Sajhamanch Archive

शिवसताक्षीमा तीन जनाले कोरोना जिते

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा तीन जनाले कोरोना जिते.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका तीन जनाले कोरोना जितेका छन् । शिवसताक्षी नगरपालिका वडा नं. ६ का तीन जनाको कोरोना रिर्पोट नेगेटिभ आएको हो । यस अघि कोरोना संक्रमण पुष्टि भई अस्पतालको आइसोलेसनमा रहेको ३२ वर्षीय पुरुष र वडा ६ का होम आइसोलेसनमा बेसेका ३८ र ९ वर्षीय पुरुषको रिर्पोट नेगेटिभ आएको सतासी प्रा.वि. क्वारेन्टाइनका स्वास्थ्य […]

पूर्वाधार विकासको लगानीभन्दा सभ्यता निर्माणमा गरिएको लगानी उन्नत : नगरप्रमुख श्रेष्ठ

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on पूर्वाधार विकासको लगानीभन्दा सभ्यता निर्माणमा गरिएको लगानी उन्नत : नगरप्रमुख श्रेष्ठ.

भद्रपुर । प्रदेश १ कै पहिलो बालमैत्री नगरको इतिहास रच्न कस्सिएको भद्रपुर नगरपालिकाले अहिलेसम्म गरेको प्रगतिबारे नगर क्षेत्रमा रहेका सञ्चारकर्मीसँग आज अन्तरसम्वाद गरेको छ । बालमैत्री नगर घोषित हुन १७ वटा चरण पार गर्दै ३९ वटा सूचकको ८० प्रतिशत प्रगति पूरा हुनुपर्ने मापदण्ड पार गरिसकेको नगरपालिकाले अझ व्यापक प्रगतिका लागि सञ्चारकर्मीसँग सुझाव लिन कार्यक्रम गरेको […]

भद्रपुर इस्टु तथा प्याब्सनको वार्ता विना निष्कर्ष टुंगियो

Published: in शिक्षा, स्थानीय तह by . Leave a Comment on भद्रपुर इस्टु तथा प्याब्सनको वार्ता विना निष्कर्ष टुंगियो.

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको माग सम्बन्धमा शिक्षा शाखा भद्रपुरको संयोजनमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । विद्यालय सञ्चालनमा आउनु पूर्व तीन महिनाको तलव भुक्तानीको एक सूत्रीय माग राखेर भदौ १७ गते प्याब्सन, एन प्याब्सन तथा नगरमा सञ्चालित विद्यालयलाई १५ दिने अल्टिमेटम दिएर आन्दोलित युनियनको माग नेपालमै नभएको माग […]

मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन मंसिरदेखि

Published: (Updated: ) in लोकप्रिय, शिक्षा, स्थानीय तह by . Leave a Comment on मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन मंसिरदेखि.

मेचीनगर। आगामी मंसिर पहिलो साताबाट मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका वडा नं.१० रघुवीरबाडी स्थित धुलावारी क्याम्पसमा सञ्चालित यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीभिटीको साझेदारी कार्यक्रम अन्तर्गत पर्दछ । मेचीनगर नगरपालिकाको शिक्षा शाखाले शुक्रबार नगरप्रमुख विमल आचार्यको सभाकक्षमा आयोजना गरेको पत्रकार […]

झापामा ८० वर्षिय वृद्धसहित चारजनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा ८० वर्षिय वृद्धसहित चारजनामा कोरोना.

बिर्तामोड । झापामा आज स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार झापामा एकजना स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका वडा नं.१, ५ र ६ का १ महिला र २ जना पुरुष तथा कनकाई नगरपालिका वडा नं.२ का १ जना पुरुष छन् । शिवसताक्षीका […]

शिवसताक्षीमा थप तीन जनामा कोरोना संक्रमण

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा थप तीन जनामा कोरोना संक्रमण.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिका सतासी प्रा.वि. क्वारेन्टाइनका दुई जना र एक जना कन्ट्रयाक्ट ट्रेसिङका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित २ पुरुष महिला र १ महिला रहेको सतासी प्रा.वि. क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिए । उनका अनुसार दुई पुरुष दुवई र […]

शिवसताक्षीमा आंशिक लकडाउन खुल्ला

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा आंशिक लकडाउन खुल्ला.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले गएको भाद्र १ गतेबाट गरिएको आंशिक लकडाउन खुल्ला गरेको छ । नगर कार्यापालिकाको आज बसेको बैठकले स्वास्थ्य सुरक्षा र भौतिक दुरी अपनाई व्यापार व्यवसाय सञ्चालन गर्न दिइने भएको छ । बैठकले साप्ताहिक हाट, सभा, सम्मेलन, योग शिविर, जीमखाना भने अर्को सुचना अनाउन्जेलका लागि बन्दै गरिएको नगर प्रवक्ता नविन इजमले जानकारी दिए […]

झापाका चार नगरपालिकामा प्रशासकीय अधिकृत हेरफेर , बिर्तामोडमा दाहाल

Published: in मुख्य समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on झापाका चार नगरपालिकामा प्रशासकीय अधिकृत हेरफेर , बिर्तामोडमा दाहाल.

बिर्तामोड । बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गणेशप्रसाद दाहाल आएका छन् । यसअघि बिर्तामोड आउन इच्छाएका रतुवामाई नगरपालिकाका राजेन्द्र भट्टराई र गौरादह नगरपालिकाका खेम ओझा भने अन्यत्र सरुवा भएका छन् । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरबाट दाहाल बिर्तामोडमा आएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३० गते […]

झापामा ५ महिलासहित १० जना कोरोना संक्रमित थपिए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा ५ महिलासहित १० जना कोरोना संक्रमित थपिए.

झापा । झापामा आज १० जना कोरोना  संक्रमित थपिएका छन् । विहीबार झापामा ५ महिलासहित १० जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिका वडा नं.५, ८ र ९ का ५ महिला र १ जना पुरुष तथा मेचीनगर नगरपालिका वडा नं.११ का १ जना र ३ जना काठमाडौँ जिल्लाका छन् […]

मेचीनगरका आधादर्जन बढीले कोरोना जितेर घर फर्के

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरका आधादर्जन बढीले कोरोना जितेर घर फर्के.

मेचीनगर । झापाको मेचीनगरका विभिन्न वडाका सातजना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रमणबाट मुक्त भएर विहिबार डिस्चार्ज भएका छन् । उनीहरुलाई मेचीनगर—११ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थापन गरिएको आइसोलेसन सेन्टरबाट डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा तीनमहिलासहित सातजना रहेका छन् । पीसीआर परीक्षणका लागि भदौ २९ गते उक्त आइसोलेसन सेन्टरमा […]