Sajhamanch Archive

फागुन १ गतेबाट विद्यालय खुलाउन सरोकारवालाको सुझाव

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, स्वास्थ्य, by . Leave a Comment on फागुन १ गतेबाट विद्यालय खुलाउन सरोकारवालाको सुझाव.

काठमाडौं– कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट खुलाउन सरोकारवालाहरूले सुझाव दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवालाबीच भएको छलफलमा यस्तो सुझाव दिइएको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यालय खुलाउने विषयमा सरोकारवालाका […]

२ हजार ५२६ जनामा संक्रमण, १६ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on २ हजार ५२६ जनामा संक्रमण, १६ जनाको मृत्यु.

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ६ हजार ६५५ पीसीआर र ४ हजार ४१८ एन्टिजेन गरि ११ हजार ७३ जनाको परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको हो। सो अवधिमा कोरोनाका कारण […]

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएको थियो । ६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको […]

३१ सय ७५ संक्रमित थपिए, १४ जनाको मृत्यु, ८ हजार ७२३ जना संक्रमणमुक्त

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on ३१ सय ७५ संक्रमित थपिए, १४ जनाको मृत्यु, ८ हजार ७२३ जना संक्रमणमुक्त.

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ र २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा संक्रमण पुष्टि भएको हो। जम्मा नमुना परीक्षण १२ हजार ६०५ जनाको भएको हो। सोही अवधिमा ८ हजार ७२३ जना संक्रमणमुक्त भएका […]

नेपालमा एकैदिन आठ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on नेपालमा एकैदिन आठ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप.

नेपालमा कोरोनाविरुद्धको खोप एकैदिन अहिलेसम्मकै धेरै प्रयोगमा आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार आठ लाख १५ हजार सात सय ९६ जनाले खोप लगाएका छन् । सरकारले यसअघि दैनिक पाँच लाखलाई खोप लगाउने बताए पनि लक्ष्य प्राप्ति हुन सकेको थिए । एकै दिन यति धेरै कोरोनाविरुद्धको खोप लगाएको रेकर्ड स्वास्थ्य मन्त्रालयमा थिएन । त्यसैले अघिल्ला दिन लगाएको खोपको विवरण […]

प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०१ जनामा कोरोना संक्रमण भएको छ । ६२० जनाको पीसीआर परीक्षण गर्दा २१६ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा ८, धनकुटामा ३, इलाम र […]

३ हजार ६३७ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु, ७ हजार ५५५ जना संक्रमित निको

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on ३ हजार ६३७ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु, ७ हजार ५५५ जना संक्रमित निको.

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११ हजार ५८२ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २२०५ पीसीआर परीक्षणबाट र १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ७ हजार ५५५ जना कोरोना संक्रमित निको […]

अस्पतालका कर्मचारी नै नक्कली पीसीआर धन्दामा, नागरिक कम्युनिटी र कान्तिपुर अस्पतालले असुले १० हजार

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on अस्पतालका कर्मचारी नै नक्कली पीसीआर धन्दामा, नागरिक कम्युनिटी र कान्तिपुर अस्पतालले असुले १० हजार.

काठमाडौं। अस्पतालका कर्मचारी नै स्वाबबिनै नक्कली पीसीआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ। महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी ठूलो रकम लिएर उक्त नकली धन्दामा लागेको पाइएको हो। उनीहरूले वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पीसीआर […]

थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु, ८ हजार २६७ जना संक्रमण मुक्त

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु, ८ हजार २६७ जना संक्रमण मुक्त.

काठमाडौं- नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार ५ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा १० हजार ७७६ नमूनाको पीसीआर र ५ हजार ६ हजार ८९८ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ […]

दुई दिनमा नेपाल आइपुग्यो २३ लाख ४० हजार डोज मोडर्ना खोप

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य, by . Leave a Comment on दुई दिनमा नेपाल आइपुग्यो २३ लाख ४० हजार डोज मोडर्ना खोप.

काठमाडौं– कोरोना भाइरसविरद्धको मोडर्ना खोप २३ लाख ४० हजार मात्रा नेपाल आइपुगेको छ। हिजो सोमबार र आज मंगलबार गरी दुई दिनमा उक्त खोप नेपाल आइपुगेको हो। कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप नेपाल ल्याइएको व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए। सरकारले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना […]