Sajhamanch Archive

झापामा सहकारी एकीकरणको प्रयास गर्दा अपचलित ५० लाख रुपैयाँ उठ्यो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on झापामा सहकारी एकीकरणको प्रयास गर्दा अपचलित ५० लाख रुपैयाँ उठ्यो.

गौरादह । गौरादह नगरपालिका वडा नं. ९ बैगुनधुरास्थित एउटा सहकारी संस्थामा लामो समयदेखि बेहिसाब अपचलन भएको ५० लाख रुपैयाँ फछ्र्यौट भएको छ । सदस्यहरुबाट बचतका नाममा जम्मा भएको सानो सानो रकम संस्थाका ब्यवस्थापकले मनमौजी खर्चगरी बैगुनधुरा चोकमा भवन बनाएर भाडा खाँदै गर्दा पनि सञ्चालक समिति तथा लेखा समिति बेखबर जस्तै थियो । ती व्यवस्थापकले अपचलित […]

फेरी बढ्यो सुनको भाउ

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फेरी बढ्यो सुनको भाउ.

काठमाडौं । शुक्रबार सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । अघिल्लो […]

विश्वका सर्वाधिक कमाउनेमा ‘रक’ पहिलो, अक्षय बने छैटौं

Published: in अर्थतन्त्र, गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on विश्वका सर्वाधिक कमाउनेमा ‘रक’ पहिलो, अक्षय बने छैटौं.

फोर्ब्सले सर्वाधिक कमाई गर्ने १० अभिनेताको सूची सार्वजनिक गरेको छ । यो लिस्टमा बलिउडबाट अक्षय कुमार मात्र परेका छन् । सूचीको पहिलो नम्बरमा हलिउड स्टार ड्वेन जोनसन (द रक) को नाम छ । उनले एक वर्षमा ८७.५ मिलियन अमेरिकी डलर आय गरेका छन् । उनले नेटफ्लिक्सको ‘रेड नोटिस’ का लागि २३.५ मिलियन अमेरिकी डलर पारिश्रमिक […]

मेची सहकारीले १३ प्रतिशत शेयर बोनस र ४ प्रतिशत संरक्षित पुँजी कोष दिने

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on मेची सहकारीले १३ प्रतिशत शेयर बोनस र ४ प्रतिशत संरक्षित पुँजी कोष दिने.

दमक । झापामा सहकारी संस्थाहरुले साधारणसभाको औपचारिक प्रक्रिया शुरु गरेका छन् । दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले आज २६औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेर साधारणसभा प्रक्रिया शुरु गरेको हो । सो संस्थाले आजदेखि १५ दिनसम्म साधारणसभाका विभिन्न प्रक्रियाहरु सञ्चालन गर्ने आज पत्रकार सम्मेलन गरेर अवगत गराएको हो । संस्थाले विगत वर्षहरुमा जस्तै यो वर्ष […]

चिया उद्योग सञ्चालन गर्ने तयारीमा एनएमसी झापा

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, सहकारी by . Leave a Comment on चिया उद्योग सञ्चालन गर्ने तयारीमा एनएमसी झापा.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले आफ्नो पाँचौँ व्यवसायको रूपमा चियालाई रोजेको छ । बहुव्यवसायमा होमिएको सहकारी संस्थाले यस आर्थिक वर्षबाट तयारी चिया बजारमा पठाउने भएको हो । मेचीनगर वडा नं. ५ स्थित सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र एनएमसीबीच एकीकरण भएपछि संस्थाले चिया प्रशोधन उद्योग सञ्चालन गर्ने गरी कार्ययोजना बनाएको हो । २०६६ […]

सुनको मूल्यमा भारी गिरावट

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सुनको मूल्यमा भारी गिरावट.

काठमाडौं । सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको […]

नेपाल भित्रिदै गरेको ओरियन्स कम्पनीको सामाग्री बरामत

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल भित्रिदै गरेको ओरियन्स कम्पनीको सामाग्री बरामत.

बिर्तामोड । झापा प्रहरीले मेचीनगर–१५ बाट १८ लाख ७९ हजार ६ सयको सामाग्री बरामत गरेको छ । झापामा ओरियन्स नामक भारतीय कम्पनीका प्रतिनिधिले अवैध रुपमा ओरियन्सका उत्पादनहरु नेपाल भित्राउने गरेको पाइएको छ । सोमबार राती विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट लुकाईछिपाई ल्याउदै गरेको ओरियन्स कम्पनीको औषधिन्य […]

सरकारले चौरजहारी घटनाका मृतकको परिवारलाई १० लाख दिने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले चौरजहारी घटनाका मृतकको परिवारलाई १० लाख दिने.

काठमाडौं । पश्चिम रुकुम चौरजहारीको सोतीमा गत जेठ १० गते भएको घटनामा हत्या भएकाहरुका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहेका सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिए । उक्त घटनामा […]

स्थानीयतहमा कोरोनाको बिल एउटै तकियाको ८ हजार, अख्तियारद्वारा छापा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीयतहमा कोरोनाको बिल एउटै तकियाको ८ हजार, अख्तियारद्वारा छापा.

सिरहा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दीबासको कार्यालयले सिरहा नगरपालिकाको कार्यालयमा छापा मारेको छ । अख्तियारले नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरेको रकमको कागजातहरु छानविनका लागि नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका अधिकृत नवराज सुवेदीको नेतृत्वको टोलीले आइतबार अपरान्ह ४ः०० बजे सिरहा नगरपालिकाको कार्यालयमा छापामारी कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण […]

दमकमा पनि चेम्बरको नगर समिति गठन

Published: in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on दमकमा पनि चेम्बरको नगर समिति गठन.

दमक । शनिबार झापाको दमकमा चेम्बर अफ कमर्शको तदर्थ समिति गठन भएको छ। तदर्थ समितिको अध्यक्षमा राजेन्द्रकुमार ढकाल, वरिष्ठ उपाध्यक्षमा अजय अग्रवाल चयन भएका छन् । उद्योग उपाध्यक्षमा रामचन्द्र बराल, वाणिज्य उपाध्यक्षमा चन्द्रमाया निरौला, महासचिवमा रामप्रसाद रिमाल, उद्योग सचिवमा दिपक खरेल, वाणिज्य सचिवमा खेम सापकोटा र कोषाध्यक्षमा सन्दिप सहिवाला चुनिएका छन् । दमक चेम्बर अफ […]