Sajhamanch Archive

अर्थतन्त्रलाई गतिशील बनाउन बजेट प्रभावकारी बनाइन्छ: अर्थमन्‍त्री खतिवडा

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अर्थतन्त्रलाई गतिशील बनाउन बजेट प्रभावकारी बनाइन्छ: अर्थमन्‍त्री खतिवडा.

काठमाडौं ।सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्दै सरकारले अगाडि सारेको आर्थिक विकास, सुशासन तथा समृद्धिको मार्गलाई अगाडि बढाउने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएको छ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त, प्राथमिकताका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भन्ने […]

दर्ता नभएका व्यवसायले कमाउँछन् सवा दुई खर्ब

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on दर्ता नभएका व्यवसायले कमाउँछन् सवा दुई खर्ब.

काठमाडौं । कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपियाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदनअनुसार त्यस्ता व्यवसायले दुई खर्ब ३३ अर्ब १५ करोड रुपियाँको आम्दानी गर्ने उल्लेख छ । त्यस्तै यी व्यवसायको वार्षिक खर्च एक खर्ब ६१ अर्ब […]

चैतको तलब भुक्तानी नगर्ने विद्यालय सञ्चालकलाई ‘इस्टु’ भद्रपुरको चेतावनी

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चैतको तलब भुक्तानी नगर्ने विद्यालय सञ्चालकलाई ‘इस्टु’ भद्रपुरको चेतावनी.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन ‘इस्टु’ भद्रपुर नगर समितिले भद्रपुर नगर क्षेत्रका अधिकांश संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको काम गरिसकेको समयको तलब नदिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियन नगर समितिको आकस्मिक बैठकले शैक्षिक वर्ष २०७६ सालको चैत्र महिनाको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको ठहर […]

झापाका उद्योगी व्यवसायीद्वारा प्रधानमन्त्री, मुख्यमन्त्री, जिसस प्रमुख र प्रजिअलाई ज्ञापन

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापाका उद्योगी व्यवसायीद्वारा प्रधानमन्त्री, मुख्यमन्त्री, जिसस प्रमुख र प्रजिअलाई ज्ञापन.

बिर्तामोड । झापाका उद्योग तथा बाणिज्य संघहरुले उद्योगी–व्यवसायीका समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री, मुख्यमन्त्री, जिल्ला समन्वय समिति प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । १० बुँदे मागसहितको ज्ञापनपत्र शुक्रवार भद्रपुरमा एक कार्यक्रमकाबीच उद्योग तथा वाणिज्य संघका अध्यक्षहरुले जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल र प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई हस्तान्तरण […]

शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने सरकारको निर्णय (सूचीसहित)

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने सरकारको निर्णय (सूचीसहित).

काठमाडौं । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो । खाद्यन्न र निर्माण सामाग्री उत्पादन गर्नेसहितका ४२ प्रकारका उद्योग सञ्चालन गर्न दिने […]

कोरोनाको कहरमा बजार अनुगमन र सजायको सवाल

Published: in अर्थतन्त्र, विचार/ब्लग, समाज by . Leave a Comment on कोरोनाको कहरमा बजार अनुगमन र सजायको सवाल.

कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त छ । यसका कारण अर्थव्यवस्थामा ठूलो असर देखिने निश्चितप्रायः पनि छ । दैनिक उपभोग्य वस्तु बाहेकको कारोबार शून्य छ । दैनिक उपभोग्य वस्तुको समेत माग र आपूर्तीको सन्तुलन नमिलेका कारण बजार अस्थिर छ । उद्योगहरुले कच्चा पदार्थको अभाव र सिमित जनशक्तिबीच सञ्चालन हुनुपर्ने बाध्यताका कारण माग र आपूर्तीमा सन्तुलन मिलाउन […]

अमेरिका वित्तीय संकटमा, तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने

Published: in अर्थतन्त्र, विश्व समाचार by . Leave a Comment on अमेरिका वित्तीय संकटमा, तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने.

एजेन्सी । कोरोना महामारीबाट सबैभन्दा बढी प्रताडित बनिरहेको अमेरिकाले तत्काल ३० खर्ब डलर ऋण लिनुपर्ने भएको छ। यसअघि राहतमा २२ खर्ब डलर खर्च गरेकाले अमेरिकी बजेटको आकार बढेको हो। अघिल्लो चौमासमा भन्दा पाँच गुणा बढी ऋण लिनुपर्ने अवस्था रहेको र यो सन् २००८ मा निम्तिएको वित्तीय संकटभन्दा पनि खराब रहेको बीबीसीमा उल्लेख छ। सन् २०१९ […]

वाणिज्य संघ होस् त मेचीनगरको जस्तो, घरघरमै खाद्यान्न पुर्याउने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वाणिज्य संघ होस् त मेचीनगरको जस्तो, घरघरमै खाद्यान्न पुर्याउने.

धुलाबारी । मेची उद्योग वाणिज्य संघ मेचीनगरले कोरोना भाइरसको त्रासका कारण सरकारले जारी गरेको लकडाउनको अवधिमा सर्वसाधारणको सुविधाका लागि उपभोग्य बस्तुहरु टोलटोलमा पुर्याएर बिक्री गर्दै आएको छ । उद्योग वाणिज्य संघले मेचीनगर नगरपालिकाको स्थापना गरेको विपद व्यवस्थापन कोषमा नगद सहयोग गर्नुका अतिरिक्त मेची नगरबासीलाई अत्यावश्यक खाद्यान्नहरु घरघरमै पुर्याउन घरदैलो कार्यक्रम संचालन गर्दै आएको महासचिव ध्रुव […]

कृषिलाई फ्री जोन घोषणा गर्न फोर एच नेपालको माग

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on कृषिलाई फ्री जोन घोषणा गर्न फोर एच नेपालको माग.

काठमाडौं । फोर एच नेपालले कृषि क्षेत्रलाई फ्री जोन घोषणा गर्न माग गरेको छ । कोरानाले नेपालको कृषि अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकाले तत्कालै सरकारले कृषि राहत प्याकेज घोषणा गर्नु पर्ने बताइएको छ । फोर एच नेपालद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छः किसानले कोरोनाको कारण मल तथा बीउ खरिद गर्न र कृषि कार्य गर्न कठिनाई भोगेकाले […]

आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण.

चालू आर्थिक वर्ष २०७६र७७ मा नेपालको आर्थिक वृद्धिदर २।२७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब चार करोड रुपियाँ पुग्ने अनुमान गरेको हो । चालू आवको बजेटमा सरकारले आर्थिक वृद्धिदर ८।५ प्रतिशतको लक्ष्य राखे पनि कोरोना विषाणुको सङ्क्रमणका कारण […]