Sajhamanch Archive

कमल गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालन विषयक अन्तरक्रिया

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालन विषयक अन्तरक्रिया.

कमल । स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्डबारे विहीबार झापाको कमल गाउँपालिकामा समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारले तोकेको स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड कार्यान्वयन सुदृढिकरण सम्वन्धि स्वास्थ्य चौकी तोपगाछीको आयोजनामा गाउँपालिकाका जनाप्रतिनिधी, स्वास्थ्य चौकी व्यास्थापन समिती, कर्मचारीसहितको उपस्थितीमा समिक्षात्मक कार्यक्रम सम्पन्न भएको हो । स्थानिय तहमा सन्चालनमा रहेका स्वास्थ्य संस्थाको न्युनतम आधारभूत मापदण्डमा […]

कमलमा वालमैत्री स्थानीय शासन घोषणा गर्ने पहिलो वडालाई १० लाख रुपैया पुरस्कृत गरिने

Published: in समाज, स्थानीय तह by . Leave a Comment on कमलमा वालमैत्री स्थानीय शासन घोषणा गर्ने पहिलो वडालाई १० लाख रुपैया पुरस्कृत गरिने.

कमल । झापाको कमल गाउँपलिका वडा नम्वर २ ले वालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागी सरोकारवालाहरु बीच विहीबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । “कमल गाउँपालिकाको रहर वालमैत्री गाउँ वालमैत्री शहर” भन्ने नाराका साथे २ नम्वर वडा बाट अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो । आगामी आर्थिक वष २०७८ साल फागुन मसान्त सम्ममा कमल गाउँपालिकालाई वालमैत्री गाउँपालिका […]

बिर्तामोडका विद्यालय सञ्चालक विरूद्ध उजुरी

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका विद्यालय सञ्चालक विरूद्ध उजुरी.

भद्रपुर । राज्यको निर्णय नमान्ने तथा बालबच्चाको स्वास्थ्य माथि खेलवाड गर्ने बिर्तामोडका विद्यालय सञ्चालकहरु विरूद्ध उजुरी परेको छ । संघीय सरकारले वातावरण प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भन्दै चैत १७ गतेदेखि २० गतेसम्मका लागि गरिएको पठनपाठन बन्द अवज्ञा गर्ने बिर्तामोडका विद्यालय सञ्चालक विरूद्ध उजुरी परेको हो । अभिभावकका तर्फबाट खेमराज ओली तथा शिक्षक […]

बिर्तामोडका सम्पूर्ण साप्ताहिक हाटबजार बन्द

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका सम्पूर्ण साप्ताहिक हाटबजार बन्द.

बिर्तामोड । कोरोना संक्रमण फैलिदै गएपछि बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्र लाग्ने सम्पूर्ण साप्ताहिक हाटबजार बन्द गरेको छ । बढी भीडभाडमा कोरोना संक्रमण फैलिन सक्ने भएकाले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरिएको हो । मंगलबार बसेको नगरस्तरीय कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको नगरपालिकाका फोकल पर्सन ओम […]

वायु प्रदूषणका कारण शैक्षिक संस्था आजदेखि चारदिनसम्म बन्द, तर केही स्थानीय तहले गरे विद्यालय खोल्ने निर्णय

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on वायु प्रदूषणका कारण शैक्षिक संस्था आजदेखि चारदिनसम्म बन्द, तर केही स्थानीय तहले गरे विद्यालय खोल्ने निर्णय.

झापा । सरकारले देशका अधिकांश क्षेत्रमा वायु प्रदूषण बढैसँगै आजबाट चार दिनसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। सरकारको यो निर्णयसँगै आजबाट शुक्रवारसम्म विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालयले पनि चैत्र २० गतेसम्म सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने जनाइसकेको छ। तय भइसकेको परीक्षा भने संचालन हुनेछन्। सोमबार शिक्षा, विज्ञान तथा […]

झापामा ५५३ हात्तीपाइले रोगका बिरामी

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा ५५३ हात्तीपाइले रोगका बिरामी.

झापा । जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष गरिएको सर्वेक्षणको तथ्याङ्कअनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका […]

दमकका बाल शिक्षिकाले पाउने भए न्यूनतम पारिश्रमिक १३,५००

Published: in शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on दमकका बाल शिक्षिकाले पाउने भए न्यूनतम पारिश्रमिक १३,५००.

दमक । वर्षौदेखि न्यून पारिश्रमिकका भरमा अध्यापन गराउँदै आएका दमकस्थित बाल विकास केन्द्रका बाल शिक्षिकाहरुले बल्ल सरकारले तोकेको न्यूनतम ज्याला पाउने भएका छन् । पछिल्लो समय हालै भएको नगर सभामा नगरका सबै सामुदायिक विद्यालयमा सहयोगी कार्यकर्ताका रुपमा कार्यरत बाल शिक्षिकाहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन प्रस्ताव गरिएको थियो । सो सम्बन्धिको प्रस्ताव पारित भएसंगै […]

प्रथम मेयर कप वडास्तरीय कबड्डी प्रतियोगिताको उपाधि वडा न ८ र ५ लाई

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on प्रथम मेयर कप वडास्तरीय कबड्डी प्रतियोगिताको उपाधि वडा न ८ र ५ लाई.

भद्रपुर । झापाको भद्रपुरमा जारी प्रथम मेयरकप वडास्तरीय नकआउट कबड्डी प्रतिथयोगिताअन्तर्गत पुरुषतर्फको उपाधि वडा नं ८ ले र महिलातर्फको उपाधि वडा नंं ५ ले जितेको छ । मेची रंगशालाको कभर्डहलमा भएको पहिलो खेलमा पुरुषतर्फ वडा नं ८ ले वडा नं ६ लाई ५ अंकले पराजित गर्यो । निर्धारित समयमा वडा नं ८ ले ६६ अंक […]

रोलिङ च्यालेन्ज कपको उपाधि हात पार्दै च्याम्पियन बन्यो शिवसताक्षी

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on रोलिङ च्यालेन्ज कपको उपाधि हात पार्दै च्याम्पियन बन्यो शिवसताक्षी.

शिवसताक्षी । झापामा जारी चौथो रोलिङ च्यालेन्ज कपको च्याम्पियन शिवसताक्षी नगरपालिका बनेको छ । आयोजक रोलिङ क्लव धुलावारीलाई टाईब्रेकरबाट ४—३ गोल अन्तरले हराउँदै शिवसताक्षी च्याम्पियन बनेको हो । यसका साथै शिवसताक्षीले नगद २ लाखसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी खेलकुद विकास समिति अध्यक्ष फूर्वा तामाङ्गले बताए। क्वाटर फाइनलदेखि नै प्रतिस्पर्धी टिमलाई टाईब्रेकरबाट हराउँदै […]

साँझ ९ बजेसम्ममात्र व्यवसाय सञ्चालन गर्न मेचीनगर नगरपालिकाको आग्रह

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on साँझ ९ बजेसम्ममात्र व्यवसाय सञ्चालन गर्न मेचीनगर नगरपालिकाको आग्रह.

मेचीनगर । भारतका विभिन्न शहरमा नोवल कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुनः तीब्ररुपमा फैलिएका कारण भारतसँग सीमा जोडिएको मेचीनगर नगरपालिकाले नेपालतर्फ पुनः यसको संक्रमण नफैलियोस भन्ने उद्देश्यले महत्वपूर्ण निर्णय गरेको छ । मेचीनगर नगरपालिकाको कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिको बैठकले नगरपालिकाले यसअघि सीमानाकामा सञ्चालनमा ल्याएको हेल्पडेक्सलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ […]