विराटनगर । चालु आर्थिक वर्षको ६ महिनामा विराटनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी भन्सार असुली गरेको छ । चालु आर्थिक वर्षको पुससम्म १९ अर्ब ५६ करोड ४६ लाख भन्सार असुली लक्ष्य थियो । तर, भन्सारले लक्ष्यभन्दा ७४ लाख बढी १९ अर्ब ५७ करोड २० लाख भन्सार असुली गरेको हो । विराटनगर भन्सार कार्यालयका अनुसार भन्सार महसुल […]
मेचीनगर । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको सातौं वार्षिक साधारणसभा आज पुस ३० गते काँकरभिट्टामा सम्पन्न भएको छ । जिल्लाका १४७ वटा साकोसहरु सदस्य रहेको संघको स्थापना २०६८ साल साउन २२ गते भएको हो । बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कोन)का कोषाध्यक्ष केशवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको हो । […]
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले आजको सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको बताउनु भयो।नियमानुसार कुनै कम्पनीको शेयर मूल्यमा १० प्रतिशत भन्दा […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघ मेचीनगरको अध्यक्ष पदमा वर्तमान महासचिव ऋषि तिम्सिना ६ मतले विजयी भएका छन् । निर्वाचन समितिबाट आधिकारिक घोषणा हुन बाँकी छ । नेपाल राष्ट्रिय वाणिज्य संघ झापाका अध्यक्ष पर्वत कार्कीले तिम्सिनाले विजय प्राप्त गरेको जनाएका छन् । यसैबीच नेकपासहितको संयुक्त व्यावसायी प्यानलबाट उम्मेदवार बनाइएको तिम्सिना विजयी भएको भन्दै अविरजात्रा भइरहेको […]
पाँचथर । सुन्तलाको पकेट क्षेत्र मानिएको फिदिम नगरपालिका भित्रकै सुन्तलाका बोट मासिन थालेका छन् । अज्ञात रोगका कारण सुन्तलाको बोट धमाधम मासिन थालेको हो । नगरपालिका क्षेत्रको एक घर बराबर ५५ बोट सुन्तलाका बोटहरु हालै मासिएका हुन् । विगतमा यहाका सुन्तला जापानसम्म निर्यात हुन्थ्यो । तर, अब त्यो समय रहेन । फिदिम नगरपालिका ५ का […]
बिर्तामोड । सिसि टिभी क्यामेराका लागि उत्कृष्ट उत्पादक कम्पनी हिकभिजनले शुक्रबार झापाको बिर्तामोडमा डिलर पार्टनरसीप प्रोगाम (डिपीपी)सहित तालिम सम्पन्न गरेको छ । बिर्तामोडको तेजस्वी कम्प्युटर सपोर्टको संयोजनमा आयोजित डिपीपीमा चाइनाको मुख्य कार्यालयका एशिया प्यासिफिक सेल्स म्यानेजर मार्टिन, टेक्निकल डिपार्टमेन्टका अर्वर्ट र क्वीङसाङले बजारीकरण तथा प्राविधिक विषयमा सहजीकरण गरेका थिए । सो कार्यक्रममा सेफ्टी एण्ड सेक्युरिटीका […]
काठमाडौं । नेपालका सहकारीमा रु तीन खर्ब दुई अर्ब बचत सङ्कलन भएको छ। राष्ट्रिय सहकारी महासङ्घका अनुसार कूल ३५ हजार ५१२ सहकारीमा उक्त रकम बचत सङ्कलन भएको हो। सङ्कलित रकममध्ये रु दुई खर्ब ७२ अर्ब ऋण लगानी भएको महासङ्घका नायव महाप्रबन्धक बाबुल खनालले जानकारी दिए। राज्यको तीनखम्बे अर्थनीतिमध्येको एक सहकारीले ६० हजार बढीलाई रोजगारी दिएको खनालले […]
मेचीनगर । यही पुष २८ गते शनिबार हुने मेची उद्योग वाणिज्य संघ मेचीनगरको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले नेकपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपालको गठबन्धन संयुक्त व्यवसायी प्यानललाई सघाउने भएको छ । सो चुनावलाई राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक जिल्ला कार्यसमिति झापा र मेचीनगर नगर समितिले नियालिरहेको विज्ञप्ती मार्फत अवगत गराइएको […]
मेचीनगर । आगामी शनिबार हुने मेची उद्योग बाणिज्य संघको निर्वाचनका लागि १६ पदमा एकजना स्वतन्त्र उम्मेदवारसहित ३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । संघमा १ हजार ३७५ मतदाता रहेका छन् । निर्वाचनमा नेपाली काँग्रेस र राप्रापाको लोकतान्त्रिक प्यानल तथा नेकपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान नेपालको गठबन्धन संयुक्त व्यवसायी प्यानलबीच […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीको हक अधिकार र देशको आर्थिक विकासको लागि उल्लेखनीय काम गरेकोमा प्रसंशा गरेका छन् । प्रधानमन्त्रीले ओलीले चेम्बरका पदाधिकारी, कार्यसमिति तथा जिल्ला नगरका अध्यक्षलाई चेम्बर दिवसको अवसरमा रात्री भोजको आयोजना गरी यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘अहिले चेम्बर अग्रसर भएर […]