Sajhamanch Archive

अक्षय कुमारको कीर्तिमानी

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on अक्षय कुमारको कीर्तिमानी.

अभिनेता अक्षय कुमारले आफ्नो नयाँ फिल्म ‘बेल बटम’ को छायांकन पूरा गरेका छन् । फिल्मको छायांकन लकडाउनमा सुरु भएको थियो । अक्षयको कामप्रतिको लगाव र छिटो काम गर्ने शैलीका कारण फिल्मको एक महिनामै छायांकन सकिएको हो । उनी अन्य अभिनेताको तुलनामा छिटो फिल्मको छायांकन सक्ने गर्दछन् । र, फिल्म बक्सअफिसमा सफल पनि हुने गरेका छन् […]

दर्पण छायाँ’ को सिक्वेल उत्तमले निर्देशन गर्ने

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on दर्पण छायाँ’ को सिक्वेल उत्तमले निर्देशन गर्ने.

दुई दशक अगाडि प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीको करिअरका लागि माइलस्टोन सावित भएको थियो । आजका दिन पनि उनीहरुले अभिनय गरेका फिल्मको नाम लिनु पर्दा ‘दर्पण छायाँ’ पहिलो नम्बरमा आउँछ । यसमा उनीहरुको केमेस्ट्री र अभिनय दर्शकहरुले अत्याधिक रुचाएका थिए । नाम नै ब्रान्ड […]

उदयमान गायक उज्ज्वल सागरको ‘सुन्दर उडान’ सार्वजनिक

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on उदयमान गायक उज्ज्वल सागरको ‘सुन्दर उडान’ सार्वजनिक.

विर्तामोड । नेपाली संगीतका उदमायन गायक उज्जवल सागरले नयाँ गीत सार्वजनिक गरेका छन् । उनको युवटुव च्यालन मार्फत सुन्दर उडान नामक गीत सार्वजनिक गरेका हुन् । जसमा स्वर र संगीत उज्वल सागरको कै रहेको छ । गीतको शब्द विजय सापकोटाको रहेको छ । गीत किशोर किशोरीहरुलाई लक्षित गरी बनाइएको गायक उज्ज्वल सागरले बताएका छन् । […]

अक्टुबर १५ बाट भारतमा हल खुल्ने

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on अक्टुबर १५ बाट भारतमा हल खुल्ने.

कोरोना भाइरसका कारण लकडाउन भएपछि ६ महिना अगाडि भारतका सम्पूर्ण चलचित्र भवनहरु बन्द भए । चलचित्र भवनहरु बन्द भएपछि धेरै चलचित्रका निर्माताले डिजिटल प्लेटफर्मबाट चलचित्र रिलिज गरे । केही चलचित्र भने हल खुल्ने प्रतिक्षामा छन् । अब, भारतको केन्द्रिय सरकारले अनलक–५ गाइडलाइन बुधबार सार्वजनिक गरेको छ । जस अन्र्तगत अक्टुबर १५ तारिखबाट भारतमा हल खोल्नका […]

केशव भट्टराइको परिवारलाई ३४ लाख सहयोग

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on केशव भट्टराइको परिवारलाई ३४ लाख सहयोग.

तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता केशव भट्टराइको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । भट्टराइको निधन भएपछि उनको परिवारलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ गठन भएको ‘स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितीले’ सहयोग रकम हिजो एक कार्यक्रम गर्दै उनको परिवारलाई हस्तान्तरण गरेको हो । भट्टराइकी धर्मपत्नी नीता भट्टराइलाई सहयोगबाट उठेको ३४ लाख रुपैयाँ हस्तान्तरण […]

सरगम संगितालयद्वारा कलाकार कल्यणकारी कोषको शुुभारम्भ

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज, by . Leave a Comment on सरगम संगितालयद्वारा कलाकार कल्यणकारी कोषको शुुभारम्भ.

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सरगम संगितालयले कलाकार कल्यणकारी कोषको सुभारम्भ गरेको छ । बिगत दुई दशकदेखि संगित विद्यालय सरगममा विद्यार्थीहरुलाई दिपक रायमाझी र मणी बर्देवाद्घारा प्रशिक्षण गराई राखेका छन् । पछिल्लो समयमा सरगमले समाजिक क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरि समाज सेवामा सक्रिय रुपले अघि बढिरहेको छ । यस्तै, सरगम संगितालयले नेपाली कलाकारहरुका लागि कल्याणकारी […]

सुशान्तले ‘विश्वासघात’ गरेपछि ब्रेकअप भयोः साराअली खान

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सुशान्तले ‘विश्वासघात’ गरेपछि ब्रेकअप भयोः साराअली खान.

नायिका साराअली खानले चलचित्र ‘केदारनाथ’ सुटिङका क्रममा नायक सुशान्त सिंह राजपुतसँग आफ्नो प्रेम रहेको बताएकी छिन् । एनसीबीसँगको बयानका क्रममा सुशान्त र आफू केही समय प्रेममा रहेको बयान साराले दिएको भारतीय मिडियाले दाबी गरेका छन् । उनीहरु सन् २०१९ को जनवरीमा अलग भएका थिए । साराले एनसीबीसँगको बयानका क्रममा चलचित्र छायांकनका क्रममा सुशान्तको घर केप्रीमा […]

सुशान्त सिंह मृत्यु प्रकरण : एम्सले सीबीआईलाई दियो रिपोर्ट, अब निस्कँदै निष्कर्ष

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on सुशान्त सिंह मृत्यु प्रकरण : एम्सले सीबीआईलाई दियो रिपोर्ट, अब निस्कँदै निष्कर्ष.

सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा एम्सले सीवीआईलाई रिपोर्ट दिएको छ ।केन्द्रीय जाँच एजेन्सी एम्सले दिएको रिपोर्ट विश्लेषणमा जुटेको छ । अब यी तमाम रिपोर्ट पछि सीवीआई उनको आत्महत्या थियो वा हत्या भन्ने निष्कर्ष निकाल्ने छ । सीवीआईलाई एम्सले पोष्टमर्टम र विसेरा रिपोर्ट दिएको हो । रिपोर्टको बारेमा अहिलेसम्म केही बताइएको छैन । यो सँगै सीवीआईले […]

अस्कर अवार्डका लागि आवेदन खुल्ला

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अस्कर अवार्डका लागि आवेदन खुल्ला.

कोरोना भाइरसका कारण पछि सरेको अस्कर अवार्डका लागि आवेदन खुल्ला गरिएको छ । अस्कर अवार्डको ९३ औं श्रृङ्खलाको लागि नेपालको अन्तरराष्ट्रिय फिचर फिल्म छनोट समितीले आवेदन खुलाएको हो । असोज १३ गतेदेखि असोज २९ गतेसम्म अस्कर अवाडएमा सहभागी हुन चाहने नेपाली चलचित्रकर्मीले आफ्नो चलचित्र आवेदन दिन सक्नेछन् । हरेक बर्ष फ्रेवुअरीमा हुँदै आएको अस्कर अवार्डको […]

ऋणमा डुबेका अमिताभलाई ‘केबीसी’ले कसरी जोगायो ?

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ऋणमा डुबेका अमिताभलाई ‘केबीसी’ले कसरी जोगायो ?.

 ‘कौन बनेगा करोडपति’को १२ औं सिजन प्रशारण हुँदैछ । यो बर्ष कोरोना भाइरसका कारण दर्शकको उपस्थितीविना नै कार्यक्रम संचालन हुनेछ । यसका लागि केही नियमहरु प्नि परिवर्तन गरिएको छ । ७७ बर्षिय नायक अमिताभ बच्चन शोमा प्रतिस्पर्धा गर्न आएका प्रतिस्पर्धीहरुसँग रोचक खेल खेल्ने तयारीमा छन् । अमिताभको यो शोप्रतिको लगाव गज्जबको छ । यसको पछाडि, […]