Sajhamanch Archive

अमिताभ र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमिताभ र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ.

बलिउड महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । ७७ वर्षीय अमिताभ बच्चन आफैँले ट्वीट गरेर आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन । अमिताभका छोरा अभिषेक बच्चनलाइ पनि कोरोना पोजेटिभ देखिएको छ । अभिषेकले ट्वीटर मार्फत आफू र बुबाको अवस्था सामान्य रहेको जानकारी दिएका छन । कोरोना पोजिटिभ देखिएपछि उनीहरूलाई मुम्बईको नानावटी अस्पतालमा […]

आस्था राउतदेखि दीपाश्री निरौलासम्म, जो आफ्नै बोलीका कारण विवादमा तानिए

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on आस्था राउतदेखि दीपाश्री निरौलासम्म, जो आफ्नै बोलीका कारण विवादमा तानिए.

नेपाली कलाक्षेत्र हरहसमेसा चर्चामा रहने गर्दछ । कहिले अभिनेत्रीका ग्ल्यामर, उनीहरुको प्रेम सम्बन्ध चर्चाको विषय बन्ने गर्दछ भने कहिले फिल्म व्यवसाय हुने गरेको छ । कतिपय अवस्थामा कलाकारले एकअर्काप्रति गर्ने व्यवहार, आरोपप्रत्यारोप र उनीहरुले विचार नगरी बोलेको विषय समेत विवाद र चर्चाको विषय भएका छन् । यस्तै भएको छ,  पछिल्लो समय पनि । अभिनेत्री तथा निर्देशक […]

ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ज्योती लेख्छिन्–‘५–७ बर्ष भयो होला म राम्रोसँग सुतेकी छैन’.

गायिका ज्योती मगर अहिले आफ्नो गाउँ रोल्पामा छिन् । लक डाउन भएपछि रोल्पा पुगेकी ज्योती केही दिनमा काठमाण्डौ फर्किने तयारीमा छिन् । उनले, यसपटक आफ्नै लगानीमा तीज गीत सार्वजनिक गर्ने सोच अहिलेसम्म नआएको बताइन् । तर, अन्य कलाकारसँग सहकार्य गरेर केही गीत गाउने उनको भनाई छ । उनै, ज्योतीले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफ्नो […]

दीपिकाको ५ करोड फलोअर्स

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on दीपिकाको ५ करोड फलोअर्स.

बलिउडका केही कलाकारलाई अहिले सामाजिक संजाल इन्स्टाग्रामबाट अनफलो गर्ने लहर नै चलेको छ । विशेषगरि, बलिउडकर्मीका छोराछोरीहरु यो अभियानको सबैभन्दा ठूलो शिकार भएका छन् । नायिका आलिया भट्ट, निर्देशक करण जोहर, नायिका सोनाक्षी सिन्हा, अनन्या पाण्डे, जान्हवी कपुर लगायतका कलाकारलाई सामाजिक संजालबाट अनफलो गर्ने लहर नै चलेको छ । तर, केही बलिउडकर्मीलाई भने दर्शकले निरन्तर […]

सुशान्तले डायरीमा यस्तो लेखेका रहेछन् , पुर्वप्रेमिका अंकिता सम्हालिन सकिनन्

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on सुशान्तले डायरीमा यस्तो लेखेका रहेछन् , पुर्वप्रेमिका अंकिता सम्हालिन सकिनन्.

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले धरती छाडेको पनि दुई हप्ता बढी बितिसकेको छ। सुशान्तले आखिर किन यस्तो कदम उठाए, भन्ने कसैलाई थाहा छैन। उनको आत्महत्यालाई लिएर बलिउडमा अनेक थरिका प्रश्नहरू उठिरहेका छन्। उनको आत्महत्यालाई हत्याको विषय बनाएर बलिउडमा चर्को बहस चलेको छ। यसैबीच पुलिसले सुशान्तको डायरी फेला पारेको थियो। पछिल्लो समय सुशान्तले डायरीमा के लेखेका […]

सुशान्तको अन्तिम फिल्मको ट्रेलर रिलिज, ट्रेन्डिङको दोस्रो नम्बरमा

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on सुशान्तको अन्तिम फिल्मको ट्रेलर रिलिज, ट्रेन्डिङको दोस्रो नम्बरमा.

दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म दिल बेचाराको ट्रेलर सोमबार रिलिज भएको छ । उनका प्रशंसकले यसको निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका थिए । त्यसैले त ट्रेलर सार्वजनिक भएको १६ घण्टामा नै यसलाई २ करोड बढीले हेरिसकेका छन् । यो अहिले दोस्रो नम्बरमा ट्रेन्डिङ भइरहेको छ । यो फिल्म जुलाई २४ मा ओटीटी प्लेटफर्म […]

साम्राज्ञी लेख्छिन्–‘फिल्म क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्यागौं

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on साम्राज्ञी लेख्छिन्–‘फिल्म क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्यागौं.

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्याग्न आग्रह गरेकी छन् । नेपाली चलचित्रको एक शुभचिन्तक भन्दै सामाजिक सञ्जालमा स्टाटस कोर्दै उनले लेखेकी छन्–‘यदि नेपाली चलचित्रको विकास गर्ने हो भने निर्माताहरूले आफूलाई मै हुँ भन्ने भावना नराखी नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्छ । साथै, समूहगत स्वार्थ राखी स्थापित कलाकारप्रति पक्षपाती व्यवहार […]

एलिजाको खुलासा : ‘विवाहित भएकै कारण मलाई फिल्मबाट निकालिएको छ’

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on एलिजाको खुलासा : ‘विवाहित भएकै कारण मलाई फिल्मबाट निकालिएको छ’.

नेपाली फिल्म क्षेत्रमा केही सातायता नातावाद र समुहवादको विषयमा बहस चर्किएको छ । सुशान्त सिंह राजपूतले बलिउडमा व्याप्त नातावादका कारण आत्महत्या जस्तो ठूलो कदम उठाएको टिप्पणी हुन थालेपछि अभिनेत्री नम्रता सापकोटाले एक भिडियोमार्फत् नेपाली फिल्म क्षेत्रमा पनि नातावादका कारण धेरै कलाकार डिप्रेसनको शिकार भएको बताएकी थिइन् । अहिले यही विषयमा नेपाली फिल्मकर्मीहरुले आफ्नो विचार राखिरहेका […]

माफी माग्दै दीपाले भनिन्–‘राजेश हमाल सुपरस्टार नै होइनन् भन्ने हैसियत मेरो थिएन’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on माफी माग्दै दीपाले भनिन्–‘राजेश हमाल सुपरस्टार नै होइनन् भन्ने हैसियत मेरो थिएन’.

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले नायक राजेश हमालका फ्यानसँग माफी मागेकी छन् । उनले राजेश हमाललाई सुपरस्टार नै होइनन् भन्ने हैसियत आफ्नो नभएको पनि बताएकी छन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले ‘राजेश हमाल महानायक हुन् र?’ भन्दै प्रश्न सोझाएपछि उनको चर्को आलोचना भइरहेको छ। राजेश हमाललाई रुचाउने मानिसहरूले दीपाको आलोचना गरेपछि दीपाले सामाजिक सञ्जालमा स्टाटस […]

आफूविरुद्ध झूटा प्रचार नगर्न साम्राज्ञीलाई भुवनको चेतावनी

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on आफूविरुद्ध झूटा प्रचार नगर्न साम्राज्ञीलाई भुवनको चेतावनी.

निर्माता, निर्देशक तथा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आफ्नो बारेमा झूटा प्रचार नगर्न चेतावनी दिएका छन् । नायिका शाहले चलचित्रको छायांकनका क्रममा आफूले दुःख पाएकोदेखि जापानमा आयोजित एक अवार्ड कार्यक्रममा नायक केसीले घिनलाग्दो व्यवहार देखाएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन्। नायक केसीले साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा भनिएको छ-‘आफूलाई ब्रेक दिन […]