पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले पालिकाका ८८ जना किसानलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरेको छ । धान, मकै र आलु उत्पादन गर्ने किसानलाई पुरस्कार दिइएको हो । ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने, मकै राख्ने थाङ्ग्रो २० फिट लम्बाइ र दुई फिट चौडा भएको भन्दा बढी उत्पादन गर्ने किसानलाई गाउँपालिकाले प्रति किसान एक लाख रुपैयाँ […]
मेचीनगर । व्यवसायीको विरोधपछि पूर्वी नाका काँकडभिट्टामा राखिएको होल्डिङ सेन्टर हटाइएको छ । कोरोना भाइरस महामारीपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मेचीनगर नगरपालिका वडा नं.६ स्थित काँकडभिट्टा माविको खेल मैदानमा राखिएको होल्डिङ सेन्टर मंगलबार हटाइएको हो । भारतबाट आउने नागरिकलाई लक्षित गरी होल्डिङ सेन्टर जिल्ला प्रशासन कार्यालय झापाले स्थापना गरेको थियो। होटेल व्यवसायी संघ मेचीनगर […]
झापा । मालपोत कार्यालयमा घुस लेनदेनको भिडियो खिचेको भन्दै झापाका एक पत्रकारमाथि कार्यालय परिसरभित्रै आक्रमण भएको छ। मालपोत कार्यालय दमकमा मंगलबार माउन्टेन टेलिभिजनका झापा संवाददाता र अनुसन्धान मिडियाका पत्रकार खगेन्द्र घिमिरेमाथि आक्रमण भएको हो। कार्यालयभित्रै पत्रकार घिमिरेमाथि कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीले आक्रमण गरेका हुन्। आक्रमणमा उनलाई सामान्य चोट लागेको बताइएको छ। पत्रकार घिमिरेका अनुसार […]
झापा । झापामा आज थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २३ महिला र ३६ जना पुरुष रहेका छन् । दमक नगरपालिकामा ४ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ६ महिलासहित १५ जना, भद्रपुर नगरपालिकामा ८ महिलासहित १६ जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित ३ जना, कनकाई नगरपालिकामा ४ जना […]
शिवसताक्षी । शिवसताक्षीमा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेकी ३६ वर्षीय महिलाको मंगलबार दिउँसो १ः १५ बजे मृत्यु भएको हो । मेची अञ्चल अस्पतालमा सोमबार पीसीआर गरेकी महिलाको साँझ रिपोर्ट पोजेटिभ आएको थियो । मेची अञ्चल अस्पतालमा उपचार सुरु गरेकी महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि […]
भद्रपुर । चन्द्रगढी विमानस्थल सहयोग समिति भद्रपुरले नेपाल सरकार र मातहतको निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेर गुरुयोजना अनुसारकै भौतिक संरचना निर्माण गर्न माग गर्दै झापाका राजनीतिक दलहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल सरकार र प्राधिकरणले सन् २०२० देखि २०३० सम्ममा लागू हुनेगरी अन्तर्राष्ट्रिय स्तरको मध्यम तहको अत्याधुनिक विमानस्थल निर्माण गर्न यसअघि नै […]
झापा । झापामा आज थप ४७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १८ महिला र २९ जना पुरुष रहेका छन् । दमक नगरपालिकामा १ महिलासहित ३ जना, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, बिर्तामोड नगरपालिकामा ५ महिलासहित ९ जना, भद्रपुर नगरपालिकामा ४ महिलासहित १० जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित २ जना, कनकाई नगरपालिकामा १ […]
झापा । झापाका ११ वटा स्थानीय तहमा आज एकसाथ १० देखि १५ शैय्याका अस्पताल शिलान्यास हुँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५, १० र १५ शैय्याको अस्पताल निर्माणको शिलान्यास एकैसाथ आज गर्न झापाका १० सहित देशका ३९६ स्थानीय तहलाई पत्राचार गरेको थियो । कोभिड १९ को रोकथाम, नियन्त्रण तथा […]
बिर्तामोड । पछिल्लो २४ घण्टामा झापामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १७ जना महिला र २४ जना पुरुष रहेका छन् । संक्रमितहरुमा झापा गाउँपालिकाका १४ जना,दमक नगरपालिकाका ९ जना र अर्जुनधारा नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, बिर्तामोड नगरपालिका, हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिकामा २/२ जना […]
कमल । झापाको कमल गाउँपालिकामा कोभिड–१९ का संक्रमितहरुमा निको हुनेको संख्या बढिरहेको छ । गाउँपालिकाले कोभिड–१९ को संक्रमण भए नभएको पुष्टि गर्न विभिन्न समयमा गरेको पिसिआर परीक्षणमा देखिएका १८८ जना र अन्य पालिकाबाट पिसिआर परीक्षण गराएका ६ जनागरी १९४ जना सक्रिय संक्रमितमध्ये १३२ जना निको भई घर फर्किएका तथ्याङ्क छ । अब ५० जना संक्रमितहरु […]