Sajhamanch Archive

स्थिरिकरण कोष दर्ता नै नगरी नेफ्स्कुनले सहकारी मन्त्रालयसँग सात करोड मागेको खुलासा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on स्थिरिकरण कोष दर्ता नै नगरी नेफ्स्कुनले सहकारी मन्त्रालयसँग सात करोड मागेको खुलासा.

काठमाडौं । बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सहकारी स्थिरिकरण कोष दर्ता नै नगरी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सात करोड रुपैयाँ मागेको छ । सहकारी ऐन २०७४ अनुसार कोष दर्ता गर्नुपर्ने कुनै प्रावधान नरहेको र नेफस्कूनले नै कोष सन्चालन गर्ने भएकोले दर्ता गर्नु नपर्ने नेफस्कूनको बुझाइ छ । तर सहकारी मन्त्रालयले भने […]

सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो.

काठमाण्डौ । हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । एक हजार बढेको सुनको भाउ आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो तोलामा सय रुपैयाँ घटेर तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ पनि आज […]

सपना–विपनामा कृषिः करोडौंको ब्यावसाय गर्दै मागुरमाडीका उप्रेती

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, by . Leave a Comment on सपना–विपनामा कृषिः करोडौंको ब्यावसाय गर्दै मागुरमाडीका उप्रेती.

मेचीनगर । परिवारसँगै बसेर रमाउने रहर कसलाई हुँदैन ? पैसा कमाउँछु र परिवारलाई सुखसँग राख्छु भन्ने सपना बोकेर हजारौं युवा विदेश पलायन हुनेक्रम कायमै रहेको छ । सोचेजस्तो कहाँ हुँदो रहेछ र ! अर्काको भूमिमा गएर पैसा कमाउन । मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीका डिल्लीराज उप्रेती पनि होटेल म्यानेन्जमेन्ट विषय पढ्दा पढ्दै स्कूल त्यागेर खाडी […]

हाम्रो नेपाल साकोसको साताव्यापी साधारणसभा भोलिदेखि

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on हाम्रो नेपाल साकोसको साताव्यापी साधारणसभा भोलिदेखि.

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले पाँचवटा ईकाइ बनाएर भोलिदेखि साताव्यापी साधारणसभा सञ्चालन गर्ने भएको छ । संस्थाले आठौँ साधारणसभाको पूर्वसन्ध्यामा आज आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै भोलिदेखि २५ गतेसम्म ईकाइस्तरमा सदस्यहरुले साधारणसभाको प्रतिवेदन बुझ्न र सुझाव प्रदान गर्न भनिएको छ । आज एक कार्यक्रमको आयोजना गरी संस्थाका […]

कर्णाली सहकारीद्वारा मृतक शेयर सदस्यको चार लाख बढी ऋण मिनाहा

Published: (Updated: ) in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on कर्णाली सहकारीद्वारा मृतक शेयर सदस्यको चार लाख बढी ऋण मिनाहा.

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले मृत्यु भएका आफ्ना शेयर सदस्यको साढे ४ लाख रुपैयाँ कर्जा मिनाहा गरेको छ । कर्णाली साकोस दमक सेवा केन्द्र अन्तर्गतका सदस्य दमक वडा नम्बर ३ ढुकुरपानी निवासी दिलिपकुमार कार्कीको मृत्यु भएको १०औं दिनको पुण्य तिथिमा सहकारीको टोलीले कार्कीको घरमै पुगेर बाँकी कर्जा […]

सुनको मूल्यमा सामान्य वृद्धि

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको मूल्यमा सामान्य वृद्धि.

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य बुधबार तोलामा १२०५ रुपैयाँ […]

केशरको व्यावसायिक उत्पादन इलाममा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on केशरको व्यावसायिक उत्पादन इलाममा.

इलाम । विश्वकै महँगो फूलका रूपमा परिचित केशरको व्यावसायिक उत्पादन इलाममा सुरु गरिएको छ । औषधीय गुण भएको केशरको व्यावसायिक उत्पादन इलामस्थित माइजोगमाई गाउँपालिकाको जौबारीमा सुरु गरिएको हो । १० लाख रुपैयाँ प्रतिकिलो पर्ने केशरको विगत वर्षमा परीक्षण उत्पादन भएको थियो । यस वर्षसमेत यसको उत्पादन सुरु भएको छ । व्यावसायिक उत्पादन गर्ने गरी इलाममा […]

भारतमा एक वर्षको अवधिमा प्याजको मूल्य ९२ प्रतिशतले बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on भारतमा एक वर्षको अवधिमा प्याजको मूल्य ९२ प्रतिशतले बढ्यो.

भारतमा बितेको एक वर्षमा गहुँबाहेक धेरैजसो अवश्यक वस्तुको भाउ बढेको पाइएको छ। टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार एक वर्षको अवधिमा आलुको मूल्यमा ९२ प्रतिशतको वृद्धि भएको छ भने प्याजको मूल्य ४४ प्रतिशतले बढेको छ। यो खाद्य नीतिका लागि एउटा ठूलो चिन्ताका रूपमा देखिएको बताइएको छ। तर विज्ञहरूको बुझाइमा यो वृद्धि अस्थायी हो। उनीहरूका अनुसार […]

अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण : अर्थमन्त्री पौडेल

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण : अर्थमन्त्री पौडेल.

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताएका छन् । कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको उनले बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा […]

आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सम्पन्न गरिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सम्पन्न गरिने.

काठमाडौं । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् । अर्थ मन्त्रालयमा आज बसेको बैठकमा ‘गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य चालु आर्थिक वर्ष २०७७/७८ भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले […]