Sajhamanch Archive

लयमा फर्किंदै आयात

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on लयमा फर्किंदै आयात.

काठमाडौं । भारतसहित तेस्रो मुलुकबाट हुँदै आएको आयातको गतिमा सुधार आउन थालेको छ । कोभिड—१९ को महामारी सुरु हुनुअघि अघिल्लो वर्ष भएको आयातकै हाराहारीमा यो वर्षको पहिलो ७ महिनामा वस्तुको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पहिलो सात महिना (साउनदेखि माघ) को तथ्यांकले वस्तुको आयात पुरानै लयमा फर्किन लागेको छनक दिएको छ । […]

हवाई भाडा बढ्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on हवाई भाडा बढ्यो.

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गएको फागुन ४ गतेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ त्यही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने […]

बंगलादेशी मल ८१ दिनभित्र नेपाल ल्याउने तयारी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on बंगलादेशी मल ८१ दिनभित्र नेपाल ल्याउने तयारी.

काठमाडौं । बंगलादेशी मल अब ८१ दिनभित्र नेपाल ल्याउने तयारी भएको छ। मल ल्याउन जेनट्रेड कम्पनीसँग सम्झौता भइसकेको नेपाल कृषि सामग्री कम्पनीका प्रमुख नेत्र भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार जेनट्रेडसँग तीन महिनाभित्र मल ल्याउने सम्झौता भएर कार्यआदेश दिइसकिएको छ। कार्यादेश दिएपछि तोकिएको अवधिभित्र कम्पनीले मल ल्याइसक्नुपर्छ। कम्पनीले जेनट्रेडलाई कार्यआदेश दिएकै ९ दिन बितिसकेको छ। […]

आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य

Published: in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य.

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव झक्क प्रसाद आचार्य नियुक्त भएका छन् । यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीको नाम आइआरडीका लागि सिफारिस भएको थियो । अर्थले मैनालीको नाम सिफारिस गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाएको थियो । तर, मैनालीको नाम स्वीकृत नभएपछि अर्थले यसअघि वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख आचार्यलाई […]

कोरोना खोप किन्‍न नेपालद्वारा ९३ करोड रूपैयाँ भुक्तानी

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना खोप किन्‍न नेपालद्वारा ९३ करोड रूपैयाँ भुक्तानी.

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप खरिद गर्न सरकारले भारतको सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी दिएको छ । मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरेको भोलिपल्ट बिहीबार स्वास्थ्य सेवा विभागले कोभिशिल्ड खोप खरिदका लागि रकम दिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सरकारको निर्णयअनुसार सेरमलाई रकम भुक्तानी […]

झापामा गरिमा विकास बैंक, नेपाल घरेलु तथा साना उद्योग र उद्यमीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

Published: in अर्थतन्त्र by . Leave a Comment on झापामा गरिमा विकास बैंक, नेपाल घरेलु तथा साना उद्योग र उद्यमीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न.

झापा । गरिमा विकास बैंक, नेपाल घरेलु तथा साना उद्योगले उद्यमीबीच एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । गरिमा विकास बैंकले प्रवाह गर्ने गरेको सेवा सुविधाका बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा उद्योगीहरुले बैंकको लगानी ,कर्जाको व्याज दर, विनाधितोको लगानीलगायतका विषयमा आ आफ्नो जिज्ञाशा प्रस्तुत गरेका थिए । दीनानाथ शिवाकोट, इन्दिरा भट्टराई, डिल्लीराम बाँस्तोला, […]

मूल्य बढाएको भन्दै अनेरास्ववियूले विरोध गर्दै

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मूल्य बढाएको भन्दै अनेरास्ववियूले विरोध गर्दै.

काठमाडौं । सरकारले सातामा दुईपटक तेलको मूल्य बढाएको भन्दै अनेरास्ववियूले विरोधको कार्यक्रम गर्ने भएको छ । अनेरास्ववियूले सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै बिहीबार बिहान साढे ८ बजे देशभरका क्याम्पस अगाडि प्रदर्शन गर्ने र ११ बजे नेपाल आयल निगम घेराउ गरी निगममा ज्ञापन पत्र बुझाउने भएको हो । मूल्य बढाउँदा निगमले स्वचालित मूल्य प्रणााली […]

कांग्रेस सम्बद्ध लोकतान्त्रिक प्यानलद्वारा वाणिज्य संघका उम्मेदवार सार्वजनिक

Published: in अर्थतन्त्र, राजनीति, समाज by . Leave a Comment on कांग्रेस सम्बद्ध लोकतान्त्रिक प्यानलद्वारा वाणिज्य संघका उम्मेदवार सार्वजनिक.

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सार्वजनिक गरेको छ । आज साँझ कांग्रेसले उम्मेदवारको अन्तिम टुंगो लगाएको हो । लोकतान्त्रिक व्यावसायिक गठबन्धनको तर्फबाट प्रकाश शिवाकोटीको नेतृत्वमा कांग्रेसले उम्मेदवार तय गरेको छ । सो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार […]

विष्णु पौडेलसहित तीनजना मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on विष्णु पौडेलसहित तीनजना मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण.

काठमाडौं । ऐनअनुसार सार्वजनिक पद धारण गरेको ६० दिन व्यतीत भइसक्दा पनि तीनजना मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउनेमा असोज २८ गते अर्थमन्त्री नियुक्त भएका नेकपा ओली समूहका महासचिव विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ रहेका छन् । पहिले सहरी विकासमन्त्री नियुक्त भएका श्रेष्ठको मन्त्रालय परिवर्तन भइसक्दा पनि उनले […]

अमेरिकालाई पछि पार्दै चीन बन्यो युरोपेली सङ्घको सबैभन्दा ठूलो व्यापार साझेदार

Published: in अर्थतन्त्र, विश्व समाचार by . Leave a Comment on अमेरिकालाई पछि पार्दै चीन बन्यो युरोपेली सङ्घको सबैभन्दा ठूलो व्यापार साझेदार.

एजेन्सी । अमेरिकालाई उछिन्दै चीन युरोपेली संघ (ईयू)सँग सबैभन्दा धेरै व्यापार गर्ने मुलुक बनेको छ । सन् २०२० मा चीन र ईयूबीच सात खर्ब नौ अर्ब डलरको व्यापार भएको थियो । जबकी सो अवधिमा अमेरिकासँगको ईयूको व्यापार ६ खर्ब ७१ अर्ब डलरको थियो । गत वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्र कोरोना भाइरस (कोभिड–१९) को महामारीको […]