Sajhamanch Archive

१३ सय ६९ संक्रमित थपिए, १२ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on १३ सय ६९ संक्रमित थपिए, १२ जनाको मृत्यु.

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ११ हजार ८८० वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी २४ घण्टामा २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ […]

नाकमुखसँग आँखा पनि सुरक्षित राख्न सरकारले बच्चाहरुलाई यस्तो मास्क पठायो

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on नाकमुखसँग आँखा पनि सुरक्षित राख्न सरकारले बच्चाहरुलाई यस्तो मास्क पठायो.

बाह्खरी । तास्मानिया सरकारले लामो समयपछि स्कुल फिर्ता भएका बालबालिकालाई एउटा विशेष कोभिड प्याकेज पठाएको छ । तर त्यसमा बच्चाहरुलाई भनेर दिइएको मास्क तिनको नाकमुख सहित आँखा पनि छोप्ने भएपछि यतिबेला सरकार पक्षको मजाक बनेको छ । नाकमुख सँगै आँखालाई पनि सुरक्षित राख्न यस्तो पठाएको हो कि भनेर धेरैले सामाजिक संजालमा ठट्टा गरेका छन् । […]

कुवेतले स्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्नेहरूलाई हुने जरिवानाको रकम घटायो

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on कुवेतले स्वास्थ्यका मापदण्डको उल्लङ्घन गर्नेहरूलाई हुने जरिवानाको रकम घटायो.

काठमाण्डौ । कुवेतले कोरोना रोकथामका लागि लागू गरेका नियमहरूको उलङ्घन गरेमा हुने जरिवाना बापतको रकम घटाएको छ । कुवेतको राष्ट्रिय सभाले बुधबार स्वास्थ्य सावधानी सम्बन्धी कानुनको संशोधनलाई अनुमोदन गर्दै सार्वजनिक स्थानमा स्वास्थ्य मापदण्ड सम्बन्धित नियम उल्लङ्घन गर्नेलाई हुने जरिवाना बापतको रकम ५ हजार कुवेती दिनारबाट ५० दिनार अर्थात् झण्डै २० हजार रुपैयाँ बनाएको हो । […]

प्रदेश १ मा २३० जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २३० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण भएको छ । ५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा २६, सुनसरीमा २५, इलाममा ५, तेहृथुम, उदयपुर र संखुवासभामा […]

थपिए २ हजार ४०१ संक्रमित, १४ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थपिए २ हजार ४०१ संक्रमित, १४ जनाको मृत्यु.

काठमाडौ, गएको २४ घण्टामा २ हजार ४०१ कोरोना संक्रमित थपिएका छन्। १६ हजार ३५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। यही अवधिमा १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, आज ७ हजार ७७७ जना डिस्चार्ज भएका छन्। देशभर आज ३० हजार २४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको […]

खोपको विवरण आज बेलुकासम्म बुझाइसक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on खोपको विवरण आज बेलुकासम्म बुझाइसक्न स्वास्थ्य मन्त्रालयको निर्देशन.

काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई आज बेलुकासम्म अनिवार्य रुपमा खोपको विवरण बुझाउन पत्राचार गरेको छ । यसअघि मन्त्रालयले गएको २१ गतेसम्म अनिवार्यरुपमा विवरण बुझाउन भनेकोमा ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले खोपको विवरण उपलब्ध गराएका थिए । तर ६ वटा जिल्ला तथा १०९ वटा स्थानीय तहले तोकिएको समयसीमामा विवरण नपठाएपछि […]

प्रदेश १ मा २७४ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २७४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण भएको छ । ५९३ जनाको पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५७, सुनसरीमा २९, झापामा २२, संखुवासभा र भोजपुरमा ४–४, धनकुटामा ३, पाँचथर, […]

१९ सय ५७ संक्रमित थपिए, ११ जनाको मृत्यु, ५ हजार १०३ जना संक्रमणमुक्त

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on १९ सय ५७ संक्रमित थपिए, ११ जनाको मृत्यु, ५ हजार १०३ जना संक्रमणमुक्त.

काठमााडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ जना र ४ हजार १०५ जनाको एन्टिजेन परीक्षण गर्दा ७७३ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ५ हजार १०३ जना संक्रमणमुक्त भएको र ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले […]

प्रदेश १ मा २०९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २०९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा ३–३, इलाम, संखुवासभा र खोटाङमा २–२, पाँचथर, ताप्लेजुङ, […]

थपिए १ हजार ५७० नयाँ कोरोना संक्रमित , १३ को मृत्यु, ६ हजार १४६ जना संक्रमण मुक्त

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on थपिए १ हजार ५७० नयाँ कोरोना संक्रमित , १३ को मृत्यु, ६ हजार १४६ जना संक्रमण मुक्त.

काठमाडौ, गएको २४ घण्टामा नेपालमा १ हजार ५७० कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ३६५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। आज १३ जनाको मृत्यु भएको छ भने ६ हजार १४६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यस्तै, आज देशभर ४० हजार १११ […]