Sajhamanch Archive

सुनको मूल्यमा सामान्य गिरावट

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्यमा सामान्य गिरावट.

काठमाण्डौ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ […]

आज पनि बढ्यो सुनकोे भाउ

Published: in अर्थतन्त्र by . Leave a Comment on आज पनि बढ्यो सुनकोे भाउ.

काठमाडौं । नेपाली बजारमा बुधबार पहेंलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० तोकेको […]

पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छन् मुकेश अम्बानी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छन् मुकेश अम्बानी.

मुकेश अम्बानीले पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छ । त्यो पनि यस्तो समयमा जब कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भइरहेको छ । यो जानकारी इन्डिया र आइआइएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो रिपोर्टमा दिएको छ । आइआइएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट–२०२० को नवौं संस्करण मंगलबार जारी गरिएको छ । ३१ अगस्ट […]

भाद्र २०७७ मा यस्तो रह्यो एनएमसीको कारोबार

Published: in अर्थतन्त्र, विज्ञापन, सहकारी by . Leave a Comment on भाद्र २०७७ मा यस्तो रह्यो एनएमसीको कारोबार.

भाद्र २०७७ मा यस्तो रह्यो एनएमसीको कारोबार

असोज १५ देखि सहुलियत मूल्य पसल खुल्ने

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on असोज १५ देखि सहुलियत मूल्य पसल खुल्ने.

काठमाडौं । बजारको महँगी नियन्त्रण गर्न सरकारले दशैंलक्षित सहुलियत मूल्यको पसल असोज १५ गते बिहीबारबाट सञ्चालनमा ल्याउने भएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले असोज १५ देखि मंसिर ६ गतेसम्म देशैभर ६० वटा सहुलियत मूल्यको पसल सञ्चालन गर्ने निर्णय गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकामा १३ सहित देशभर ६० […]

उद्यमशील महिला संघमा पुनः पार्वता

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on उद्यमशील महिला संघमा पुनः पार्वता.

बिर्तामोड । नेपाल उद्यमशील महिला संघ झापाको दोस्रो अधिवेशनले पार्वता बिमलीलाई पुनः अध्यक्षमा चयन गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका लागि बिमलीलाई अध्यक्षमा चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा निरमाया पुलामी, प्रथम उपाध्यक्ष कुशुम राई, द्वितीय उपाध्यक्ष ऐश्वर्या पाण्डे, महासचिवमा यसोदा प्रसाई, सचिवमा देवीमाया पोखरेल र कोषाध्यक्षमा सुशिला पाठक सर्वसम्मत चयन भएका छन् । […]

सरकारद्वारा ४६ क्विन्टल प्याज बिक्री, प्रतिकेजी ६० रुपैयाँ, एकजनाले ३ केजीसम्म मात्र किन्न पाउने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारद्वारा ४६ क्विन्टल प्याज बिक्री, प्रतिकेजी ६० रुपैयाँ, एकजनाले ३ केजीसम्म मात्र किन्न पाउने.

काठमाडौं । सरकारले तीन दिनमा ४६ क्विन्टल प्याज बिक्री गरेको छ । बजारमा जफत गरेको एक सय ४६ क्विन्टल प्याजमध्ये आइतबारसम्ममा ४६ क्विन्टल प्याज बिक्री गरेको खाद्य व्यवस्था तथा बजार व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । कम्पनीले गएको शुक्रबारदेखि बजार अनुगमनका क्रममा जफत भएका प्याज बिक्री गरिरहेको हो । बजारमा […]

तीन करोड नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य, सात वर्षमा १० प्रतिशत मात्रै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on तीन करोड नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य, सात वर्षमा १० प्रतिशत मात्रै.

काठमाडौं । पाँच वर्षमा मुलुकका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने महत्वाकांक्षी लक्ष्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमको ७ वर्ष बित्दा पनि जम्मा १० प्रतिशत नेपाली मात्र समेटिएका छन् । सरकारले नागरिकको स्वास्थ्य उपचार सम्बन्धी अधिकारलाई बीमामार्फत सुनिश्चित गर्ने भन्दै आव २०७१/७२ को बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रमको घोषणा गरेको थियो । २५ चैत २०७२ मा कैलाली, बाग्लुङ र […]

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) झापाको जग्गा खरिद सम्बन्धी कोटेशन आह्वान

Published: in अर्थतन्त्र, विज्ञापन, सहकारी by . Leave a Comment on नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) झापाको जग्गा खरिद सम्बन्धी कोटेशन आह्वान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP कर्पाेरेट कार्यालय : मेचीनगर–६, काँकरभिट्टा जग्गा खरिदका लागि कोटेशन आह्वान दोस्रोपटक प्रकाशित मिति : २०७७।६।८ संस्थाको कर्पोेरेट कार्यालय भवन निर्माण प्रयोजनका लागि निम्न विवरणसहितको जग्गाको आवश्यकता परेको हुँदा इच्छुक जग्गाधनीहरूबाट रीतपूर्वकको सिलबन्दी कोटेसन आह्वान गरिन्छ । आवश्यक विवरण :  ⦁ जग्गा करिब […]

शिवसताक्षीमा ३ सय २० मौरीपालक कृषकबाट ६४ टन मह उत्पादन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा ३ सय २० मौरीपालक कृषकबाट ६४ टन मह उत्पादन.

शिवसताक्षी । सतासी महिला मौरीपालन सहकारी संस्थाले एक दिवशीय अभिमुखीकरण गोष्ठी गरेको छ । शिवसताक्षी नगरपालिकाको कार्यालयमा मौरी जन्य उत्पादनबाट मानव स्वास्थ्यमा पार्ने प्रभावका विषयमा एक दिवशीय गोष्ठी सम्पन गरेको हो । कार्यक्रममा मौरी विज्ञ खगेन्द्र तिम्सिनाले पछिल्लो समयमा मौरीको महले मानिस स्वास्थ्यमा धेरै फाइदा पुगेको निष्कर्ष रहेको बताउँदै महका फाइदाका विषयमा प्रष्ट पारेका थिए […]