Sajhamanch Archive

३४० रुपैयाँमा नेप्सेमा इन्फ्रास्टक्चर बैंकको पहिलो सेयर कारोबार सुरु

Published: in अर्थतन्त्र by . Leave a Comment on ३४० रुपैयाँमा नेप्सेमा इन्फ्रास्टक्चर बैंकको पहिलो सेयर कारोबार सुरु.

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर नेप्सेमा कारोबार सुरु भएको छ । आइतबार नेप्सेको स्पेसल प्रि–ओपनिङ सेसनमा कम्पनीको सेयर ३४० रुपैयाँ प्रतिकित्तामा ओपनिङ कारोबार भएको छ । प्रि–ओपन सेसनमा कम्पनीको सात हजार ३८० कित्ता सेयर किनबेच हुँदा २५ लाख नौ हजार २०० रुपैयाँको कारोबार भएको छ । गत बिहीबार नेप्सेमा सूचीकरण भएको कम्पनीको सेयर पहिलो […]

पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० स्थान

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० स्थान.

झापा । पर्यटन प्रवर्द्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० वटा स्थान छनोटमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरिएको छ । ती स्थानको प्रवर्द्धनको लागत भने ४८ करोड रुपैयाँभन्दा बढी रहेको […]

पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्ब रुपैयाँको कोष सञ्चालन

Published: in अर्थतन्त्र by . Leave a Comment on पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्ब रुपैयाँको कोष सञ्चालन.

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष सञ्चालनमा ल्याइने भएको छ । त्यसका लागि एनआरएनएले छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको जानकारी दिएको छ । नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयमा बिहीबार बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा पूर्वसहमतिबमोजिम ५ प्रतिशत लगानी गर्ने निर्णय भएको छ । […]

तोलामा चार सयले घट्यो सुनको भाउ

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on तोलामा चार सयले घट्यो सुनको भाउ.

काठमाडौं । सुनको भाउ तोलामा चार सय रुपैयाँले सस्तो भएको छ । बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबारका लागि ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य आजका लागि ९१ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य […]

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

Published: in अर्थतन्त्र by . Leave a Comment on पेट्रोलियम पदार्थमा मूल्य वृद्धि.

झापा । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ । निगमले हिजो एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको […]

कुर्था–जयनगर रेलका लागि ७५ भाडादर तोकियो 

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कुर्था–जयनगर रेलका लागि ७५ भाडादर तोकियो .

काठमाडौँ । कुर्था–जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकमा भाडादर रु ७५ प्रस्ताव गरिएको कम्पनीका महापबन्धक गुरु भट्टराईले बताए । […]

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली

Published: in अर्थतन्त्र by . Leave a Comment on आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली.

काठमाडौं । आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन्। अर्थ मन्त्रालयले हाल राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहेका मैनालीलाई आन्तरिक राजस्वमा सरुवा गर्न सिफारिस गरेको हो। मन्त्रालयका अनुसार मैनालीलाई उक्त पदमा सिफारिसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइएको छ। सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्न पाउने छन्। […]

अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्बको सुनिश्चितता

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो ७ अर्बको सुनिश्चितता.

काठमाडौं । अर्थ मन्त्रालयले मध्यावधि निर्वाचनको तयारीका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार निर्वाचन खर्चको आकार अझै तय भएको छैन । यद्यपि आयोगले हालसम्म माग गरेको ७ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिदिएको उनले बताए । मन्त्री पौडेलका अनुसार सरकारले खर्च नहुने आयोजनाको रकम काटेर निर्वाचन खर्च […]

कर्णाली साकोसको अर्धवार्षिक समीक्षा बैठक मंगलबार सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on कर्णाली साकोसको अर्धवार्षिक समीक्षा बैठक मंगलबार सम्पन्न.

झापा । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आज मंगलबार अर्धवार्षिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । समीक्षा बैठकमा आर्थिक वर्ष २०७७ को साउनदेखि पौष मसान्तसम्मको अर्धवार्षिक प्रगति विवरणहरु प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा समीक्षा बैठक भएको थियो । सो बैठकमा संस्थाका २३ […]

चालु आर्थिक वर्षको बजेट संशोधन, ९१.१९ प्रतिशत मात्र खर्च हुने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on चालु आर्थिक वर्षको बजेट संशोधन, ९१.१९ प्रतिशत मात्र खर्च हुने.

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बजेटको मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने अनुमान गरेको छ । यो कुल विनियोजनको ९१ दशमलव १९ प्रतिशत हो । संशोधित खर्चमध्ये चालुतर्फ नौ खर्ब १४ अर्ब ७८ करोड र पुँजीगततर्फ दुई खर्ब ८३ अर्ब चार करोड रुपैयाँ […]