Sajhamanch Archive

स्थानीय सरकारको नीति कार्यक्रम तथा बजेटको प्राथमिकता, कृषि उत्पादन र रोजगारी बृद्धिमा जोड

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on स्थानीय सरकारको नीति कार्यक्रम तथा बजेटको प्राथमिकता, कृषि उत्पादन र रोजगारी बृद्धिमा जोड.

बिर्तामोड । कृषि उत्पादन र रोजगारी बृद्धिका लागि भू–उपयोग नीति निर्माणसँगै स्थानीय सरकार, सहकारी संस्था, निजी क्षेत्र तथा सरोकारवालाबीचको सहकार्यमा जोड दिइएको छ । कोभिड–१९को महामारीले समग्र विश्व चपेटामा परेका बेला उक्त कार्य गर्न सके मुलुक कृषिमा आत्मनिर्भरसँगै रोजगारी अभिबृद्धि गर्न सक्ने कुरा बताइएको हो । जसले गर्दा जनजीवन सहजतातर्फ अघि बढ्ने सरोकारवालाको भनाइ छ […]

बालबालिकालाई खोपकेन्द्र सम्म पुर्याउन आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह, by . Leave a Comment on बालबालिकालाई खोपकेन्द्र सम्म पुर्याउन आग्रह.

काँकरभिट्टा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्र्रेतीले हरेक बालबालिकालाई खोप लगाउनका लागि अभिभावकहरुले आफ्ना बच्चालाई खोपकेन्द्रसमम पुर्याउनु पर्ने बताउनुभएको छ । मेचीनगरक्षेत्रका बालबालिका अझै खोपको पहुँचदेखि बाहिर रहेकाले ती बालबालिकाहरुलाई खोपकेन्द्र सम्म पुर्याउनका लागि पनि आग्रह गर्नुुभएको छ । सोमबार नगरपालिकाको सभाकक्षमा छुट बच्चा खोजी सम्बन्धि भएको खोप कार्यकर्ताहरुसँगको नगरपालिका […]

बिर्तामोड नगरमा रातो झण्डाको विकल्प खोजिने

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरमा रातो झण्डाको विकल्प खोजिने.

बिर्तामोड । कारोना भाइरस संक्रमणको जोखिम कम गर्न खतराको संकेत स्वरुप गरिएको नागरिकको घरमा रातो झण्डा राख्ने कार्यले सकारात्मक सन्देश नदिने भन्दै गुनासो बढेपछि बिर्तामोड नगरपालिकाले त्यसको विकल्प खोज्ने भएको छ । भारत लगायतका देशबाट आएर होम क्वारेन्टाइनमा बसेका र संक्रमणको आशंका गरिएका व्यक्तिको घरमा संकेत स्वरुप शुरु गरिएको रातो झण्डा राख्ने कार्यको प्रभाव र […]

मेचीनगरमा ५४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन, १५ जनाको पीसीआर रिपोट नेगेटिभ

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा ५४ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन, १५ जनाको पीसीआर रिपोट नेगेटिभ.

मेचीनगर । मेचीनगर नगरपालिकामा आइतबार ५४ जनाको पोलिमिरेस चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि स्वाब संकलन गरिएको छ । मेचीनगर नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार चन्द्रशेखर यादवसहितको स्वास्थ्यकर्मीको टोलीले जनप्रतिनिधि, कर्मचारीसहित ५४ जनाको नमूना संकलन गरेको हो । नगरपालिकाको स्वास्थ्य शाखाको संयोजनमा संकलन गरीएको नमूना परक्षिणलागि १ नम्बर प्रदेश प्रयोगशाला विराटनगर पठाईएको स्वास्थ्य कार्यालय झापाका […]

कोरोना संक्रमित ओसार्न कचनकवलले बस भाडामा लियो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित ओसार्न कचनकवलले बस भाडामा लियो.

झापा । प्रदेश १ का जिल्लासहित स्थानीय तहमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित पुष्टि भएको दक्षिणी झापाको कचनकवल गाउँपालिकामा स्वाब संकलन धमाधम भइरहेको छ। दुई साताको अवधिमा एक सय संक्रमित पुष्टि भएको कचनकवलमा भारतबाट आएर क्‍वारेन्टाइनमा बसेकासहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको अहिले धमाधम स्वाब संकलन भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए। शुक्रबार र […]

लकडाउनमा कालोपत्रेको काम धमाधम, स्थानीय सरकारद्वारा अनुगमन

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on लकडाउनमा कालोपत्रेको काम धमाधम, स्थानीय सरकारद्वारा अनुगमन.

मेचीनगर । लकडाउनकाबीच पनि झापाको मेचीनगरको भृकुटी चोक देखि बौद्घमोडसम्मको सडकमा कालोपत्रे काम धमाधम भइरहेको छ । शहरी विकास मन्त्रालयको एकीकृत वस्ती विकास कार्यक्रम अन्तर्गत ४ किलो मिटर बाटो कालोपत्रे गर्ने काम निर्वाध ढंगले सञ्चालन भइरहेको छ । सधन शहरी विकास तथा भवन निर्माण आयोेजना कार्यान्वयन गर्ने निकाय हो । अहिले कालोपत्रेलगायत अन्य कुनै पनि […]

मेचीनगर भित्रका क्वारन्टाइनहरुको अवलोकन

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगर भित्रका क्वारन्टाइनहरुको अवलोकन.

काँकरभिभट्टा । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको टोलीले शुक्रबार नगरभित्र रहेका वडास्तरी क्वारेण्टिनको स्थलगत अवलोकन गदैें त्यहाँ रहेका व्यक्तिहरुसँग विविध जानकारी लिनुभएकोे छ । नगरपालिकाका प्रेस संयोेजक संयोजक लक्ष्मी उप्रेतीका अनुसार नगर प्रमुख आचार्य र उपप्रमुख उप्रेतीसहितको टोलीले नगरको वडा नम्बर १५ मा रहेको ज्यामिरगढी माध्यमिक विद्यालय, १० मा रहेको […]

डेढ महिनासम्म तयारीमा ध्यान नदिएको गाउँपालिका मान्छे आउन थालेपछि अत्तालियो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on डेढ महिनासम्म तयारीमा ध्यान नदिएको गाउँपालिका मान्छे आउन थालेपछि अत्तालियो.

झापा । झापाको दक्षिणी क्षेत्रको कचनकवल गाउँपालिकाले कोरोना महामारी रोकथामका लागि एउटा क्वारेन्टिन स्थल निर्माण गरेको थियो । गाउँपालिकाले क्वारेन्टिनमा २०–२५ जना बस्न सक्ने अनुमान गरेको थियो । वैशाख दोस्रो सातासम्म अवस्था सामान्य थियो । तर भारतमा रेलसेवा सुरु भएसँगै नेपाल फर्कनेको संख्या बढ्यो । डेढ महिनासम्म तयारीमा ध्यान नदिएको गाउँपालिका मान्छे आउन थालेपछि अत्तालियो […]

क्वारेन्टिनको विषयमा रौतहटको गुजरामा झडप, वडाध्यक्ष पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on क्वारेन्टिनको विषयमा रौतहटको गुजरामा झडप, वडाध्यक्ष पक्राउ.

रौतहट । भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्ने विषयलाई लिएर रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप भएको छ । मुम्वईमा ब्याग उद्योगमा काम गरेर फर्किएकाहरुलाई गुजरा नगरपालिकाले सिम्राभवानीपुरमा बनाएको क्वारेन्टिनमा राख्न खोजेको थियो । तर वडा नम्बर ४ का वडाध्यक्ष पवन गिरीले आफ्नो वडामा नराख्न भनेपछि विवाद भएको हो । गिरी समर्थकहरुले प्रहरीमाथि ढुङ्गामुढा गरेको प्रहरी […]

भद्रपुरमा पनि भेटिए कोरोना संक्रमित

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on भद्रपुरमा पनि भेटिए कोरोना संक्रमित.

भद्रपुर । झापाको भद्रपुरमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । भद्रपुर नगरपालिका–५ स्थित शङ्कर टोल बस्ने ३७ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेनटाइनमा बसेका उनी जेठ ७ गते भारतको मुजफरपुरबाट नेपाल आएको भद्रपुर नगरपालिका स्रोतले जनाएको छ । भद्रपुर गलगलिया नाकाबाट लुकिछिपी प्रवेश गरेका उनलाई सोजै क्वारेनटाइनमा लगेर राखिएको […]