अर्जुनधारा । अर्जुनधरा नगरपालिकामा गत साउन १८ गतेदेखि जारी लकडाउन सोमबार राति १२ बजेदेखि हटाइएको छ । नगरमा समुदायमा कोरोना भाइरस फैलिएको भन्दै लकडाउन गरिएको थियो । वडा नं. १ का एक व्यक्तिमा कोरोना भाइरस पुष्टी भएपछि कन्ट्याक टे«सिङ गर्न सहज बनाउनका लागि नगरले लकडाउन गर्ने निर्णय गरेको थियो । कन्ट्याक टे«सिङमा रिपोर्ट नेगेटिभ आएपछि […]
भद्रपुर । हल्दिवारी गाउँपालिकाको सातौं गाउँ परिषद विवाद अध्यक्ष र उपाध्यक्षको आ–आफ्नै अडानका कारण मिल्न नसकेपछि गाउँपालिका सञ्चालन अन्यौल बनेको छ । सातौं गाउँ परिषद बैठकमा उपाध्यक्षले कानुन विपरित काम गरेकोले सच्चिन अध्यक्षले आग्रह गरेपछि बहुमतमा रहेका उपाध्यक्ष पक्षले पूर्ववत अडान राखेपछि विवाद गाउँ सभा सञ्चालन हुन नसक्ने कारक बनिदाँ प्रशासनिक अन्यौल बनेको हो । […]
कमल । झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका एक जना पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको छ । दुवईबाट आएर क्वारेन्टाईनमा रहेका कमल गाउँपालिका ३ का ३२ वर्षीय पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको कमल गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले अहिले सम्ममा ३ सय ४९ जनाको पिसिआर परिक्षण गर्दा ३ […]
गौरादह । गौरादहमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरका ४ वटा वार्ड शिल गरिने भएको छ । गौरादह नगरपालिकाले आज राती १२ बजेबाट अर्को सूचना नभएसम्मका लागि वडा शिल गर्ने निर्णय गरेको हो । आज आकास्मिक बैठक बसी सर्वपक्षीय भेलाले कोरोना संक्रमण समुदायमा फैलिएको ठहर गर्दै वडा शिल गर्ने निर्णय गरेको हो । नगरको […]
सिरहा । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दीबासको कार्यालयले सिरहा नगरपालिकाको कार्यालयमा छापा मारेको छ । अख्तियारले नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गरेको रकमको कागजातहरु छानविनका लागि नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका अधिकृत नवराज सुवेदीको नेतृत्वको टोलीले आइतबार अपरान्ह ४ः०० बजे सिरहा नगरपालिकाको कार्यालयमा छापामारी कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण […]
विराटनगर । संक्रमणको स्रोत नखुलेका कोरोना संक्रमित भेटिन थालेपछि मोरङका १० वटा स्थानीय तहले लकडाउन घोषणा गरेका छन् । मोरङको विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी र उर्लाबारी नगरपालिकाले लकडाउन घोषणा गरेका छन् । त्यस्तै धनपालथान र कानेपोखरी गाउँपालिकाले पनि लकडाउन गरेका छन् । मोरङमा १७ वटा स्थानीय तह छन् । तीमध्ये १० […]
आदरणीय नगरबासी दाजुभाइ तथा दिदी बहिनीहरु, विश्वमा महामारीको रुपमा बढ्दै गएको कोभिड १९ (कोरोना)को संक्रमण रोकथामका लागि सरकारी तथा समुदायबाट विभिन्न प्रयासहरु भइरहेका छन् । बिर्तामोड नगरपालिका क्षेत्रमा पनि यसको संक्रमण बढेर गएको अवस्थामा यसको नियन्त्रण र निराकरणका लागि नगरको स्वास्थ्य यूनिट अहोरात्र नगरबासीहरुको स्वास्थ सुरक्षाका लागि अहोरात्र लागिरहेको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्र्दे […]
बिर्तामोड । पूर्वको ब्यस्त र मुख्य बजारस्थल बिर्तामोडमा आज राति १२ बजेदेखि लकडाउन नगर्ने निर्णय भएको छ । गत साउन १८ गते राती १२ बजे बाट लकडाउन गर्ने निर्णय भएको थियो । आज राती १२ बजे बाट बिर्तामोड खुल्ला रहने बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताएका छन् । समुदायमा कोरोना संक्रमणको जोखिम बढेको आशंकामा नगरले दोस्रो […]
कमल । कमल गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समिक्षा गरेको छ । गाउँपालिकाका वडाहरुबाट आएको प्रतिवेदनको आधारमा अघिल्लो वर्ष गरिएका कामहरुको समिक्षा गरिएको हो । त्यसैगरी विषयगत शाखा प्रमुखले आफ्नो शाखाकोतर्फबाट प्रस्तुत प्रस्तुत गरेका थिए । कार्यक्रममा कृषि शाखाको तर्फबाट गत आर्थिक वर्षमा सम्पन्न भएका कृषि उपकारण वितरण, अध्यक्ष पकेट कार्यक्रम, खाद्य बालीको विजवृद्धि, […]
दमक । शनिबार झापाको दमकमा चेम्बर अफ कमर्शको तदर्थ समिति गठन भएको छ। तदर्थ समितिको अध्यक्षमा राजेन्द्रकुमार ढकाल, वरिष्ठ उपाध्यक्षमा अजय अग्रवाल चयन भएका छन् । उद्योग उपाध्यक्षमा रामचन्द्र बराल, वाणिज्य उपाध्यक्षमा चन्द्रमाया निरौला, महासचिवमा रामप्रसाद रिमाल, उद्योग सचिवमा दिपक खरेल, वाणिज्य सचिवमा खेम सापकोटा र कोषाध्यक्षमा सन्दिप सहिवाला चुनिएका छन् । दमक चेम्बर अफ […]