बाह्रदशी । स्थानीय सरकारले स्वास्थ्य सम्बन्धी आवश्यक निर्णय गर्न सक्ने अधिकार पाएपछि झापाका स्थानीय तहहरुले धमाधम निर्णय गर्न थालेका छन् । कोरोना महामारी रोकथामका लागि बाह्रदशी, अर्जुनधारा र बिर्तामोडले लकडाउनको सहारा लिन थालेका छन् । मध्य दक्षिण झापाको बाह्रदशी गाउँपालिकाले आजदेखि लकडाउन हटाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी गाउँपालिकाले लकडाउन हटाएको […]
अर्जुनधारा । कोरोना संक्रमण समुदायमा फैलिएको निश्कर्ष पछि अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगरक्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को आज आकस्मिक बैठक बसेर भोलिदेखि (साउन १८ गते) बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।नगरपालिकामा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि […]
शिवसताक्षी । झापाको शिवसताक्षी कोरोना मुक्त भएको छ । हालसम्म कोरोना संक्रमित ६ जना निको भएर घर फर्केसँगै नगर कोरोना मुक्त भएको हो । गएको जेठ २८ गते पहिलो पटक शिवसताक्षीमा कोरोना संक्रमित फेला परेकी थिइन् । उनी भारतको दिल्लीबाट आएकी थिइन् । शुक्रबार कतारबाट आएका युवकले कोरोना जितेर घर फर्किएपछि शिवसताक्षी नगर कोरोना मुक्त […]
इलाम । इलामको सूर्योदय नगरपालिकाले आफ्ना १४ वटै वडाभित्र गठन गरिएको टोल विकास संस्थाहरुमध्ये सर्वोत्कृस्ट ठहर गरिएको वडा नं. १३ को किरण टोल किास संस्थालाई आज प्रशंशापत्रसहित सम्मान गरेकोे छ । आर्थिक वर्ष २०७/०७८ को वार्षिक नगर विकास योजना सार्वजनिक कार्यक्रमको अवसरमा नगर कार्यपालिकाले किरण टोल विकास संस्थाका अध्यक्ष विशाल बिसीलाई प्रशंशा पत्र प्रदान गर्दै […]
मेचीनगर । प्रकृतिबाट अदभूत तरङ्ग यत्रतत्र, सर्वत्र फैलिरहेको छ । जसको अलिकति मात्र पनि स्पर्शले मनमा शान्ति र आनन्दको आभाष दिलाउँछ । झापाको मेचीनगर नगरपालिका वडा नं.१३ र १४ मा पर्ने निचाझोडा सिमसार क्षेत्रलाई पूर्वको फेवातालको रुपमा विकास गर्ने उद्देश्यले यतिबेला निर्माण कार्य भइरहेको छ । राजवंशी भाषामा ‘निचा’ को अर्थ झिँगेमाछा र ‘झोडा’को अर्थ […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ ले वडाबासीहरुलाई निशुल्क बिरुवा बितरण गरेको छ ।.बोट विरुवार र वनजङ्गल नासिदै गएका कारण पर्यावरणमा परेको नकारात्मक असरलाई न्युनिकरण गर्ने उद्धेश्यले बिरुवा बितरण गरीएको हो । रतुवामाई बृक्षारोपण आयोजनाको सहयोगमा प्रदान गरिएको बिरुवाहरुमा टिक का १५ हजार थान, मसलाका १५ सय थान र तेजपत्ताका १ सय थान […]
बिर्तामोड । कोरोना भाइरसको संक्रमण उच्च भएपछि बिर्तामोड नगरपालिकाले आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । सम्भावित जोखिमलाई आँकलन गर्दै नगरपालिकाले निषेधाज्ञा अर्थात् कर्फ्यू लगाउनेसम्म तयारी गरेको हो । झापाको बाह्रदशी गाउँपालिकाका दुई जना कोरोना संक्रमित व्यवसायिक कामका सिलसिलामा बिर्तामोड आएको पुष्टि भएपछि समुदायमा संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । कोरोना भाइरस […]
झापा। झापा भद्रपुर निवासी ज्ञानु घिमिरेले संस्कृत भाषाको गीत सार्वनिक गरेका छम । दिपक वज्रचार्यले गाएको गीत मायाको डोरीलेलार्इ संस्कृत भाषामा आफ्नो स्वर दिएका हुन । विभिन्न भाषाका गीतहरु सार्वजनिक भए पनि संस्कृत भाषामा अनुवाद गरेर गाएको यो पहिलो गित रहेको गायक घिमिरेको दाबी छ । नेपाली चर्चित गीतहरुलाइ संस्कृत भाषामा अनुवाद गरी संस्कृत भाषालार्इ […]
काठमाडौँ । सरकारले कर्मचारी समायोजन टुङ्ग्याएको घोषणा गरेको लामो समय बिते पनि कर्मचारीको व्यवस्थापनमा समस्या भने घटेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा दरबन्दीमा नै समायोजन गरी पठाएका कर्मचारी स्थानीय तहले मन्त्रालयमै फिर्ता पठाउन थालेका छन् । मन्त्रालयले पठाएको कर्मचारी स्थानीय तहमा आवश्यक नभएको भन्दै स्थानीय तहले पुनः मन्त्रालयमै फिर्ता पठाएपछि […]
बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकामा एकजना औषधि व्यवसायी र एक स्थानीय नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकामा ‘ट्राभल हिस्ट्री’ नभएका उनीहरुलाई कोरोना संक्रमण देखिएको हो । बाह्रदशी गाउँपालिका २ र ३ मा समुदायस्तरमा पहिलोपटक कोरोना संक्रमण देखिएको हो । यस अघि १२ जनालाई कोरोना संक्रमण देखिएको थियो । उनीहरु भारत लगायतका देशबाट फर्किएका थिए । […]