Sajhamanch Archive

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु हुँदा थपिए ५७० संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, स्वास्थ्य, by . Leave a Comment on पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु हुँदा थपिए ५७० संक्रमित.

काठमाडौं– पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ९ हजार ७८९ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने थप १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार […]

प्रदेश १ मा ११६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ११६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण भएको छ । ४५२ जनाको पीसीआर परीक्षण गर्दा ६६ र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, झापामा १५, सुनसरीमा १३, इलाम र तेहृथुममा २–२, संखुवासभामा १ र […]

प्रदेश १ मा १२८ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १२८ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण भएको छ । ४५३ जनाको पीसीआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २१, झापामा १६, सुनसरीमा ११, इलाम, तेह्रथुम र पाँचथरमा २–२, खोटाङ, उदयपुर […]

७ हजार ९५ नमूनाको परीक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण, २ जना कोरोना संक्रमितको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on ७ हजार ९५ नमूनाको परीक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण, २ जना कोरोना संक्रमितको मृत्यु.

काठमाडौं– नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ७ हजार ९५ नमूनाको परीक्षण हुँदा मंगलबार ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले […]

खोप हराएको बिषयमा छानबिन गर्न गठित पाँच सदस्यीय छानबिन समितिले बुझायो प्रतिबेदन, प्रतिवेदन भोलि सार्वजनिक गर्ने

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on खोप हराएको बिषयमा छानबिन गर्न गठित पाँच सदस्यीय छानबिन समितिले बुझायो प्रतिबेदन, प्रतिवेदन भोलि सार्वजनिक गर्ने.

काठमाडौं, कोभिड–१९ विरुद्धको हराएको भनिएको २४ लाख खोप खोजी गर्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रेस सल्लाहकार शान्ताराम विडारीले जानकारी दिए । बिडारीका अनुसार खोपको बारेमा छानबिन गरी स्वास्थ्यमन्त्रीलाई उक्त प्रतिवेदन बुझाइएको हो । उक्त […]

आज बाल्यकाल क्यान्सरविरुद्धको दिवसः नेपालमा बाल क्यान्सर रोगी बढ्दै

Published: (Updated: ) in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on आज बाल्यकाल क्यान्सरविरुद्धको दिवसः नेपालमा बाल क्यान्सर रोगी बढ्दै.

काठमाण्डौ । आज बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्ध दिवस मनाउने गरिन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको यसवर्षको नारा ‘जीवन रक्षाः तपाईँको हातमा’ रहेको छ । हरेक वर्ष विश्वभर झण्डै दुई लाख आठ हजार […]

दीर्घरोगका बिरामीलाई झापामा निःशुल्क स्वास्थ्य बीमा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on दीर्घरोगका बिरामीलाई झापामा निःशुल्क स्वास्थ्य बीमा.

झापा– झापाको झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगका बिरामीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ। गत वर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यस वर्षदेखि दीर्घरोगी विपन्न परिवारलाई बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए। स्वास्थ्य स्यम्सेविका परिचालन गरेर पालिकाका […]

२४ घण्टामा ७ सय ४७ जनामा कोरोना पुष्टि, २ हजार ३ सय १९ जना निको

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on २४ घण्टामा ७ सय ४७ जनामा कोरोना पुष्टि, २ हजार ३ सय १९ जना निको.

झापा । पछिल्लो २४ घण्टामा नेपालमा सात सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा ७ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ३ सय १९ जना निको […]

थप १३ लाख डोज एस्ट्राजेनेका खोप भित्रियो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप १३ लाख डोज एस्ट्राजेनेका खोप भित्रियो.

झापा । नेपालमा थप १३ लाख १२ हजार ८० डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप आएको छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको सो खोप आज बिहान नेपाल आइपुगेको हो । बेलायतले यसअघि पनि कोभ्याक्स सुविधामार्फत आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाललाई दिएको थियो ।

नेपालमा देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्छ, यी हुन् लक्षण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपालमा देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्छ, यी हुन् लक्षण.

काठमाडौं । नेपालमा अहिले देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्ने भन्दै सजग रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । गएको माघ २७ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवनको राप्ती नगरपालिका–६ स्थित कृषि फार्ममा पालिएका कुखुराहरूमा बर्डफ्लु पुष्टि भएको थियो । ती कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लु एचपीएआईको […]