Sajhamanch Archive

‘सहकारीमा त्रास हट्यो, तरलता अभाव हुँदैन’

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, सहकारी by . Leave a Comment on ‘सहकारीमा त्रास हट्यो, तरलता अभाव हुँदैन’.

काठमाडौं । लकडाउन थपिँदै जादा सहकारी क्षेत्रमा (लगानी योग्य पुँजी) तरलता अभाव हुने एक किसिमको डर थियो । सहकारी क्षेत्रका अगुवाहरु पनि कलडाउनका बेला सहकारी क्षेत्रमा तरलता अभाव हुन सक्ने बताउँदै आएका थिए । तर अब भने तरलता अभावको डर हटेको सहकारी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् । सहकारीमा निक्षेपकर्ताकोहरुको आकर्षण पुन बढेपछि यो डर […]

सुनको मूल्य आकाशियो, तोलामा ९४ हजार पुग्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सुनको मूल्य आकाशियो, तोलामा ९४ हजार पुग्यो.

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो । यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० […]

कोभिडका बिरामीको उपचारमा ह्याम्स अस्पतालको मनलाग्दी बीलः एक जनालाई पाँच दिनको आइसोलन खर्च दुई लाख १७ हजार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on कोभिडका बिरामीको उपचारमा ह्याम्स अस्पतालको मनलाग्दी बीलः एक जनालाई पाँच दिनको आइसोलन खर्च दुई लाख १७ हजार.

काठमाडौं । ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचारमा चर्को शुल्क उठाएको छ । आफ्ना चालक दलका सदस्यहरूको उपचारबापत ह्याम्सले मनलाग्दी शुल्क उठाएको भन्दै नेपाल वायुसेवा निगमले छानबिनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको छ । गत २२ असारमा निगमका चालक दलका सदस्यसहित १४ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरूलाई ह्याम्स अस्पतालको आइसोलेसनमा राखेर पाँच दिनसम्म सामान्य उपचार गरिएको थियो । […]

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो, प्रतितोला साढे ९२ हजार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो, प्रतितोला साढे ९२ हजार.

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५ रुपैयाँमा किनबेच […]

लकडाउनमा पनि हाम्रो नेपाल साकोसको कारोबार उत्साहजनक

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on लकडाउनमा पनि हाम्रो नेपाल साकोसको कारोबार उत्साहजनक.

बिर्तामोड । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले सहकारी क्षेत्रसमेत अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको भएपनि यहाँस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले वित्तीय सन्तुलन कायम गर्न सफल भएको जनाएको छ । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले शनिबार प्रेस विज्ञप्ती प्रकाशन गरी लकडाउन अवधि २०७६ चैतदेखि २०७७ असारसम्म सदस्यले लिएको ऋणको पाकेको ब्याजमा १० प्रतिशत छुट गरेर […]

नयाँ इन्टरनेट कम्पनीः चार करोड चुक्ता पुँजी आवश्यक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नयाँ इन्टरनेट कम्पनीः चार करोड चुक्ता पुँजी आवश्यक.

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकको नयाँ अनुमतिपत्रका लागि अबदेखि न्यूनतम चार करोड रुपियाँ चुक्ता पुँजी आवश्यक पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै पारित गरेको इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन सम्बन्धी विनियमावली, २०७७ ले सेवा प्रदायकका लागि पहिलोपटक न्यूनतम चुक्ता पुँजी निर्धारण गरेको हो । चुक्ता पुँजीसँगै विनियमावलीमा ‘चार्टर्ड एकाउन्टेन्टबाट प्रमाणित गराई चार करोड बराबरको […]

सहारा नेपालद्वारा ऋणि सदस्यको ३ करोड ४५ लाख रुपैयाँ व्याज मिनाहा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on सहारा नेपालद्वारा ऋणि सदस्यको ३ करोड ४५ लाख रुपैयाँ व्याज मिनाहा.

झापा । आफ्ना शेयर सदस्य, कारोबारी सदस्य र समुदायको पनि मनमनमा बस्न सफल सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापाले उसका ऋणि सदस्यहरुलाई ३ करोड ४५ लाख रुपैयाँ व्याज मिनाहा गरेको छ । कोरोना भाइरस संक्रमणको सन्त्रासका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि सदस्यहरुको आर्थिक गतिविधि न्यून भएको महसुस गरी २०७७ […]

एनआईसी बैंकद्वारा चमत्कारिक योजना सार्वजनिक

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on एनआईसी बैंकद्वारा चमत्कारिक योजना सार्वजनिक.

कमल । एनआइसी बैंकले ग्राहकका लागि विभिन्न चामत्कारिक योजनाहरु सार्वजनिक गरेको छ । बैंकको दमक शाखाले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्ना योजनाका बारेमा जानकारी गराएको हो । पत्रकार मञ्च दमकको सभाहलमा भएको पत्रकार सम्मेलनमा ८ दशमलव २५ प्रतिशत व्याज दर र शून्य दशमलव २५ प्रतिशत प्रशासनिक शुल्कमा एनआईसी एशिया बैंकको घर, सवारी र व्यावसाय कर्जाको […]

नयाँ मौद्रिक नीति: कर्जाको ब्याज- किस्ता ६ महिनादेखि एक वर्ष ढिला तिरे पनि हुने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on नयाँ मौद्रिक नीति: कर्जाको ब्याज- किस्ता ६ महिनादेखि एक वर्ष ढिला तिरे पनि हुने.

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज तिर्ने समय थप गरेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावित क्षेत्रहरुलाई ६ महिनादेखि असीमित अवधिसम्मका लागि कर्जाको सावाँ–ब्याज तिर्ने अवधि थप गरेको हो । नयाँ मौद्रिक नीतिमार्फत गरिएको व्यवस्थाअनुसार कर्जा चुक्ता गर्न २०७७ असार मसान्तसम्मको अवधि रहेकामा त्यसको म्याद २०७७ पुस, २०७७ चैत र २०७८ असार मसान्तसम्म कायम […]

कनकाईको समाजवाद उन्मुख बजेट, विभिन्न शीर्षकमा यसरी छुट्याइयो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on कनकाईको समाजवाद उन्मुख बजेट, विभिन्न शीर्षकमा यसरी छुट्याइयो.

कनकाई । झापाको कनकाई नगरपालिकाले २०७७÷७८ का लागि ७४ करोड ३७ लाख ५२ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो । नगरपालिककी उपमेयर मन्जु प्रसाईले ०७७÷७८ कालागि बजेट प्रस्तुत गरेकी हुन् । जसमध्ये १५ करोड रुपैँया सामाजिक सुरक्षा भक्तामा खर्च हुने नगरपालिकाले जनाएको छ । संघिय सरकारको तर्फबाट १३ करोड २३ लाख रुपैँया […]