भद्रपुर । उच्च रक्तचापका कारण अपाङ्ग भई ओछ्यान परेका झापाको भद्रपुर नगरपालिका वडा नं. ९ घोडामाराका ४६ वर्षीय दीपक राजवंशी रोगले भन्दा ऋणको बोझले अत्यत्न पिरोलिएका छन् । गत २०७६ माघ २२ गते बिहान ११ बजेतिर खाना खाँदैगर्दा उच्च रक्तचापका कारण लडेर उनलाई ‘प्यारालाइसिस’ (पक्षघात) भएको छ । त्यस पछि उनी आफ्नो घरको वरण्डाभन्दा बाहिर […]
बिर्तामोड । हरियो चियापत्तीले यसवर्ष अहिलेसम्मकै उच्च मूल्य पाएको छ । झापामा अहिले हरियो पत्ती प्रतिकेजी ४० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । सीटीसी चियाको हरियो पत्तीले अहिलेसम्म यो मूल्य पाएको थिएन । सबैभन्दा कम गुणस्तरको पत्ती पनि प्रतिकेजी ३० रुपैयाँमा बिक्री भइरहेको चिया उद्योगी बताउँछन् । साउन महिना चियाको मध्य सिजन हो । ठूलो […]
हरेक आर्थिक वर्ष सुरु भएको पहिलो महिनादेखि नै सहकारी संस्थाहरुले आफ्नो वार्षिक साधारणसभा गर्दछन् । साउनदेखि भदौ हुँदै मंसीरसम्म धुमधामसँग साधारणसभा गर्ने चलन छ । धेरै अतिथिहरु बोलाएर अनि विशिष्ट व्यक्तिलाई प्रमुख अतिथि बनाएर साधारणसभाको उद्घाटन गर्ने हामीलाई बानी परिसकेको छ । शहर बजारमा सहकारी संस्थाको संख्या धेरै रहेकाले हरेक दिनजसो कुनै न कुनै संस्थाको […]
काठमाण्डौ । सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन आज १ हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । यस्तै चाँदीको […]
काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको […]
काठमाडौँ । सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ । बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले […]
काठमाडौं । सुनको भाउ एक तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रति औंस ४० […]
रूपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखसहित दुई जनालाई आज नियन्त्रणमा लिएको छ । व्यवसायीसँग लेनदेन गर्दै गरेको गोप्य सूचनाका आधारमा अनुसन्धान कार्यालयका प्रमुख विजय राना र व्यवसायी अनिलकुमार झालाई पक्राउ गरेको हो । आयोगको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए अनुसार घुस रकम दिने झा गुट्खा र चिनी […]
काठमाडौ । मंगलबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । मंगलबार छापावाल सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ । यस्तै, तेजाबी सुन प्रति तोला ९९ हजार ३६५ पुगेको छ । चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । सुनको भाउ तोलामै करिब एक लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो । महासंघले आइतबारका लागि तेजाबी सुनको भाउ […]