बबाल…’को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारीु’ बजारमा ल्याएका छन् । गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन रहेको छ । गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन । गीतको भिडियोमा अभिनेत्री […]
लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । दिपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शान थापको निर्देशन र राजिव समिरको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्यालको अभिनय रहेको छ […]
काठमाण्डौँ । गायक एवं संगीतकार उज्वल सागरको नयाँ गित ‘दि अनलभ्डः तिमी खुशी त छौ नि ’ सार्वजानिक भएको छ । शब्द, संगीत र आवाजको दृष्टिकोणबाट नै उत्कृष्ट लाग्ने उक्त गीतमा रोशनको शब्द रहेको छ भने बिश्व अधिकारीले संगीत संयोजन गरेका छन् । संगीत क्षेत्रमा निरन्तर साधना गरिरहेका उनका गीतभित्र काव्यिकता पाईन्छ । शनिबार अपराह्न […]
बुद्धशान्ति । सामाजिक कार्यमा अग्रसर बुद्धशान्तिका युवाहरुको आशीर्वाद प्रतिष्ठान बुद्द्शान्तीले बुधबारका लागि आयोजना गरेको सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । गीत संगीतको माध्यमबाट पनि समाजसेवा गर्न सकिन्छ भन्दै प्रतिष्ठानले भोइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बु सहित आरिफ रौफ, सनिस श्रेष्ठ, विकास लिम्बु, अन्जु रानामगर, यान्की येल्मोको सांगीतिक कार्यक्रम राखेको छ […]
भक्तपुर । लामो समयसम्म सांगीतिक दुनियाँभन्दा बाहिर रहेका विरे तामाङ फिल्फिल जामा भन्दै पुनः फर्किएका छन् । तामाङ सांगीतिक इतिहासमा हजारभन्दा बढी गीतका सर्जक कुमार स्याङ्वोको रचना फिल्फिल जामा बोलको तामाङ दोहोरी गीत गाउँदै उनी पुनः सांगीतिक दुनियाँमा फर्किएका हुन् । गीतमा जितु लोप्चनले विरेलाई साथ दिएका छन् । निकै नै रोमान्टिक सो गीतको संगीत […]
काठमाडौं। सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । बौद्धका शान्तरत्न शाक्यले यसलाई ‘सिङ्गिङ बल’ थेरापी भनिने जानकारी दिए । यस्तो उपचारबाट उच्च रक्तचाप, डिप्रेसन, माइग्रेन, हाडजोर्नी दुखाइका साथै विशेषतः कान […]
उदीयमान गायक सगुन लिम्बुले आफ्नो डेब्यु गीत “दिन बित्यो”को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । फिदिम घर भई काठमान्डौमा बसेर संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढेका गायक सगुनले यसघि केही लिरिकल भिडियो सार्वजनिक गरिसकेका थिए । “दिन बित्यो” सफ्ट मेलोडियस भर्सनको गीत हो । यस गीतमा गायक लिम्बुले आफ्नै भावनालाई पोखेका छन् । गीतमा शब्द, […]
गायक बादल लिम्बुको नयाँ गीत “बोलाउ तिमी”को भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका अन्जु पन्त र बादल लिम्बुको युगल गायन रहेको गीतमा बादल लिम्बुको संगीत रहेको छ । गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन् । पार्श्व गायन बाट आफ्नो संगीत यात्रा सुरु गरेका गायक लिम्बुको चलचित्र होमवर्कमा समावेश “ हराए म तिम्रो” बोलको […]
राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन…’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको सङ्गीत र कृष्ण विके ‘भाञ्जा’को सङ्गीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा प्रविन […]
काठमाडौं । रेडियो कान्तिपुर नेशनल म्यूजिक अवार्ड यही मंसीर २७ गते काठमाडौंमा हुने भएको छ । अवार्डका बारेमा जानकारी गराउने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गरिएको हो । रेडियो कान्तिपुरले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा अवार्डको आयोजना गरेको जनाउँदै रेडियोका स्टेशन म्यानेजर दिनेश डिसीले भने, अवार्डले गीत सङ्गीतका स्रष्टाहरुलाई अझ हौसाला प्रदान गर्नेछ […]