Sajhamanch Archive

कमल गाउँपालिमा वडा कार्यालय भवन शिल्यान्यास

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिमा वडा कार्यालय भवन शिल्यान्यास.

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ५ को निर्माणाधिन वडा कार्यलयको भवनको शनिबार प्रदेश नं. १ का सभासद अर्जुन राई र कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संयुक्त रुपमा शिल्यान्यास गरेका छन् । स्थानीय सरकारका वडा कार्यालय सेवाग्राहीका आधारभूत आश्यकता पुरा गर्ने महत्वपूर्ण अङ्ग भएकाले वडा कार्यालय भवन बनाउन लागिएको हो । भवन निर्माणका लागी […]

बिर्ताबजारमा दुर्गा मन्दिरको शिलान्यास (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्ताबजारमा दुर्गा मन्दिरको शिलान्यास (भिडियोसहित).

बिर्तामोड । झापाको पुरानोमध्येको एक शक्तिपीठ बिर्ताबजारमा रहेको दुर्गा मन्दिर पुनः प्रतिस्थापनका लागि आज शिलान्यास गरिएको छ ।बुद्ध जयन्तीको दिन आज बिहान नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतरा प्रसाईले वैदिक विधिपूर्वक मन्दिरको शिलान्यास गरेका हुन् । बिर्तामोड–भद्रपुर चारलेनको सडक निर्माणका क्रममा सडककै बीचमा मन्दिर परेपछि हालको मन्दिरभन्दा केही मिटर पूर्व मन्दिर प्रतिस्थापन गर्न लागिएको […]

अमेरिकाबाट खनाल दम्पतीले दिए नगरको कोषमा सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on अमेरिकाबाट खनाल दम्पतीले दिए नगरको कोषमा सहयोग.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको राहत कोषमा अमेरिकामा बस्दै आएका खनाल दम्पत्तीले सहयोग रकम दिएका छन् । शिवसताक्षी नगरपालिकाका वडा नं. ११ निवासी निधिकान्त खनाल र निर्मला भण्डारी खनाले २० हजार ५ नगद नगरपालिकाको कोरोना प्रकोप रोकथाम कोषमा सहयोग जम्मा गरेका हुन् । दम्पतीले अमेरिकामा पठाएको रकम निधिकान्तका बुबा दधिराम खनालले मंगलबार शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार […]

मेचीनगरमा एन्टीबडी परीक्षण पछि क्वारेन्टाइनका ९ जनालाई घर फर्काइयो

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा एन्टीबडी परीक्षण पछि क्वारेन्टाइनका ९ जनालाई घर फर्काइयो.

मेचीनगर । झापाको मेचीनगर— ११ स्थित धाइजन स्वास्थ्य केन्द्र क्वारेन्टाइनमा रहेका ९ जनालाई आइतबार क्वारेन्टाइनबाट आफ्न्तको जिम्मा लगाइएको छ । क्वारेन्टाइनमा रहेका नौजनाको नोवल कोरोना भाइरस कोभिड १९ को एन्टीबडी परीक्षण गरिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय झापाको संयुक्त टोलीले त्यहाँ रहेका ९ जनाकोे र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) […]

लकडाउनले रोकिएका शिवसताक्षी नगरका विकासका योजनाहरु सुचारु

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on लकडाउनले रोकिएका शिवसताक्षी नगरका विकासका योजनाहरु सुचारु.

शिवसताक्षी । कोरोना भाइरसका कारण लकडाउनसँगै अट्किएका विकास निर्माणका कामलाई निरन्तरता पाएका छन् । प्रदेश नम्बर १ को गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापाले निर्माण सामग्री ढुवानी र स्थायी संरचना निर्माण खुकुलो गर्न स्थानीय सरकारलाई अख्तियारी दिएपछि झापाका स्थानीयतहमा रोकिएका विकास निर्माणका कामहरु सुरु भएका हुन् । शिबसताक्षी नगरपालिकामा पनि निर्माणधिन दर्जनौ बिकासे योजना […]

कोभिड १९ रोकथामः मेचीनगरमा २०९ जनाको आरडीटी र १९ जनाको पीसीआर परीक्षण

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कोभिड १९ रोकथामः मेचीनगरमा २०९ जनाको आरडीटी र १९ जनाको पीसीआर परीक्षण.

मेचीनगर । मेचीनगरमा बिहीबारसम्म २०९ जनाको नोवल कोरोना भाइरस (कोभिड–१९) को एन्टीबडी परीक्षण गरिएको छ । नेपालका विभिन्न जिल्लामा नोवल कोरोना भाइरसको संक्रमण बढ्दै संक्रमित फेला पर्न थालेपछि मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे हो । नगरपालिकाको स्वास्थ्य शाखा संयोजक शशीकला राईले प्रदेश सरकारको स्वास्थ्य टोलीले ७० र नगरपालिकाको स्वास्थ्य टोलीले १२० गरी १९० […]

मेची नगरपालिकाले सवारी साधनको अनुमति खारेज गर्यो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मेची नगरपालिकाले सवारी साधनको अनुमति खारेज गर्यो.

मेचीनगर । मेचीनगर नगरपालिकाले बैशाख १६ गतेसम्म जारी गरेको सवै सवारी साधनको अनुमति खारेज गरेको छ । नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले आव्हान गरेको लकडाउन बन्दाबन्दीका कारण अत्यवश्यक सवारी साधन सञ्चालनका नगरपालिकाले दिएको अनुमती खारेज गरी अब उप्रान्त लकडाउन अवधिभर आवश्यकता अनुसार नगर कार्यपालिकाको कार्यालयबाट नगरभित्रमात्र लागू हुने […]

सीमामा खटिएका शसस्त्र प्रहरीलाई खाजा उपलब्ध गराउँदै गाउँपालिका

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on सीमामा खटिएका शसस्त्र प्रहरीलाई खाजा उपलब्ध गराउँदै गाउँपालिका.

कमल । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई झापाको कमल गाउँपालिकाले खाजा उपलब्ध गराएको छ । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउनमा झापाको माईपश्चिम क्षेत्रको दक्षिणी सिमानामा तैनाथ सशस्त्र प्रहरीलाई गाउपालिकाले खाध्यन्न सामाग्री अन्तरगत चाउचउ, आलु, विस्कुट, लगाएतका सामग्री उपलब्ध गराएको कमल गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुवास श्रेष्ठले […]

स्थानीयबासीको राहत र उद्धारमा हल्दिबारी गाउँपालिका

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीयबासीको राहत र उद्धारमा हल्दिबारी गाउँपालिका.

हल्दिबारी । झापाको हल्दिबारी गाउँ कार्यपालिकाले हिजो आकस्मिक बैठक सञ्चालन गरेर दुई हजार ७०८ परिवारलाई दोस्रो चरणको राहत बाँड्ने र काठमाडौमा अलपत्र परेका व्यक्तिहरुलाई घर फर्कने व्यवस्था मिलाउने निर्णय गरेको छ । वैशाख १५ गते गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा भएको बैठकले उक्त निर्णयहरु गरेको गाउँ कार्यपालिकाका सदस्य तथा प्रवक्ता सागर पोर्तेलले जानकारी दिएका छन् । […]

झापामा कोरोना संक्रिमत भेटिएपछि शिवसताक्षीमा कडाई

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on झापामा कोरोना संक्रिमत भेटिएपछि शिवसताक्षीमा कडाई.

शिवसताक्षी । झापाको दुई पालिकामा कोरोना संक्रमण भेटिएपछि अन्य पालिकाहरुले लकडाउनलाई थप कडाई गर्न थालेका छन् । झापाको शिवसताक्षी नगरपालिकाले लकडाउनलाई थप कडा बनाउँदै सीमा क्षेत्रका निगरानी बढाउने निर्णय भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले उद्योग बाणिज्य संघको समन्वयमा अति आवश्यक वस्तुहरुको पसल दिउँसो १२ बजेदेखि २ बजेसम्म खोल्ने अनुमति दिएको थियो । तर बजारका […]