काठमाडौं । मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्यूजिक भिडिओ ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राइको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडिओमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ । सञ्जित […]
बिर्तामोड । हिमालयन टेलिभिजनमा प्रशारण हुने रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–२ मा १२औं स्थानमा रहेर प्रतिष्पर्धा गरिरहेका झापाका बलबहादुर राजवंशीलाई जिताउन कोचिला गाभुर फ्रन्ट केन्द्रीय सामाजिक संस्थाले अपील गरेको छ । संस्थाले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी भोटिङ राउण्ड शुरु भएकाले प्रतिष्पर्धी राजवंशीलाई भोट गर्न आह्वान गरेको हो । झापाको गौरादह गाउँपालिकाका स्थायी बासिन्दा […]
बिर्तामोड । बिर्तामोड नगरपालिका १ स्थित मनकामना माध्यमिक विद्यालयमा सञ्चालीत सिङ्गिङ् आईकन र डान्स स्टारको टप सेभेनको अडिसन सम्पन्न भएको छ । गत जेष्ठबाट शुरु भएको आईकनमा ३ सय ५० जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो । । जसमा गीत तर्फ १ सय ६७ र नृत्य तर्फ १ सय ८३ जनाले सहभागीता जनाएका थिए। आज सम्पन्न […]
काठमाडौं । चर्चित र्यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनीमाथि कानूनी […]
काठमाडौं । तिहारसम्बन्धी विवादस्पद गीत सार्वजनिक गरेका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ। थापालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बालाजुबाट पक्राउ गरेको हो। गायक थापा ह्याप्पी तिहार, चिसो बीयर’ बोलको गीतका कारण विवादमा तानिएका हुन्। यो गीतमा रक्सी, गाँजालगायत खान प्रोत्साहन दिने गरी म्युजिक भिडियो सार्वजनिक गरेपछि विवादमा तानिएका थिए। उनलाई पक्राउ गरेर […]
विर्तामोड । सप्तरङ्ग संगीत यात्रा यही कात्तिक २० झापाको विर्तामोडबाट सुरु हुने भएको छ । ग्रीस्म ब्रोडकास्टिङले आयोजना गरेको उक्त संगीत यात्रामा कलाकारहरु राजेश हमाल, सुगम पोखरेल, मेलिना राई, हिमाल सागर, प्रकाश सपुत, जितु नेपाल र रवि ओड रहने ग्रीस्म ब्रोडकास्टिङका प्रवन्ध निर्देशक ग्रिहेन्द्र घिमिरेले जानकारी दिए । बुधबार विर्तामोडमा पत्रकार सम्मलेन गर्दै घिमिरेले उक्त […]
मधुर स्वरकी धनि तथा आवाजकी रानी लता मंगेसकर ९१ वर्षकी भइन् । उनले सांगितिक यात्राको ७० वर्षमा हजारौँ गीत पर्दा पछाडि रहेर गीत गाइन् । उनको जादुमही स्वरले करोडौँ स्रोताको मनमा बस्न सफल लताले १९७७ मा गुलजारले लेखेका गीतमा स्वर भरेकी थिइन् जुन उनको लागि मायाले भरिएको पत्र बराबरको थियो । भारत रत्न पुरस्कारबाट पुरस्कृत […]
काठमाडौं । गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो कस्तो ज्वाला दनकेको हो’ सार्वजनिक भएको छ । डीआरको केही समय अघि सार्वजनिक एल्बम ‘जखम’मा रहेको गीत ‘यो कस्तो ज्वाला दनकेको हो…’को भिडियो सार्वजनिक भएको हो । सुनिता थेगिमको स्वर रहेको गीतमा बुलु मुकारुङको सङ्गीत र चन्द सिंङको एरेञ्ज रहेको छ । मुनाल शिशिरको निर्देशन रहेको […]
बुधबार बेलुकी भारतको चर्चित अवार्ड ‘आइफा अवार्ड’ सम्पन्न भएको छ । नेपालमा हुने चर्चा चलेपनि व्यापक विरोध भएपछि यो अवार्ड यसपटक भने भारतमा नै आयोजना भएको थियो । यो अवार्ड विदेशमा आयोजना हुँदै आएको थियो । आइफा अवार्डमा बलिउडका चर्चित अनुहारहरुको उपस्थिती थियो । जसमा, नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण पनि अवार्ड समारोहमा […]
सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको गीत ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ सार्वजनिक भएको छ । मिरादेवी राईको शब्द, नवीन कार्किको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा गायक सिमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेका […]