फिदिम । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शिक्षा र स्वास्थ्य क्षेत्रको सम्पूर्ण दायित्व सरकारले लिने दोहोर्याएका छन् । संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेका कारण यी क्षेत्रको सम्पूर्ण दायित्व राज्य स्वयम्ले लिने मन्त्री आङ्बोको कथन छ । निजी क्षेत्रबाट पाँचथरको सदरमुकाम फिदिममा स्थापना भएको समर्पित […]
पोलेको मकै खानुको मज्जा नै बेग्लै हुन्छ । पोलेको मकै स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै स्वस्थ मानिन्छ । तर यदि तपाईंले पोलेको मकै खाएलगत्तै पानी पिउनुहुन्छ भने यो निकै हानिकारक साबित हुनसक्छ । आयुर्वेद विशेषज्ञ डा. आशुतोष गौतमका अनुसार पोलेको मर्क खाएलगत्तै पानी पिउँदा पेटसम्बन्धि विभिन्न समस्या उत्पन्न हुनसक्छ । यसले ग्याष्ट्रिकको […]
यदि बससँग काम वा तलबबारे कुरा गर्नु परे, कुनै साथीसँग भएको झगडा सुल्झाउनु परे वा कुनै जरुरी फोन गर्नुपरे बेलुकी ६ देखि ७ को समयभित्र गर्नुहोस् । कुरा मिल्नेछ किनभने यतिबेला मानिसहरुको मूड सबैभन्दा राम्रो हुन्छ । यो कुरा ब्रिटेनमा भएको एक अध्ययनबाट निस्किएको हो । थाहा पाऔं यो अध्ययनसँग जोडिएका रोचक कुराः १–८ करोड […]
विराटनगर । तेह्रथुमको म्याङलुङ नगरपालिकाले जिल्ला अस्पतालमा प्रसूति हुन आउने नगर क्षेत्रका महिलालाई एम्बुलेन्स खर्च उपलब्ध गराउने भएको छ । अस्पतालमा प्रसूति हुन जाँदा आउँदा एम्बुलेन्सका लागि लाग्ने खर्च नगरपालिकाले बिलअनुसार भुक्तानी दिने निर्णय गरेको उपप्रमुख पार्वतीसानु डाँगीले बताइन् । सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात खर्चबापत रु दुई हजार उपलब्ध […]
काठमाडौं । ढाड दुख्ने समस्याले धेरैलाई हैरान बनाएको हुन्छ । चिकित्सककहाँ बिरामी धाउनुको प्रमुख समस्यामध्ये यो पनि एक हो । सही उपचार नपाएको खण्डमा यसले धेरै समस्या निम्त्याउन सक्छ । कसैकसैलाई अशक्त पनि बनाउँछ । अस्ट्रेलियाको मेलबर्नस्थित मोनास विश्वविद्यालयका अनुसन्धानकर्ता प्रोफेसर रसेली बचविन्डरको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय विशेषज्ञहरूको टोलीले गरेको अध्ययनअनुसार सही उपचारको अभावमा लो ब्याक […]
हरेक दिन हरेकको भान्सामा बेसार वा हलेदो वा कतै हल्दी भनिने पहेँदो पदार्थ विशेषगरी तरकारीमा प्रयोग हुन्छ । कतिपयले तरकारीको रंगको लागि पनि मिसाउन मन पराउँछन् । खासमा बेसारले तरकारीको स्वादलाई खासै असर पार्दैन । यद्दपी बेसार आफैंको स्वाद चाहिँ तीतो प्रकृतिको हुन्छ । तरकारी पकाउने चलनदेखि नै सायद बेसारको पनि उत्पत्ति भयो होला । […]
‘त्यतिबेला हाम्रो विवाह भएको सायद दुई वा तीन महिनामात्र भएको थियो । हामी हरेक वा दोस्रो विकेन्डमा फिल्म हेर्न जान्थ्यौं । एक दिन मैले मोना (श्रीमती) लाई अफिसमा अत्यधिक काम भएकाले फिल्म हेर्न जान नसक्ने बताए । यति सुनेपछि उनी अचानक रिसाइन् । त्यो सामान्य रिस थिएन रिसको पारा निकै माथि पुगेको थियो । यति […]
वास्तुशास्त्रका अनुसार घरमा क्याकटस रोप्न निषेध गरिन्छ किनभने यसबारे निष्कासन हुने नकारात्मक शक्तिले तपाईं र तपाईंको परिवारलाई प्रभावित गर्छ । यसको अशुभ प्रभावले व्यापार, व्यवसाय, जागिरमा रोकावट आउँछ र भाग्यले साथ दिँदैन । तर यदि क्याकटस घरभन्दा ५० मिटर वा त्योभन्दा टाढा छ र दक्षिण–पश्चिम दिशामा छ भने यसले तपाईंको सफलताको मार्ग प्रशस्त गर्छ । […]
के हो दम ? आस्थमा भनेको श्वास प्रश्वाससित सम्बन्धित एउटा रोग हो । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई आस्थमा हुन सक्दछ । यदि कसैलाई एलर्जी छ र त्यो लामो समयसम्म रहृयो भने मानिसलाई आस्थमा हुने गर्दछ । आस्थमामा श्वास प्रश्वासका […]
थाइराइड कुनै रोग होइन । थाइराइड भनेको गलग्रन्थी हो । जसले थाइराइड हर्मोन उत्पादन गर्छ । यसको मुख्य काम भनेको शरीरको मेटाबोलिजम नियन्त्रण गर्ने हो । जसले शरीरलाइृ फर्तिलो बनाउने काम गर्छ । थाइराइड ग्रन्थीबाट उत्पन्न हुने हर्मोनमा घटबढ भएर शरीरमा देखिने समस्यालाई थाइराइड भन्ने गरिएको हो । यो बच्चा देखि बृद्धसम्म जो कसैलाई पनि […]