Sajhamanch Archive

राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो साढे ९ करोड

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो साढे ९ करोड.

काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । यसैबीच राष्ट्रपति भण्डारीले महेन्द्रबहादुर पाण्डेलाई जनवादी गणतन्त्र चीनका […]

व्यवसायी भट्टराईले दिए ३३ कामदारलाई चामल

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on व्यवसायी भट्टराईले दिए ३३ कामदारलाई चामल.

बिर्तामोड । नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले विपन्न अवस्थाका ३३ जना मजदूरलाई खाद्य सामग्री वितरण गरेका छन् । लकडाउनका कारण काम बिहीन भएका मजदूरलाई उनले चामल दिएका हुन् । चैत ११ देखि मुलुक लकडाउनमा छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि दैनिक काम गरेर खानेहरु समस्यामा छन् । उनीहरुको […]

सिंचाईमा सौर्य उर्जाको प्रयोगले दक्षिणी झापा हराभरा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, by . Leave a Comment on सिंचाईमा सौर्य उर्जाको प्रयोगले दक्षिणी झापा हराभरा.

झापा । व्यवसायिक कृषिमा सौर्य उर्जा प्रविधि लाभदायक सावित भएको छ । ग्रामीण क्षेत्रमा जल विद्युतको उपलब्धता कम भएर सिंचाई कार्यमा समस्या झेलिरहेका किसानका लागि सौर्य उर्जा लाभदायक सावित भएको हो । यो प्रविधि आएयता दक्षिणी झापाका अधिकांश जमिनमा हरियाली छाएको छ । वर्षामा भर परेर एकबाली मात्र लाग्ने यहाँका अधिकांश जमिनमा सौर्य सिंचाई प्रयोगमा […]

कोभिड–१९ प्रभावित अष्ट्रेलियाका विद्यार्थीहरुका लागि एक्सपर्टको दुई लाख डलरको कोष

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोभिड–१९ प्रभावित अष्ट्रेलियाका विद्यार्थीहरुका लागि एक्सपर्टको दुई लाख डलरको कोष.

झापा । अष्ट्रेलियामा अध्ययनका लागि विदेशी विद्यार्थी पठाउने चर्चित परामर्शदातृ संस्था एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले दुई लाख अष्ट्रेलिय डलर (करिब डेढ करोड रुपैयाँ)को कोभिड–१९ एक्सपर्ट सहयोग कोष स्थापना गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अध्ययनका लागि अष्ट्रेलिया आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पर्नसक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले उक्त कोष स्थापना गरिएको हो […]

बिर्तामोड नगरपालिकाको कोरोना कोषमा सहकारीको साढे २० लाख योगदान, सहारा नेपालबाट एक लाख ७१ हजार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाको कोरोना कोषमा सहकारीको साढे २० लाख योगदान, सहारा नेपालबाट एक लाख ७१ हजार.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा सहारा नेपा बचत तथा ऋण सहकारी संस्थाले एक लाख ७१ हजार रुपैयाँ जम्मा गरेको छ । प्रदेश १ का ६ वटा जिल्लामा कार्यक्षेत्र रहेको सहारा नेपाल साकोस सदस्य संख्या र वित्तीय कारोबारका दृष्टिकोणले नेपाल कै अग्रणी तथा सामाजिक क्रियाशीलताका लागि विश्वकै नमूना […]

कोरोना कहर पछि सहकारी अभियानमा चुनौति र अवसर

Published: in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on कोरोना कहर पछि सहकारी अभियानमा चुनौति र अवसर.

विश्वमा सहकारी अभियान शुरु भएको ११३ वर्षपछि नेपालमा सहकारी अभियानले पाइला राखेको थियो । नेपालमा पञ्चायतीकाल भरि सहकारीले खासै फैलिन र फक्रिन पाएन । त्यसका अनेक कारण छन्, जसको यहाँ चर्चा नगरौं । सहकारी ऐन २०४८ पछि धेरै सहकारी खुले । सहकारी संघ–सस्थाको संख्या ह्वात्तै बढ्यो । तर राजनीतिक अस्थितरताको फाइदा उठाउँदै धेरै सहकारीका सञ्चालकले […]

प्रदेश १ सरकारलाई एनएमबी बैंकको १०० पीपीई सहयोग

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ सरकारलाई एनएमबी बैंकको १०० पीपीई सहयोग.

बिराटनगर । एनएमबी बैंकले प्रदेश नम्बर १ सरकारलाई १०० थान स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) सहयोग हस्तान्तरण गरेको छ । कोरोना भारइसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अतिआवश्यक पर्ने स्वास्थ्य सामग्री बिहीवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका हुन् । कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा कवच (पिपिई) को अभाव भएको बताइरहेको बेला एनएमबि […]

नेपालको नोटमा महाप्रसाद अधिकारीको हस्ताक्षर हुने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालको नोटमा महाप्रसाद अधिकारीको हस्ताक्षर हुने.

काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए । उनले भारतको मद्रासबाट चाटर्ड एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि राष्ट्र बैंकको उप निर्देशक बनेका थिए । हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए । डेपुटीबाट […]

बिर्तामोडमा ३५ हजार विपन्न ! नगरपालिकाबाट ६३ लाख ७२ हजार रुपैयाँको खाद्य सामग्री बाडिँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on बिर्तामोडमा ३५ हजार विपन्न ! नगरपालिकाबाट ६३ लाख ७२ हजार रुपैयाँको खाद्य सामग्री बाडिँदै.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँबाट स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा विभिन्न व्यवसायिक संस्था तथा व्यक्तिहरुबाट थप १८ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ । यो समाचार तयार पार्दासम्म कोषमा ६८ लाख ३८ हजार जम्मा भएको छ भने १३ लाख रुपैयाँ हाराहारीको प्रतिवद्धता प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

सहारा नेपाल २५औं वर्ष प्रवेशः करोडौं रुपैयाँको राहत र सहयता घोषणा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on सहारा नेपाल २५औं वर्ष प्रवेशः करोडौं रुपैयाँको राहत र सहयता घोषणा.

झापा । नेपालकै उत्कृष्ट मध्येको एक सहकारी संस्था सहारा नेपाल साकोसले २५औं वर्षमा प्रवेश गरेको अवसरमा आज सदस्य एवम् समाज लक्षित करोडौं रुपैयाँको सहयोग घोषणा गरेको छ । प्रदेश १ का ६ वटा जिल्लामा कार्यक्षेत्र भएको तथा झापाको बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल आज चैत २१ गतेदेखि रजतवर्ष प्रवेश […]