काठमाडाैं । केहि दिनअघि ३९ बर्षीय पत्रकार तथा कवि यादव थपलियाको अकल्पनीय रुपमा निधन भयो। ज्वरो, रुघाखोकीलगायतका समस्याको लागि अस्पताल भर्ना भएका थपलियाको भाइरल इन्फ्लुएन्जाजस्तो सामान्य देखिने रोगबाट निधन हुनु अपत्यारिलो बन्यो। यस्ता धेरै घटना दिनहुँ घटिरहेका छन्। तसर्थ भाइरल इन्फ्लुएन्जाबारे जानकारी लिनु अपरिहार्य छ। के हाे भाइरल इन्फ्लुएन्जा भाइरल इन्फ्लुएन्जा भनेको भाइरसको संक्रमणको कारण […]
काठमाडौं । नेपालमा करिब ८० हजार मानिसमा अल्जाइमर्स अर्थात् बिर्सनेरोगको समस्या रहेको चिकित्सकहरुले बताएका छन् । अलजाइमर्स र डिमेन्सिया रोगकाबारेमा जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा नेपालमा अल्जाइमर्सको समस्या दिनानुदिन बढ्दै गएको चिकित्सकहरुले बताए । नेपाल सरकारले अल्जाइमर्स भएका बिरामीलाई एक लाख रुपैयाँसम्मको उपचार खर्च प्रदान गर्ने जनाएपनि हालसम्म ९ जनालेमात्र यो सुविधा लिएको पनि चिकित्सकहरुले […]
काठमाडौं । ३० दिनदेखि वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारको स्वास्थ्य गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ। उनलाई आईसीयूमा राखिएको छ। कान्तिपुर दैनिकले लेखेको छ– १३वर्षअघि भएको छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै उनी अनशन बसेकी हुन्। ‘उनको स्वास्थ्य गम्भीर भए पनि स्थिर छ’, मस्पतालका निर्देशक डा. भूपेन्द्र थापाले भने। उनका अनुसार गंगामायाको […]
क्यान्सर रोकथाम देखि यौन क्षमता वृद्धिसम्म काठमाडौँ । बर्षाको बेला हामी बजारभरी जताततै पहेला आँप देख्न सक्छौं । अझ काठमाण्डौँको प्रत्येक गल्ली चौकमा, थरी थरी जातका आँप साइकलमा बोकेर बेच्न बसेका, डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दे रहर लाग्दा आँप किनु र खाउँ जस्तो लाग्छ पनि । तर, कतिलाई मधुमेह भएको कारण आँप […]
भद्रपुर । भद्रपुर नगरपालिका २ स्थित पृथ्वीनगरकी बासिन्दा दीपा विश्वकर्मा बोनम्यारो (रगत क्यान्सर) बाट पीडित भएपछि आर्थिक अभावले उपचार गर्न समस्यामा परेकी छिन् । आर्थिक अवस्था कमजोर भएकी दलित परिवारकी दीपा उपचारमा लाग्ने खर्च परिवारले धान्न नसक्ने भएपछि समस्यामा परेकी हुन् । उनी पृथ्वीनगर स्थित ज्ञानसरोवर निकेतन माध्यमिक विद्यालयको कक्षा १२ मा निशुल्क छात्र वृद्धिमा […]
कमल । प्रदेश नम्बर १ मा सरकारी स्वमित्व रहेको एक मात्र आयोजना रतुवामाई वृक्षारोपण आयोजनालाई फलफुल खेती, घाँसे मैदान र वन्यजन्तु आरक्षण क्षेत्र बनाउनु पर्ने आज एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । झापाका कमल गाउँपालिका ३ को बृक्षारोपण आयोजनाको आज आफ्नो १० वर्षे व्यवस्थापन योजनाका विषयमा सरोकारवालाहरुसँग छलफलको क्रममा ३ हजार १ सय २५ दशमलव […]
काठमाडौं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला भएको आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । पहिलो पटक हुने लागेको यस […]
प्रहरीमा भर्ना भएको भए काँधमा अधिकृतको फूली हुन्थ्यो होला । तर, अहिले उनले पाएको चिनारी हुन्नथियो । परिवारले पनि प्रहरी बनाउन चाहन्थ्यो र उनलाई पनि प्रहरी हुने रहर । सुर्खेतको वीरेन्द्रनगरमा २०४० सालमा जन्मिएकी नन्दा बस्यालको परिचय बर्दी पहिरिएको प्रहरी होइन, खेलाडी र कलाकारको रुपमा स्थापित भयो । छोरीलाई खेलकुद र नृत्यलगायतका क्षेत्रमा प्रोत्साहन भन्दा […]
काठमाडौं l नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको आरोप लगाएकी छन् । सोमबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सभापति देउवाकै कारण कांग्रेस कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिइन् । चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ थियो । […]
हेटौँडा l नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला मंगलबारदेखि हेटौँडामा शुरु हुँदैछ। भेला उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने जनाईएको छ। बैठकमा पार्टी विधानमा गर्नुपर्ने संशोधन वा परिमार्जन, संगठन सुदृढिकरण रणनीति, स्थानीय, प्रदेश र संघीय तहमा पार्टीको भूमिका, प्रतिपक्षको रुपमा पार्टीको भुमिका, समसामयिक राजनैतिक अवस्था लगायतका विषयमा समूहगत छलफल गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। छलफलमा […]