बिर्तामोड । यहाँस्थित पूर्वाञ्चल एकता बहुउद्देश्यीय सेवा प्रा.लि.को प्रथम साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यक्रमहरु तय गरेको । बिहीबार बिर्तामोडमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले कर्मसिंह घिसिङको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको नवनिर्वाचित सचिव राकेश सिंहले जानकारी दिएका छन् । कम्पनीको सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा ऋषिराज रिजाल, उपाध्यक्षमा गणेशबहादुर राय, […]
भद्रपुर । झापामा संघीय सरकार मार्फत विनियोजित बजेट मध्ये पूँजीगत तर्फ ६१.२४ प्रतिशत तथा चालु तर्फ ९६ प्रतिशत खर्च भएको छ । कोष नियन्त्रक कार्यालय झापाको विवरण अनुसार आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्तसम्ममा संघीय सरकार मार्फत आएको बजेट मध्ये पूँजीगत तर्फ ६१.२४ प्रतिशत तथा चालु तर्फ ९६ प्रतिशत खर्च भएको हो । जस अनुसार […]
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ पुगेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार ९९ हजार पुग्दै नयाँ रेकर्ड कायम भएको हो । अघिल्लो दिन बुधबार छापावाल सुनको मूल्य ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन बिहीबार ९८ हजार ५६० रुपैयाँमा कारोबार भएको छ […]
भद्रपुर । झापा सदरमुकाम भद्रपुरका बासिन्दालाई लक्षित गरेर नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले पाँचौं सहकारी पसल (एनएमसी कोपसप) आजदेखि सञ्चालनमा ल्याएको छ । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले भद्रपुर १० स्थित लेखनाथ चौकमा सञ्चालनमा ल्याइएको सहकारी पसलको औपचारिक उद्घाटन गरेका हुन् । पसलको उद्घाटनपछि बल्दै अध्यक्ष उप्रेतीले मिसावट रहित दैनिक उपभोग्य वस्तुहरु गुणस्तरीय एवम् सर्वसुलभ मूल्यमा बिक्री […]
काठमाण्डौ। सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको छ । आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको […]
काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा समग्र वैदेशिक व्यापार घाटामा सुधार देखिएको छ । २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ११ खर्ब ६४ करोड रुपैयाँको व्यापार घाटा भएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । यो वर्ष व्यापार घाटामा १६.७१ प्रतिशतको सुधार देखिएको […]
काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि ५ सय रुपैयाँले बढेको छ। योसँगै आज छापावाला सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुनको भाउ एकैदिन १ हजार ३ सय रुपैयाँले बढेर ९५ हजार ८ सयमा कारोबार भएको थियो। यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो। त्यसअघि […]
चितवन । हात्तीले जुम्ल्याहा सन्तान जन्माउनुलाई विश्वमा निकै दुर्लभ घटना मान्ने गरिएको छ । गर्भाधान भएको १८ महिनामा बच्चा जन्माउने हात्तीले प्रायःजसो एक छावा मात्रै जन्माउछ । तर, झण्डै १२ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा पालिएको देवीकलीले एकै बेतमा पाएकी थिई राम लक्ष्मणलाई । चितवनमा २०४२ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा जुम्ल्याहा हात्ती […]
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकसँग कर्जामा ‘मोराटोरियमु सुविधा माग गरेका छन् । विश्व बैंकले प्रकाशन गरेको नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले विश्व बैंकसहित दातृ निकायबाट ‘डेट मोराटोरियमु (कर्जाको सावाँ–ब्याज तथा किस्ताको भाका सार्ने) सुविधा दिन आग्रह गरेका हुन् । खतिवडाले कर्जाको सावाँ तथा ब्याज तिर्ने भाका सारिदिए त्यसबाट सिर्जना हुने […]
बिर्तामोड । फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले झापाको बिर्तामोड र दमकमा रक्तदान कार्यक्रम गरेर आज आफ्नो छैटौं स्थापना दिवस मनाएको छ । महासंघले नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमबाट ७८ पिन्ट रगत संकलन गरी हस्तान्तरण गरेको हो । महासंघले ‘मानव सेवा नै धर्म हो’ भन्ने नारालाई आत्मसाथ गरी माईपश्चिमको दमक र […]