सुरुङ्गा । नेपालको भ्रमण बर्ष २०२० लाई लक्षित गरी कनकाई नगरपालिका ३ सुरुङ्गा बजारमा आगामी भदौ २७ गते बिहीबारदेखि सास्कृतिक महोत्सव हुने भएको छ । भोली शुक्रवारदेखि आगामी असोज १० गतेसम्म चल्ने सो महोत्सवमा नेपालका चर्चित कलाकारहरुको जमघट हुने भएको महोत्सव मुल समारोह समितिका संयोजक विवेक अग्रवालले बताए । लक्ष्मी डिल्ली मार्गको उद्घाटन समेत गरिने […]
बिर्तामोड । वरिष्ठ गायक फत्तेमान राज भण्डारीको छैंठौ स्मृति दिवस बुधबार झापाको बिर्तामोडमा एक कार्यक्रम गरेर मनाईएको छ । गत बर्षझै यो बर्ष पनि फत्तेमान राज भण्डारीको स्मृति दिवसको अवसरमा सरगम संगीतालयले आफ्नो हलमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका सभापति तथा प्रशिक्षक दिपक रायमाझिले फत्तेमान राज भण्डारीको फोटोमा माल्यापण गर्दे वरिष्ठ गायक भण्डारीको छैठौ […]
काठमाडौँ । बरिष्ट भर्सटाइल गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा बाल गीत “हात्ती दाइ हात्ती दाइ” मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनि ६ बर्षे बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन । बालबालिकाहरुको लागि भनेर रचिएको गीतलाई उनले आकर्षक ढंगले गाएकी थिइन् । यति सानो उमेरमा यस्तो बिलक्षण प्रतिभाकी धनि बालगायिकाको अहिले […]
धरान/ वरिष्ठ गायक दीप श्रेष्ठको नयाँ गीत ‘छोरी’ को भिडियो सार्वजनिक भएको छ । मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सङ्गीत रहेको गीतको एरेञ्ज महाराज थापाले गरेका हुन् । मिलनको एकल शब्द र उमेशको एकल सङ्गीत रहेको एल्बम् ‘छोरी’ को शीर्ष गीतको भिडियो गोत्र इण्टरटेन्मेण्टले बजारमा ल्याएको हो । गीतको भिडियोमा क्याप्टेन विजय लामा, बेनिसा […]
काठमाडौं । गतवर्षको तीजमा ‘यतै घमाइलो उतै घमाइलो…’ सन्देशमुलक तीज गीत लिएर आएकी सञ्चारकर्मी गीता अधिकारी यसपाली ‘तीजैमा ब्रत बसी…’ भन्दै आएकी छन् । मिलापको प्रस्तुतिमा गीता अधिकारीको शब्द रहेको गीतको भिडियो ‘तीजैमा ब्रत बसी…’ आज राजधानीको पुरानो बानेश्वर स्थित मनसुन क्याफेमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा र […]
काठमाडौं । गतवर्ष सन्देशमूलक तीज गीत पस्किएर राम्रै चर्चा कमाएकी सञ्चारकर्मी गीता अधिकारी आउँदो तीजका लागि छमछम नाँच्न मिल्ने गीत लिएर पुनः आउने भएकी छन् । गीता अधिकारीको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको तीज गीत ‘आउ नाचौं सङ्गी हो…’ को म्य्रजिक भिडियो छायाँकन गरिएको छ । योगेश काजीको सङ्गीत रहेको गीतको […]
काठमाडौं । डा. डीआर उपाध्यायको नयाँ गीत ‘राखिदिए जिन्दगीको हरेक स्वास तिम्रै लागि…’ सार्वजनिक भएको छ । नेपाल आइडलकी अस्मिता अधिकारी र सागर अधिकारी ‘शरद’को स्वर, सागरकै सङ्गीत, चन्द्र चौधरीको मिक्सिङ र प्रकाश मिश्रको माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा अञ्जिता, कविता, प्रहिल र सन्दिपलाई फिचरिङ गरिएको […]
गायिका अन्जु पन्त हिन्दू धर्म त्यागेर क्रिश्चियन धर्म अंगालेयता बारम्बार विवादमा मुछिँदै आएकी छन् । पछिल्लोपटक उनको एउटा पुरानो फोटो भाइरल गराइयो र दाबी गरियो कि उनी राहत वितरणका नाममा बाइबल बोकेर हुरी प्रभावित बारा जिल्लामा जाँदैछिन् । अञ्जुले फेसबुकमा आज एउटा स्टाटस लेखेर आफू अविचलिति समाजसेवामा लागिरहने बताएकी छन् । उनले लेखेकी छन्, ‘बेलाबेलामा […]
काठमाडौं । खसआर्य समुदाय र हिन्दू धर्मसँग सम्बन्धित पर्वहरूमा मात्र देशभर सार्वजनिक विदा दिइएको भन्दै आदिवासी जनजातिका नेताहरुले असन्तुष्टि जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघसहित नौ वटा जातीय संस्थाका प्रतिनिधिहरुले शनिबार संयुक्त विज्ञप्ति निकालेर २०७६ सालभरी दिइने सार्वजनिक पर्व एवम् सट्टा विदामा असहमति जनाएका हुन् । सरकारले २०७६ सालभरी दिइने सार्वजनिक विदा सम्बन्धी सूचना […]
काठमाण्डौ । सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले रचाना गरेको गीत सार्वजनिक भएको छ । प्रणय दिवसको अवसर पारेर आज बिहीबार सार्वजनिक भएको ‘भुर्रभुर्र यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । गीतमा महानिरीक्षकका छोरा सानिध्य खनाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी […]