Sajhamanch Archive

बुट्टाबारीमा मोटरसाइकल दुर्घटना, चालककोे मृत्यु

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बुट्टाबारीमा मोटरसाइकल दुर्घटना, चालककोे मृत्यु.

झापा । झापा बिर्तामोड नगरपालिका ६ बुट्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान ७ बजे भएको सवारी दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ५ बैसाबारी का ३८ बर्षीय रामकान्त चौधरी रहेका छन् । पूर्वतर्फ जाँदै गरेको मे१ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने […]

आर्दश चोकमा महिला नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

Published: in समाज, स्थानीय तह by . Leave a Comment on आर्दश चोकमा महिला नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं.३ स्थित आर्दश चोकमा दुई दिवसीय महिला नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । आर्दश टोल विकास समितिको आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं.३ को आर्थिक सहयोगमा भएको तालिममा २५ जनाको सहभागिता रहेको थियो । आर्दश टोल विकास समितिका सदस्य तथा कार्यक्रम संयोजक टिकाराम धौरालीको अध्यक्षतामा भएको […]

चन्द्रगढीमा महिला कानुनी साक्षरता प्रशिक्षण सम्पन्न

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on चन्द्रगढीमा महिला कानुनी साक्षरता प्रशिक्षण सम्पन्न.

भद्रपुर । चन्द्रगढी सेवा समाजको आयोजना तथा झापा बारको सहयोगमा महिला कानून सम्बन्धी एक दिने साक्षरता प्रशिक्षण चन्द्रगढीमा सम्पन्न गरिएको छ । समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा महिला सचेतनाका लागि कानूनी साक्षरता सम्बन्धी प्रशिक्षण सम्पन्न गरिएको हो । समाजका उपाध्यक्ष नयाँनाथ पाण्डेले स्वागत गरेको कार्यक्रममा अधिवक्ता देवी निरौला […]

कमलको मंगलमय माविमा अपाङ्ग विद्यार्थीहरुले देखाए आफ्नो क्षमता

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कमलको मंगलमय माविमा अपाङ्ग विद्यार्थीहरुले देखाए आफ्नो क्षमता.

झापा । अपाङ्गता भएका विद्यार्थीहरुको झापा जिल्लास्तरीय अतिरिक्त क्रियाकलाप तथा स्रोत शिक्षकहरुको सम्मान कार्यक्रम चैत २७ गते सम्पन्न गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई झापा अन्तरगत लेखाजोखा केन्द्रको आयोजनामा कमल गाउँपालिका वडा नं. ५ मा रहेको मङ्गलमय माविमा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालय प्रदेश १ को वार्षिक कार्यक्रम अनुसार लेखाजोखा केन्द्रले […]

विर्तामोड नगरपालिकाद्वारा विकासका कामलाई तिब्रता

Published: in समाज, स्थानीय तह, by . Leave a Comment on विर्तामोड नगरपालिकाद्वारा विकासका कामलाई तिब्रता.

कमल । विर्तामोड नगरपालिका झापा जिल्लाको मध्यभागमा अवस्थित छ । पछिल्लो समय नगरपालिकामा विकास निर्माणले निकै तिव्रता पाएको छ । नगरपालिकामा भएका विकास निर्माण अन्तरगत पुर्वाधार विकास, स्वास्थ्य, ज्येष्ठ नागरिक चौतारो लगायतका विकास निर्माणले तिव्रता पाएको हो । नगरपालिकामा रहेकाको क्षेत्रभित्र रहेका कतिपय सडक कालोपत्रे भैसकेका छन् भने बाँकी रहेका सडक पनि स्तर उन्नती भैसकेका […]

आपसी समझदारीमा विवाद समाधान, दमक नगरको जग्गामा बनाइएका १५ वटा घर भत्काइयो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on आपसी समझदारीमा विवाद समाधान, दमक नगरको जग्गामा बनाइएका १५ वटा घर भत्काइयो.

दमक । लामो समयदेखि विवादमा रहेको दमक ७ सुनचाँदी लाइनका घरहरु घरधनीहे आज आफै भत्काएका छन् । दमकको सुनचाँदी लाइनस्थित हाटखोलामा रहेको दमक नगरपालिकाको जग्गामा बसोबास गरिरहेका घरधनीहरुले आफैं घर टहरा भत्काएका हुन् । लामो समयदेखि हाटखोला क्षेत्रको नगरपालिकाको जग्गामा बसोबास गरेका उनीहरुले दमक नगरपालिकाको सहयोगमा १५ वटा घरटहरा भत्काएको सामाजिक अगुवा भूमि राईले बताएका […]

कमलमा ४५ दिवसीय लोकसेवा तयारी कक्षाको समापन

Published: in मुख्य समाचार, शिक्षा, स्थानीय तह by . Leave a Comment on कमलमा ४५ दिवसीय लोकसेवा तयारी कक्षाको समापन.

कमल । झापाको कमल गाउँपालिकाको आयोजनामा सञ्चालित लोकसेवा आयोगको तयारी कक्षा आज सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको युवा लक्षित कार्यक्रम अन्तरगत साईवर स्पेस ईन्स्टिच्युट (सिएसआई) दमकको सहकार्यमा लोकसेवाको ४५ दिने तयारी कक्षा औपचारिक कार्यक्रम गरी समापन गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै अध्यक्ष मेनुका काफ्लेले गाउँपालिकाले विकास निर्माणको कार्यमा मात्र नभई […]

बिर्तामोडमा मासु व्यवसायी परियार मृत भेटिए

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा मासु व्यवसायी परियार मृत भेटिए.

बिर्तामोड । बिर्तामोडस्थित गाउँले होटलका संचालक तिलक निरौलाको हत्या भएको तीन दिनपछि बिर्तामोडमै अर्का एक व्यक्ति मृत फेला परेका छन् । हत्या गरेर फ्यालेको अवस्थामा अर्जुनधारा ६ कालीझोडा बस्ने ५० वर्षिय गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको हो । परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए । […]

कृषि आधुनिकीकरण परियोजना चुलाचुलीमा सार्वजनिक सुनवाई

Published: in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on कृषि आधुनिकीकरण परियोजना चुलाचुलीमा सार्वजनिक सुनवाई.

चुलाचुली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रम २०७७/०७८ अन्तर्गतको सार्वजनिक सुनवाई गरिएको छ । उन्नत धान उत्पादन ब्लक आयोजना समिति र मकै सघन बाली विकास आयोजना समितिको संयुक्त आयोजनामा सार्वजनिक सुनवाई गरिएको हो । कार्यक्रममा दुवै आयोजना मार्फत भएका कृषि कार्यक्रमहरु, कृषि औजार उपकरण वितरण लगायतका विवरण प्रस्तुत गरिएको थियो । उन्नत धान […]

गरामनीमा स्मार्ट कम्युटर ईन्स्टिच्युट संञ्चालनमा

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on गरामनीमा स्मार्ट कम्युटर ईन्स्टिच्युट संञ्चालनमा.

बिर्तामोड । झापाको गरामनीमा स्मार्ट कम्प्युटर इन्टीच्युट सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका ७ गरामनीमा स्थानीय युवाहरुको सक्रियतामा कम्युटर कक्षा सहित ट्युसन साथै प्रबिधि सम्बन्धि विभिन्न कक्षाहरु संञ्चालनमा आएको हो । बैदेशिक रोजगारीको सट्टा स्वदेशमै पनि केहि गर्न सकिन्छ भन्ने उद्देश्यले संस्था स्थापना गरिएको संचालक अच्युत सुबेदीले बताए । पछिल्लो समयमा प्रविधी सम्बन्धि ज्ञान सबैलाई […]