भद्रपुर ।साविक गरामनी ४ कृष्णभिट्टामा वि. सं २०३५ सालमा बलराम तथा विष्णुमाया खरेलका ५औं पुत्रका रूपमा जन्मिएका अर्जुन खरेल गायकको पहिचान स्थापित व्यक्ति हुन् । हाल भद्रपुर १० चन्द्रगढीका स्थायी बासिन्दा खरेलको औपचारिक संगीत यात्रा वि. सं २०६० बाट तिम्रो आगनम संगै…… गीतको रेकर्डबाट सुरू भएको हो । चमेली…… गीतसम्म आइपुग्दा १७ वटा चर्चित गीत […]
भद्रपुर । बडादशैंको अवसर पारेर भद्रपुर १० चन्द्रगढीस्थित चन्द्रगढी सेवा समाजले विविध साँस्कृतिक कार्यक्रम गरेको छ । समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा प्रदेश १ का भूमि व्यस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक नृत्य तथा गायन कार्यक्रम सम्पन्न गरिएको हो । सो अवसरमा चर्चित गायक तथा संगीतकार अर्जुन खरेलले […]
काठमाडौं । गायिका जेरुसा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् । हालसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले बताएका छन् । पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ । त्यसैलाई आधार बनाएर खोजतलास जारी […]
झापा । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा सन् २०२२ अक्टोबर १३, १४ र १५ तारिखमा आयोजना हुने भएको छ । ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको हो । कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेको थिएन […]
सुन्दरहरैंचा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आयोजना गरेको प्रथम प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिताको उपाधी मोरङको सुन्दरहरैँचामा रहेको सिद्धार्थ सेकेण्डरी स्कूलले हात पारेको छ । पोखरामा भएको प्रथम प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिताको फाइनलमा सात वटा प्रदेशका विद्यालयका नृत्य प्रतियोगीलाई पछि पार्दै मोरङको सिद्धार्थ सेकेण्डरी स्कूलका विद्यार्थी प्रथम भएका हुन् […]
बिर्तामोड । यहाँस्थित मनकामना कलेज तथा माद्यमिक विद्यालयले हालै कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई आज विशेष कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गरेको छ । विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा एजुकेशनल कोअर्डिनेटर कुमार थपलियासहित विभागीय प्रमुखहरुले विद्यालयको नीति, नियम आचार संहिताबारे प्रकाश पारेका थिए । कोअर्डिनेटर थपलियाले विद्यार्थीहरुलाई क्याम्पस परिसरभित्र पालना गर्नुपर्ने […]
कमल । झापाको कमल गाउँपालिकास्थित समावेसी महिला शसक्तिकरण केन्द्रको आयोजना र लुम्बिनी विकास बैंक केर्खा शाखाको प्रायोजनमा आज तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । केर्खा बजारमा सम्पन्न तिज विशेष कार्यक्रममा नृत्य प्रतियोगिताका साथै असल बुहारी र असल छोरीलाई सम्मान गरिएको छ । कार्यक्रममा नृत्यतर्फ प्रनिशा नेपाल र साथीहरुको टिम प्रथम भएका छन् भने सन्ध्या […]
सुरुङ्गा । सुरुङ्गा स्थत लोटस रिसोर्टमा नेपाली पप ब्याण्ड अभया एन्ड स्टिम इन्जिन्सले प्रस्तुति दिने भएको छ । भदौ ७ गते आयोजना हुने सांगीतिक साँझमा अभया एन्ड स्टिम इन्जिन्ससँगै नेपाल आइडल सिजन ४ का फाइनलिस्ट विश्वास उप्रेतीको ब्यान्डले समेत संगीत प्रस्तुत गर्नेछ । स्थापनाको छोटो समयमै झापा जिल्ला लगायतका अन्य स्थानमा आफ्नो छुट्टै पहिचान बनाउन […]
लन्डन । गायिका सुजाता काफ्ले र गायक प्रकाश कटुवालको तीज गीत ‘म त हजुर नेपाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ। बिनोद ढकालको शब्द र प्रकाश कटुवालको संगीत रहेको गीतलाई डोलराज बारघरेले एरेन्ज गरेका हुन्। विगत लामो समयदेखि आफ्नो परिवारको साथमा वेलायत बस्दै आएकी निर्देशक, कलाकार तथा कोरियोग्राफर सरु गुरुङ रानाको निर्देशनमा तयार भएको ‘म त […]
काठमाडौं । चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ता रहेको छ […]