झापा । कोरोना संक्रमणको सन्त्रासका कारण सरकारले गरेको लकडाउनको अवधिमा पनि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले विभिन्न स्वरुपमा सदस्यसँग ‘टच’ हुने रचनात्मक कार्यक्रम सम्पादन गरेको छ । सदस्य र समुदायका लागि रचनात्मक काम गर्दै आएको संस्थाले अन्य बैंक तथा वित्तीय संस्था नखुलेको अवस्थामा पनि आफ्ना ६५ वटै शाखाबाट निक्षेप फिर्ता तथा रेमिटेयान्सको भुक्तानी […]
काठमाडौं । सरकारलाई अनिवार्य खर्च धान्नै कठिन भएको छ। कोरोना (कोभिड १९) भाइरसको कारण निरन्तर रुपमा भएको बन्दाबन्दीका कारण नियमित रुपमा राजस्व संकलन नहुँदा सरकारलाई अनिवार्य खर्च दायित्व वहन गर्न समस्या परेको हो। अनिवार्य खर्च दायित्वभित्र प्रशासनिक खर्च, तलब भत्ता, निवृत्तिभरण, उपदान, सुरक्षा, कूटनीतिक नियोग (बाहिरी मुलुकका नेपाली दूतावासको खर्च) लगायत पर्छन्। आवश्यकताअनुसार राजस्व नउठ्दा […]
विराटनगर । प्रदेश सरकारहरुले आज तेस्रो पूर्ण बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले हरेक १ असारमा आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नु पर्छ । प्रदेश सरकारले तेस्रो बजेटमा स्रोत सुनिश्चितकाका बीच चालू वर्षमा विनियोजन गरिएको बजेटको अंक १० प्रतिशत बढीले घटाउँदै छन् । प्रदेश १ सरकारले कृषि, स्वास्थ्य […]
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक विधेयक २०७७ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको आर्थिक विधेयक बहुमतले पारित भएको हो । यसअघि आर्थिक विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनीककरण गर्दै व्यवसाय सुचारु गरिने बताए । संसदमा सबै दलहरु मिलेर जाने […]
काठमाडौं । सरकारले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ। नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ३२ जेठसम्म शनिबार तथा सामार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको छ । राजश्व बुझ्ने प्रयोजनका लागि राजश्व बुझ्ने बैंकका शाखाहरु खुला राख्न निर्देशन दिएको हो । नेपाल क्लियरिङ हाउस समेत शनिबार खुला रहनेछन् । सरकारलाई तिर्नु पर्ने राजश्व तिर्न […]
भद्रपुर । निजी बैंक तथा वित्तीय संस्थाहरूले सरकारको निर्देशन विपरीत ऋण कारोबारी सदस्यहरूलाई छिटोभन्दा छिटो ऋण नतिरे धितो लिलाम गर्ने धम्की दिन थालेको गुनासो बढेको छ । झापा सदरमुकाम भद्रपुर—चन्द्रगढीमा सञ्चालित अधिकांश निजी बैंक तथा बित्तीय संस्थाहरूले ऋण कारोवार गर्ने सदस्यहरूलाई तिर्नु पर्ने मासिक व्याज, किस्ता नतिरे धितो लिलामी प्रकृयामा जाने धम्की दिन थालेको स्थानीय […]
अर्जुनधारा । झापाकाे अर्जुनधारा नगरपालिका क्षेत्रमा स्वास्थ्य सावधानीसहित सुरक्षाकाे प्रबन्ध गरी बिहान ६ बजेदेखि १२ पसल ब्यवसाय सञ्चालन गर्ने सर्वपक्षीय निर्णय भएकाे छ । जेठ २७ गते जिल्ला समन्वय समिति झापामा सम्पन्न बैठककाे निर्णयसमेतकाे अाधारमा नगरपालिकामा अाज बुधबार बसेकाे सर्वदलीय बैठकले पसल व्यवसाय सञ्चालन गर्दा अनिवार्यरूपमा मूल्यसूचि टाँस गर्ने व्यवस्था मिलाउन पनि निर्देशन गरेकाे छ […]
काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट निर्माणका क्रममा करका दरको सूचना चुहावट भएको भए छानबिन गर्न सकिने बताएका छन् । संघीय संसद् प्रतिनिधिसभाको आज ९बुधबार० को बैठकमा ‘आर्थिक विधेयक २०७७’ माथिको सामान्य छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै विद्युतीय सवारीको कर बढाउने विषयमा चुहावट भए–नभएको छानबिन गर्न सकिने बताएका हुन् । विधेयकमाथिको सामान्य छलफलका […]
झापा । प्रदेश नं. १ को एक मात्र प्रादेशिक अस्पताल कहलिएको भद्रपुरस्थित मेची अञ्चल अस्पताललाई प्रदेश सरकारले यस आर्थिक वर्षमा बजेट विनियोजन गरेको छैन । पुराना उपकरण, जीर्ण भवन तथा पर्याप्त विशेषज्ञ सेवा दिन नसकिरहेको अस्पतालको विकासका लागि प्रदेश सरकारले वजेटमार्फत सुधार गर्ने गरी जनचाहना अनुसार सम्बोधन हुने कार्यक्रम ल्याएको छैन । प्रदेश १ सरकारको नीति […]