संवैधानिक विषयवस्तुको व्यवस्थापन अन्तरगत न्याय सम्पादनको क्षेत्रमा चर्चाले ह्वात्तै चुलिएको नाम हो, कृष्णाकुमारी निरौला पोखरेल । सामाजिक न्याय सम्पादनका अतिरिक्त स्थानीय जनआकांक्षा अनुरूप विकास निर्माणका विषयहरूमा खह्रो उत्रने हक्की स्वभावकी उनले संघीय सरकार र प्रदेश सरकारका घोषित योजनाहरूलाई समेत यसको प्रभावकारी कार्यान्वयनका लागि निकै सुक्ष्म ढंगले सहजीकरण गर्ने गरेकी छन् । निर्वाचित हुनुपूर्व राजनीतिक संलग्नता, […]
सूर्यप्रसाद कन्दङवा, बिर्तामोड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष । नेपाली कांग्रेसबाट टिकट पाएर वडाध्यक्ष पदमा चुनाव लड्दा नेकपा एमालेका उम्मेदवार गणेश कन्दङवालाई उहाँले १९३ मतले पराजित गर्नुभएको थियो । कांग्रेसको पार्टी सदस्य भएको छोटो समयमा नै जनप्रतिनिधि बन्ने अवसर पाउने थोरैमा उहाँ पनि एक हुनुहुन्छ । तेह्रथुमको छातेढुङ्गामा जन्मिनु भएका वडाध्यक्ष कन्दङवा २०४२ सालदेखि […]
त्रिभुवन विश्वविद्यालयका आंगिक एवम् कतिपय सम्बन्धनप्राप्त क्याम्पसहरुमा यो वर्ष स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने तयारी भइरहेको छ । दुई वर्ष पहिले निर्वाचित कार्यसमितिको पनि समयावधि यही फागुनमा सकिदै छ । त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेती स्ववियु निर्वाचनको मिति चाँडै तोकिने बताउँछन् । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा चाहिँ आगामी फागुन महिनाभित्रै स्ववियु […]
पाँचथरको फिदिममा जन्मिएका इशक राई अहिले निकै चर्चित छन् । एक दर्जनभन्दा बढी गीतमा स्वर दिएका गायक इशक यतिबेला गायनमा मात्र सिमित छैनन् । बैशाखमा रिलिज हुने नेपाली चलचित्र आरुसीमार्फत उनी नायकको रुपमा पनि उदाउँदै छन् । उदय सुब्बाले निर्देशन गरेको चलचित्र आरुसीमा इशकसँगै रमा लिम्बू, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेती लगायत कलाकारहरुको अभिनय […]
उच्च एवम् गुणस्तरीय शिक्षा प्राप्त गर्ने उद्देश्यले नेपालबाट विदेश जाने युवाको लर्को थामी नसक्नुको छ । दुई दशक अघिसम्म धनाढ्य वर्गको मात्र पहुँच रहने विदेशको शिक्षामा आज सबैजसो मध्यम वर्गीय परिवारका युवा पुगेका छन् । पारिवारिक आम्दानी कम भएका सामान्य जीवनयापन निर्वाहा गर्ने परिवारका युवाले पनि अध्ययनसँगै रोजगारीको आशामा विदेश टेक्न थालेका छन् । यो […]
२०७४ सालमा नयाँ संरचना र अधिकारसहित स्थानीय सरकार गठन भएसँगैको स्थानीय तहको निर्वाचनमा महिलाले पनि पुरुषकै हाराहारीमा वडाध्यक्षको उम्मेदवारी पाएका थिए । तर थोरैमात्र महिलाले वडा अध्यक्ष बन्ने अभिमत पाए । झापाको बिर्तामोड नगरपालिकाका १० वटा वडामध्ये वडा नम्वर ९ मा उम्मेदवार बनेकी पवित्रा पाठकले वडाध्यक्षमा अभिमत पाएकी हुन् । तत्कालिन नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ठूलो पंक्ति नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट देखिएको छ। तीनैमध्येका नेता हुन्, स्थायी समिति सदस्य योगेश भट्टराई। स्पष्ट वक्ताका रूपमा पार्टीभित्र पहिचान बनाएका भट्टराई आगामी महाधिवेशनको गणितीय मनोविज्ञानका कारण तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाले पूर्णता पाउन नसकेको बताउँछन् । एकता प्रक्रिया, सरकारका काम कारवाहीलगायत विषयमा केन्द्रित रहेर भट्टराईसँग लिइएको अन्तर्वार्ताको […]
वि.सं. २०३४ सालबाट राजनीतिमा सक्रिय गंगाप्रसाद भट्टराई बिर्तामोड नगरपालिका वाड नं. ७ का अध्यक्ष हुन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका नन्दु उप्रेतीलाई ३९७ मतले पछि पार्दै नेकपा एमालेबाट उनी विजयी भएका हुन् । उनै वडाध्यक्ष भट्टराईसँग एक वर्षसम्म गरेको कामहरु र अबको बाँकी चार वर्षका लागि बनाएको योजनाबारे साझामञ्चका लागि सञ्जु शिवाकोटीले […]
हल्दिबारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रोशनी शिवाकोटीलाई झापाली मजदूर आन्दोलनमा एउटा संघर्षशील नेतृको नामले चिनिन्छ । नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदूर युनियन, मोमेन्टो एपरेल्स प्रालि इकाइको तीन कार्यकाल अध्यक्ष भई नेतृत्व गरेकी उनी त्यसपछि केन्द्रीय सदस्य बनेकी थिइन् । ट्रेड युनियनको काम गर्दै तालिमको शिलशिलामा उनी केही समय कम्बोडिया पनि गएकी थिइन् । […]
शनिलाल राजवंशी, भद्रपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हुनुहुन्छ । साविक गरामनी २ खोपबाडीमा २०२८ वैशाख १ गते जन्मनु भएका शनिलालले पूर्व नेकपा एमालेको क्षेत्रीय सदस्य भई कामगर्नु भएको छ । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा चन्द्रगढी गाविसको उपाध्यक्ष भई पाँच वर्षसम्म जनसेवामा लाग्नु भएका उहाँ नेपाल कम्युनिष्ट पार्टी ने क पाका नेता […]