Sajhamanch Archive

शिवसताक्षीमा ६ जनाको पिसिआर रिर्पोट नेगेटिभ

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीमा ६ जनाको पिसिआर रिर्पोट नेगेटिभ.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकामा १० जनाको होल्डमा रहेको पिसिआर रिर्पोट ६ जनाको नेगेटिभ आएको छ । अन्य ४ जनाको भने रिर्पोट होल्ड रहेको नगरको सतासी प्रा.वि.को क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जानकारी दिएका छन् । गएको २५ गते नगरको क्वारेन्टाइन र नगरपालिका कार्यालय कर्मचारीहरु गरी ९७ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि धरान […]

बैगुनधुरामा हात्तीडुब्बा सिमसार बन्दै , खड्काको अध्यक्षतामा नयाँ समिति गठन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बैगुनधुरामा हात्तीडुब्बा सिमसार बन्दै , खड्काको अध्यक्षतामा नयाँ समिति गठन.

बैगुनधुरा ।  चन्द्र बहादुर खड्कालाई अध्यक्षमा चयन गर्दै झापाको गौरादह ९ बैगुनधुरामा रहेको हातीडुब्बा सिमसार तथा पर्यटकिय बिकास केन्द्रको प्रथम साधारणसभा आइतबार सम्पन्न भएको छ । प्राचीन पानीको दह ‘होली’ रहेको स्थानलाई सिमसारको रुपमा बिकास गर्दै पर्यटकीय केन्द्र बनाउने उदेश्यले केन्द्रको गठन गरिएको हो । सिमसार परिसरमा आयोजित उपभोक्ता भेलाले यसअघिको तदर्थ समिति बिघटन गरि […]

झापामा बञ्चरो प्रहार गरी छोराले गरे आमाको हत्या

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on झापामा बञ्चरो प्रहार गरी छोराले गरे आमाको हत्या.

झापा । झापाको कमल गाउँपालिकामा बञ्चरोले हानेर छोरोले आमाको हत्या गरेका छन्। कमल गाउँपालिका वडा नं.७ बाह्रघरेका २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी आफ्नी आमा ५० वषीया मीरा ऋषिदेवको हत्या गरेका हुन्। प्रहरीका अनुसार आइतबार राति ७ बजे मादक पदार्थ सेवन गरी घर पुगेका दिनेशले घरायसी वादविवादको क्रममा आमालाई बञ्चरो र ढुंगाले टाउको र […]

शिवसताक्षीकी एक सुत्केरी महिलामा कोरोना पोजेटिभ

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीकी एक सुत्केरी महिलामा कोरोना पोजेटिभ.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ की २३ वर्षीय सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको छ । उनी सुत्केरी गराउन पाँच दिन अघि नोवेल हस्पिटल विराटनगर गएकी थिइन् । संक्रमण देखिएपनि महिलाले बच्चा जन्माइसकेको शिवसताक्षी नगरपालिकाका क्वारेन्टाइन प्रमुख रोशन अधिकारीले जानकारी दिए । हाल आमा र बच्चाको अवस्था सामान्य रहेको छ । उनलाई सुत्केरी […]

प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि विराटनगर महानगरको सेवा बन्द

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि विराटनगर महानगरको सेवा बन्द.

विरानगर । विराटनगर महानगरपालिकाले प्रदान गर्दै आएको सेवा पाँच दिनका लागि बन्द भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको अत्यावश्यक बाहेक अन्य सेवा पाँच दिनका लागि बन्द भएको हो । आइतबार बिहान प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरेलको कन्ट्याक ट्रेसिङमा मेयर भीम पराजुली […]

शिवसताक्षीका ८७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, १० जना आउन बाँकी

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on शिवसताक्षीका ८७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, १० जना आउन बाँकी.

शिवतसाक्षी । शिवसताक्षी नगरपालिकाबाट स्वाब संकलन गरिएका ८७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाको स्वास्थ्य शाखा संयोजकलाई गएको मंगलबार कोरोना पेजेटिभ देखिएपछि नगरका कर्मचारीसहित ९७ जनाको स्वाब संकलन गरी पिसिआरका लागि पठाइएको थियो । सतासी प्रावि क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोशन अधिकारीका अनुसार ९७ जनामा ८७ जनाको रिपोर्ट नगेटिभ आएको र १० जनाको बाँकी […]

दमकमा थपिए ९ कोरोना संक्रमित

Published: (Updated: ) in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमकमा थपिए ९ कोरोना संक्रमित.

दमक । झापाको दमकमा आज ९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ७ वर्षीय बालक देखि १०६ बर्षीय एक बृद्धसम्म रहेका छन् । आज थपिएका दमक नगरपालिका वडा नं. २, ७ र ९ का ३ पुरुष र ६ महिला रहेको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुबेर भट्टराईले जानकारी दिए । हिजो एक जनामा संक्रमण […]

कालिस्थान माविमा वाटर ट्रिटमेन्ट प्लान्टको शिलान्यास

Published: in लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on कालिस्थान माविमा वाटर ट्रिटमेन्ट प्लान्टको शिलान्यास.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं.९ स्थित कालिस्थान माविमा वाटर ट्रिटमेन्ट प्लान्ट (खानेपानी प्रशोधन केन्द्र) को शुक्रबार एक कार्यक्रमका बीच  शिलान्यास गरिएको छ । विद्यालयका विद्यार्थी र आसपासका स्थानीयबासीमा शुद्ध पानीको पहुँच पु¥याउने उद्देश्यले वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गर्न लागिएको हो । उक्त प्लान्टको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले शिलान्यास गरेका छन् । गैर […]

झापामा दुई स्वास्थ्यकर्मीसहित शुक्रबार १४ जना संक्रमित थपिए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा दुई स्वास्थ्यकर्मीसहित शुक्रबार १४ जना संक्रमित थपिए.

बिर्तामोड । बिर्तामोडका दुई स्वास्थ्यकर्मीसहित आज झापामा ९ महिला र ५ पुरुष गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुने स्वास्थ्यकर्मीहरु बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको भएको जनाइएको छ । सो हस्पिटलका २३ वर्षिया एक महिला र ३२ वर्षिय अर्का पुरुष स्वास्थ्यकर्मीलाई कारोना पोजिटिभ देखिएको हो । त्यस्तै दमक नगरपालिका वडा नं. २, ७ […]

झापामा १२ जना कोरोना संक्रमित थपिए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा १२ जना कोरोना संक्रमित थपिए.

झापा । झापामा आज ६ वर्षकादेखि ५५ वर्ष उमेरसम्मका १२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार शिवसताक्षी नगरपालिका वडा नं. ६ का ६, ९, २८, ३८ र ३९ वर्षका २ जना महिला र ३ जना पुरुष, कमल गाउँपालिका वडा नं.६ का २५ र ५५ वर्षका २ जना […]