काठमाडौं । सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिने प्रबन्ध गरेको छ । अर्थमनत्री डा। युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कोरोनाका कारण समस्यामा परेका साना तथा लघुउद्यम तथा पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा […]
काठमाडौं । सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उक्त आकारको बजेटको घोषणा गरेका हुन् । उक्त बजेटमध्ये चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैंया, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैंया तथा वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब […]
झापा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) प्रदेश १ को अन्तक्र्रियात्मक भेलाले ६ बुँदे घोषणापत्र जारी गर्दै वर्तमान शैक्षिक अन्यौल अन्त्यका लागि मार्गदर्शन जारी गरेको छ । ‘‘वर्तमान निजी शैक्षिक समस्या र संगठनको भावी रणनीति’’ विषयमा इष्टु प्रदेश १ ले सम्पन्न गरिएको भिडियो कन्फ्रेन्सबाट बुँदे घोषणा पत्रसहित समस्या समाधानका लागि मार्गदर्शन जारी गरेको हो । […]
काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षका लागि बजेट ल्याउँदैछ । कोरोनाका कारण संकटमा परेको अर्थतन्त्रले गर्दा मुलुकले आम्दानी गुमाइरहेको अवस्थामा स्रोत व्यवस्थापनको चर्को दबावका सरकार छ । आज ( बिहीवार ) दिउँसो ४ बजे संसदमा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै छन् । विश्व अर्थतन्त्र नै मन्दीमा फसेको अवस्थामा नेपालका अर्थतन्त्र उकास्न ठूलै […]
झापा । नेपाल अलैंची व्यवसायी महासंघ केन्द्रीय समितिले कृषिजन्य बस्तुमध्ये निर्यातमा प्रथम नगदेबाली अलैंची ४० प्रतिशतसम्म व्यवसायीहरुसँग मौज्दात रहेको तर निकासीमा रोक लागेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले आज जेठ १५ गते प्रेस विज्ञप्ती जारी गरेर उद्योग, कलकारखाना, व्यापार–व्यवसाय, यातायात आदि लामो समयसम्म ठप्प हुँदा देशको आर्थिक खम्बाका रुपमा रहेको निजी क्षेत्र धराशायी हुने […]
बिर्तामोड । लकडाउनको पालना नगरी सहरमा भिडभाड बढेको भन्दै अघोषित कफ्र्यु रहेको बिर्तामोड नगरपालिका क्षेत्रमा भोलिदेखि संघीय सरकारको निर्णयानुसार हुने भएको छ । मंगलबार नगरपालिकामा भएको छलफलको निश्कर्ष र आज बुधबार उद्योगी व्यवसायीको आग्रह पछि नगरपालिकाले आफ्नो निर्णयमा पुनःविचार गरेको हो । जसअनुसार भोलि जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि पालो मिलाएर अत्यावश्यक वस्तु तथा […]
झापा । जिल्लाको पुरानोमध्येको एक तथा लघुवित्तको माध्यमबाट समुदायमा वित्तीय सहजता पुर्याउँदै आएको बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थासँग अन्य तीनवटा सहकारीको एकैसाथ एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ६ महानन्दचोकमा रहेको गतिशील कृषि सहकारी संस्था, शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्जमा रहेको ग्रामीण कृषि सहकारी संस्था र […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जनालाई विशेष प्राथमिकता दिने भएको छ । बजेट सार्वजनिक हुन अब २ दिन बाँकी हुँदा अर्थ मन्त्रालय बजेट निर्माणको अन्तिम चरणमा पुगेको छ । अर्थ मन्त्रालयले रोजगार सिर्जनाका लागि विकास निर्माण, कृषि, शैक्षिक विकाससम्बन्धी काममा परिचालन गर्ने गरी बजेट तर्जुमा गर्दैछ । सरकारले नै त्यस्ता बेरोजगारको लागि […]
काठमाडौं । सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा ‘आर्थिक वर्ष २०७६–७७ को आर्थिक सर्वेक्षण’ पेश गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको छुट्टाछुट्टै बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवको आर्थिक सर्वेक्षण पेश गरेका हुन् । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण […]
काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्ब २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ । कोरोनाको जोखिम नेपालमा बढेपछि यसको नियन्त्रण एवं उपचारका लागि सरकारले सुरु गरेको कोरोना भाइरस, संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न व्यक्ति, संस्थाबाट उक्त […]