Sajhamanch Archive

बिर्तामोड नगरपालिकाका कोरोना संक्रमित प्रमुख, उपप्रमुखको स्वास्थ अवस्था सामान्य

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाका कोरोना संक्रमित प्रमुख, उपप्रमुखको स्वास्थ अवस्था सामान्य.

बिर्तामोड । बिर्तामोड नगरपालिकाका कोरोना संक्रमित प्रमुख, उपप्रमुखको स्वास्थ अवस्था सामान्य रहेको छ। नगरप्रमुख धु्रवकुमार शिवाकोटीलाई मंसिर ६ गते संक्रमणभएपछि उपप्रमुख प्रसाई होम आइसोलेसनमा बसेकी थिइन । होम आइसोलेसनमा बसेको ५ दिनपछि पिसिआर परीक्षण गर्दा उनलाई पोजिटिभ देखिएको थियो। नगरप्रमुख शिवाकोटीका अनुसार सामान्य टाउको दुख्ने शरीर दुख्ने भइरहेकोमा घरायसी औसधिको प्रयोग गरिएको बताए ।यस्तै उपप्रमुख […]

झापामा नयाँ प्रविधिबाट कालोपत्रे गर्ने कार्य शुरु

Published: in मिडियाबाट साभार, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on झापामा नयाँ प्रविधिबाट कालोपत्रे गर्ने कार्य शुरु.

विर्तामोड । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) अन्तरगत झापाको चारपाने–राजगढ सडक खण्डमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ । गुणस्तरमा आधारित मर्मत सम्भार (पीवीएम) पद्धतिबाट कालोपत्रे गर्न शुरु गरिएको हो ।नेपालमा पहिलोपटक यो प्रविधि अपनाएर सडक निर्माण थालिएको संघीय सांसद राजेन्द्रकुमार लिङ्देनले जानकारी दिए । नयाँ प्रविधिबाट सडकको कालोपत्रे गर्न शुरु गरिएसँगै सडक स्तरीय […]

भद्रपुर नगरपालिकाका एक बृद्धको कोरोनाका कारण मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on भद्रपुर नगरपालिकाका एक बृद्धको कोरोनाका कारण मृत्यु.

भद्रपुर । भद्रपुर नगरपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भद्रपुर ४ का ७७ वर्षिय मइतबहादुर लिम्बूको बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा आज मध्यान्ह मृत्यु भएको हो । उनको शुक्रबार पिसिआर परीक्षण गरिएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए । तर उनको मृत्यु भएपछि पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो। उनको […]

झापामा थप ८६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ८६ जनामा कोरोना संक्रमण.

मेचीनगर । झापामा आज थप ८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३१ महिला र ५५ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा ९ महिलासहित २६ जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ९ जना, बिर्तामोड नगरपालिकामा २ महिलासहित ९ जना, भद्रपुर नगरपालिकामा २ महिलासहित १० जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित २ जना, कनकाई […]

चुलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल र कुमाले खोलामा पक्की पुल बन्ने

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on चुलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल र कुमाले खोलामा पक्की पुल बन्ने.

कमल । चुलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल र कुमाले खोलामा पक्की पुल निर्माण हुने भएको छ । प्रत्येक स्थानिय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने नेपाल सरकारको निर्णय अनुसार आगामी मंसिर १५ गते चुलाचुली गाउँपालिका वडा नम्वर २ स्थित बागोठेमा निर्माण हुन लागेको अस्पतालको मन्त्री रानाले शिल्यान्यास गर्ने कार्यक्रम रहेको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले […]

झापामा थप ७४ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ७४ जनामा कोरोना संक्रमण.

बिर्तामोड । झापामा आज थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यांलय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार बिहीबार ३० महिला र ४४ पुरुषमा कोरोना संंक्रमण भएको हो । आजका संक्रमितहरुमा दमकमा १५, बिर्तामोडमा १४, अर्जुनधारामा ८, कन्काईमा ७, मेचीनगरमा ६, भद्रपुर र शिवसताक्षीमा ४/४ जना रहेका छन् । त्यस्तै […]

झापामा थप १११ जनामा कोरोना, तीन जनाको मृत्यु

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप १११ जनामा कोरोना, तीन जनाको मृत्यु.

झापा । झापामा आज थप १११ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ५१ महिला र ६० जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा ६ महिलासहित ११ जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा १० महिलासहित २३ जना, भद्रपुर नगरपालिकामा ४ महिलासहित ५ जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित ५ जना, कनकाई […]

कोभिड १९को कारण भन्दै कुनै पनि योजना नरोक्न मन्त्री श्रेष्ठको निर्देशन

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on कोभिड १९को कारण भन्दै कुनै पनि योजना नरोक्न मन्त्री श्रेष्ठको निर्देशन.

कमल । शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले कोभिड १९ का कारण कुनै पनि योजना नरोक्न निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले शहरी विकास मन्त्रालयद्वारा झापामा सन्चालनमा रहेका विभिन्न योजनाको अनुगमन पछि विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण रोकिएका योजना र अब सन्चालन गर्ने र नयाँ योजना पनि सम्झौता गरी सुरु गर्ने बताए । […]

झापामा थप ९० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ९० जनामा कोरोना संक्रमण.

झापा । झापामा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३८ महिला र ५२ पुरुष रहेका छन् । दमक नगरपालिकामा १८ महिलासहित ४९ जना, मेचीनगर नगरपालिकामा ४ महिलासहित ८ जना, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा २ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा २ महिलासहित ४ जना, कनकाई नगरपालिकामा ६ महिलासहित ८ जना […]

नगर प्रमुख आचार्य उपचारपछि घर फर्के

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on नगर प्रमुख आचार्य उपचारपछि घर फर्के.

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य ३९ दिनको उपचारपछि आइतवार भारतको सिलिगुढीबाट घर फर्केका छन् । कोभिड १९ को संक्रमणसँगै फोक्सोमा इन्फेक्सन भएर उनी उपचारका लागि सिलिगुढीको किन्स हस्पिटलमा भर्ना भएका थिए । कोरोना र फोक्सोको इन्फेक्सनको सफल उपचारपछि नगरप्रमुख स्वास्थ्यलाभ गरेर घर फर्केको नगरपालिकाका प्रेस सल्लाहकार लक्ष्मी उप्रेतीले बताए । नगरप्रमुख आचार्य आइतबार […]