Sajhamanch Archive

झापामा सहकारीहरु सदस्य सेवा प्रवाहमा सम्वेदनशील बन्दै : हप्ताको दुई–तीन दिन वित्तीय कारोबार गरिँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on झापामा सहकारीहरु सदस्य सेवा प्रवाहमा सम्वेदनशील बन्दै : हप्ताको दुई–तीन दिन वित्तीय कारोबार गरिँदै.

ll शिखर साकोसद्वारा तीन तहलाई २७९७५० को खाद्यान्न राहत दिइने ll सतासी बहुमुखीद्वारा पाँच तहलाई २५०००० रुपैयाँ नगदै दिइने ll बिर्तामोड । सरकारले लकडाउनको घोषण गरेपछि स्वतः बन्द भएका सहकारी संस्थाहरुले सदस्यको वित्तीय आवश्यकता परिपूर्ती गर्न क्रमशः सेवा सुचारु गर्न थालेका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले हप्ताको तीन दिन वित्तीय सेवा प्रवाह गर्न […]

झापाको स्थानीयतहमा पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत शिवसताक्षीमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on झापाको स्थानीयतहमा पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत शिवसताक्षीमा.

शिवसताक्षी । झापाका स्थानीयतहमा पहिलो पल्ट महिला प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेकी छिन् । शिवसताक्षी नगरपालिकामा बुधबार प्रमुख प्रशासकीय अधिकृतको रुपमा गीताकुमारी राईले जिम्मेवारी सम्हालेकी हुन् । उनी अर्जुनधारा निवासी हुन् । इलाका प्रशासन कार्यालय दमकमा शाखा अधिकृतको रुपमा रहेकी राई बढुवा भई स्थानीयतह कै पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भइन् । नगरपालिकाबाट […]

नेकपा कचनकवलले पालिकालाई दियो ५१ हजार सहयोग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on नेकपा कचनकवलले पालिकालाई दियो ५१ हजार सहयोग.

कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिकाको कोरोना रोकथाम कोषमा जम्मा हुनेगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कचनकवल गाउँपालिका कमिटीले आज ५१ हजार रुपैयाँ जम्मा गरेको छ । पार्टी गाउँकमिटीको आजको बैठकले गरेको उक्त निर्णय कार्यान्वयन गर्दै आजै नेकपा गाउँकमिटीका तर्फबाट ५१ हजार रुपैयाँको चेक गाउँपालिका अध्यक्ष अन्जार आलमलाई हस्तान्तरण गरिएको हो । पार्टीका गाउँकमिटी अध्यक्ष तिलकबहादुर […]

लकडाउनको पूर्ण पालना गर्ने कमल गाउँपालिकाबासीको प्रतिवद्धता

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on लकडाउनको पूर्ण पालना गर्ने कमल गाउँपालिकाबासीको प्रतिवद्धता.

कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको एकमात्र उपाय लकडाउनलाई पूर्णरुपमा पालना गर्नु हो भनी कमल गाउँपालिकामा आयोजित सर्वपक्षीय भेलाले निश्कर्ष निकालेको छ । सरकारले लकडाउनको समय बढाएर आगामी २०७७ साल वैशाख ३ गतेसम्म पुर्याएपछि त्यसलाई पूर्णरुपमा कसरी कार्यान्वयन गर्ने सकिन्छ भनी गाउँपालिकाले आज सर्वपक्षीय भेला बोलाएको थियो । भेलामा लकडाउनका समयमा […]

विपद व्यवस्थापन कोषमा झापा उद्योग संघ र रोटरीको सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on विपद व्यवस्थापन कोषमा झापा उद्योग संघ र रोटरीको सहयोग.

भद्रपुर । नोवेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला समस्यामा परेका विपन्न समुदायलाई राहत वितरण गर्न झापाजिल्ला उद्योग संघ र रोटरी क्लव अफ भद्रपुरले सहयोग गरेको छ । भद्रपुर क्षेत्रका विपन्न परिवारलाई राहत उपलब्ध गराउन भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन कोषमा झापा उद्याग संघले एक लाख रुपैयाँ नगद […]

कोरोना रोकथाम कोषमा १७ लाख भन्दा बढी रकम जम्मा, विपन्न परिवारको अभिभावक बन्दै नगरपालिका

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कोरोना रोकथाम कोषमा १७ लाख भन्दा बढी रकम जम्मा, विपन्न परिवारको अभिभावक बन्दै नगरपालिका.

शिवसताक्षी । सरकारले कोरोना भाइरसका कारण लकडाउनको अवधि वढाएसँगै नगरबासीमा खाद्यन्यका अवभाव हुन थालेपछि स्थानीयतहले राहत बाड्ने कामलाई तिब्रता दिएको छ । कुनै पनि नगरबासी भोकै बस्न नपरोस भन्दै शिवसताक्षी नगरपालिकामा पनि कोरोना भाइरस प्रकोप रोकथाप कोषबाट राहत बाड्ने कामलाई तिब्रता दिएको हो । आज (मंगलबार) नगर प्रमुख चन्द्रकमार शेर्माले भित्रका विपन्न परिवारमा परेको खाद्य […]

राहत कोषमा हिमालयनको ३० हजार रुपैयाँ जम्मा

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on राहत कोषमा हिमालयनको ३० हजार रुपैयाँ जम्मा.

काँकरभिट्टा । विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिमा हिमालय अंग्रेजी एकाडेमी तथा हिमालयन मल्टिपल कलेज धुलावारीले नगद ३० हजार रुपैयाँ प्रदान गरेको छ । सोमबार कलेजका अध्यक्ष अनन्तप्रकाश वस्तीले समितिका संयोजक तथा मेचीनगर प्रमुख विमल आचार्यलाई सो रकम हस्तानतरण गर्नुभयो । […]

बिर्तामोडमा ३५ हजार विपन्न ! नगरपालिकाबाट ६३ लाख ७२ हजार रुपैयाँको खाद्य सामग्री बाडिँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on बिर्तामोडमा ३५ हजार विपन्न ! नगरपालिकाबाट ६३ लाख ७२ हजार रुपैयाँको खाद्य सामग्री बाडिँदै.

बिर्तामोड । बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँबाट स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा विभिन्न व्यवसायिक संस्था तथा व्यक्तिहरुबाट थप १८ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ । यो समाचार तयार पार्दासम्म कोषमा ६८ लाख ३८ हजार जम्मा भएको छ भने १३ लाख रुपैयाँ हाराहारीको प्रतिवद्धता प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत […]

कमल गाउँपालिकाका आशंकित व्यक्तिमा कोभिड–१९ नेगेटिभ

Published: in राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कमल गाउँपालिकाका आशंकित व्यक्तिमा कोभिड–१९ नेगेटिभ.

कमल । कोरोना भाइरस (कोभिड १९) को शंका लागेर आइसोलेसनमा राखिएका कमल गाउँपालिका वडा नं. १ का एक व्याक्तिको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । वडा नम्बर १ का ती व्यक्तिमा कोरोना लागेको शंका लागेर चैत २१ गते मेची अस्पतालको आइसोलेसनमा पठाइएको थियो । उनको स्वाव परीक्षण गर्दा कोरोना नभएको रिपोर्ट आएको कमल गाउँपालिका स्वास्थ्य […]

बिर्तामोड नगरपालिकालाई नेकपा नगर कमिटीको १०० क्वीन्टल चामल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकालाई नेकपा नगर कमिटीको १०० क्वीन्टल चामल.

झापा । बिर्तामोड नगरपालिका कार्यालयमा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगरकमिटीले चार लाख रुपैयाँ बराबरको एक सय क्वीन्टल (१० हजार केजी) चामल हसतन्तरण गरेको छ । विश्वव्यापी महामारी रुप लिएको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको अवधिमा विपन्न र दैनिक […]