Sajhamanch Archive

ताप्लेजुङमा पाँच सय मेगावाट विद्युत उत्पादनका लागि काम सुरु

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on ताप्लेजुङमा पाँच सय मेगावाट विद्युत उत्पादनका लागि काम सुरु.

ताप्लेजुङ । ताप्लेजुङबाट झण्डै ५ सय मेगावाट बिजुली उत्पादन गर्नको लागि विभिन्न आयोजनाहरुले काम सुरु गरेका छन् । केही आयोजना उत्पादनको अन्तिम तयारीमा छन् । केही आयोजनाबाट उत्पादन सुरु भएका छन् । हिमाली जिल्ला ताप्लेजुङ विद्युत हव नै बन्दै गएको छ । भदौ महिना भित्र नै ३५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ […]

एनएमसी डेरी विरुद्धको खेती लामो टिक्दैनः अध्यक्ष उप्रेती

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, by . Leave a Comment on एनएमसी डेरी विरुद्धको खेती लामो टिक्दैनः अध्यक्ष उप्रेती.

बिर्तामोड । एनएमसी डेरीले किसानको दूध नकिनिदिएको, कर्मचारीलाई दूधको गुणस्तरको गलत तथ्याङ्क राख्न लगाएकोजस्ता अफवाह फैलाउने शरणामतिका केही मानिसको दुष्प्रचार खेती छिट्टै अनुत्पादक हुने दावी गरिएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी एनएमसीको रचनात्मक अभियानमाथि नकारात्मक सोच भएका केही मानिस, जो संस्थामा सदस्य पनि छैनन्, उनीहरुले शरणामतिमा यस्तो अफवाह […]

सुनको मूल्यमा नयाँ कीर्तिमान, थाहा पाउँनुहोस् तोलाको कति पुग्यो

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सुनको मूल्यमा नयाँ कीर्तिमान, थाहा पाउँनुहोस् तोलाको कति पुग्यो.

काठमाडौं । साताको दोस्रो दिन अर्थात सोमबार नेपाली बजारमा फेरि सुनको भाउ ह्वात्तै बढेको छ । सुन आज तोलामा रु १००० रुपैंयाले बढेको हो । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको […]

खर्चिलो निर्वाचन : उपनिर्वाचनका लागि ३९ करोड माग

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on खर्चिलो निर्वाचन : उपनिर्वाचनका लागि ३९ करोड माग.

काठमाडौं । २०४८ सालमा प्रतिमतदाता खर्च १० रुपैयाँ थियो । संविधानसभाको पहिलो निर्वाचनसम्म आइपुग्दा २ सय ७५ रुपैयाँ पुग्यो । २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा ३ सय ८४ रुपैयाँ खर्च भयो । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा ४ सय ९० रुपैयाँ पुग्यो । मंसिर १४ मा हुने उपनिर्वाचनमा अर्थ मन्त्रालयसँग भने आयोगले ३९ करोड […]

सिक्किमेली जनतालाई नेपाल घुम्न आउन पर्यटन व्यवसायीको निम्तो

Published: (Updated: ) in अर्थतन्त्र, परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सिक्किमेली जनतालाई नेपाल घुम्न आउन पर्यटन व्यवसायीको निम्तो.

सिक्किम । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सुरु हुने मिति नजिकिँदै गर्दा निजीक्षेत्र पनि प्रचारप्रसारमा अग्रसर भएको छ । सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्रायाउने महत्वकांक्षी योजना अघि सारेकाले सो को कार्यान्वयनका लागि पर्यटन व्यवसायी पनि सक्रिय भएका हुन् । सोही प्रयोजनका लागि ट्राभल संघ झापाको अग्रसरतामा […]

भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ?.

काठमाडौं । ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् । कुन तहको खाना खर्च कति ? मानेभन्ज्याङ  :२० लाख १४ हजार खिजीदेम्बा : १९ लाख १९ हजार सिद्धिचरण : १८ लाख ६९ हजार चम्पादेवी :११ लाख […]

सीएमसीले डेढ अर्ब तिरेन, मजदुर र सप्लायर्सको बिचल्ली

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सीएमसीले डेढ अर्ब तिरेन, मजदुर र सप्लायर्सको बिचल्ली.

काठमाडौं । मेचम्चीको खानेपानी आयोजनामा सुरुङसहित अन्य निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएससीले १ अर्ब ६८ करोड रुपैयाँ नतिरी ठेक्का तोडेर फर्किँदा स्थानीय सप्लायर्स, मजदुरलगायतको बिचल्ली भएको छ । आयोजना निर्माणका क्रममा सामग्री उधारो दिएका सप्लायर्स र काम गर्ने मजदुरले पैसा नपाएका कारण चर्को ब्याजमा लिएको ऋण तिर्न नसक्ने अस्थामा पुगेपछि उनीहरु बिचल्लीमा परेका हुन् […]

महँगियो सुनः रहर मेटाउन नक्कलीको भर

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on महँगियो सुनः रहर मेटाउन नक्कलीको भर.

काठमाडौं । सक्कली सुन महँगिए पनि नक्कलीका भने बिक्री ह्वात्तै बढेको छ । सुनको जलप लगाइएका गहनाको व्यापार दुई सातामै २५ प्रतिशतले बढेको छ । झट्ट हेर्दा सक्कलीझैँ देखिने भएकाले सस्तोमा नक्कली सुनका गहना खरिद गर्ने बढेका छन् । महिलाहरुको महत्त्वपूर्ण चाड तीजको समयमै सुनको भाउ अकासिएपछि रहर मेटाउन पनि नक्कली सुन किन्ने बढेका छन् […]

सहकारी मर्जरमा लैजाउँ, कोपोमिस कार्यान्वयन गरौं : मन्त्री पद्मा अर्याल

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on सहकारी मर्जरमा लैजाउँ, कोपोमिस कार्यान्वयन गरौं : मन्त्री पद्मा अर्याल.

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी संस्थाहरूको मर्जर अभियान सहकारी अभियन्ताहरूकै पहलमा मात्र सम्भव हुने बताएकी छन् । सहकारी संस्थाहरूको एकीकरण सम्बन्धमा नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । मन्त्रालयले मर्जर अभियान थालेको बताउँदै क्षेत्र, भेग, कामको प्रकृति […]

कनकाई उ.वा. संघका संस्थापक अध्यक्षले शुरु गरे नयाँ व्यवसाय

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on कनकाई उ.वा. संघका संस्थापक अध्यक्षले शुरु गरे नयाँ व्यवसाय.

सुरुङ्गा । कनकाई उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज संग्रौलाले आफ्नो व्यवसायलाई विस्तार गरेका छन् । सुरुङ्गा बजारमा इलेक्ट्रोनिक्स व्यवसाय सफलतापूर्वक सञ्चालन गर्दै आएका संग्रौलाले बिहीबारदेखि हार्डवेयर व्यवसायमा पनि हात हालेका छन् । उनले कनकाई वडा नं ३ झापारोडको गोकुलवस्ती बजारमा निर्माण सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउने गरी संग्रौला व्रदर्स ट्रेडर्स नामक व्यावसायिक प्रतिष्ठान सञ्चालनमा […]