बिर्तामोड । नेपाल वुद्धिजीवी परिषद् झापाले आज बिर्तामोड नगरपालिकाको विकास योजना तर्जुमा, कार्यान्वयन, मूल्याङ्कन विषयक अन्तरक्रिया गरेको छ । परिषद्का अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षतामा बिर्तामोडमा आयोजित अन्तरक्रियामा राजनीतिक दलका नेता कार्यकर्ता, सामाजिक एवम् सहकारी अभियन्ताहरु, व्यापारी–व्यवसायी, शिक्षक–प्राध्यापक, पत्रकार लगायत विभिन्न क्षेत्रको सहभागिता थियो । परिषद्का केन्द्रीय सल्लाहकार उमानाथ ओलीले अवधारणपत्र प्रस्तुत गरेर सुरु गरिएको कार्यक्रममा […]
मेचीनगर । मेचीनगर नगरपालिका झापामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्नका लागि शुक्रबार गोष्ठी सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत इश्वरीप्रसाद पौडेलले सरकारले खोपमा लगानी गर्नु भनेको खर्च नभई आफ्ना देशका नागरिक माथि लगानी गरेको भएकाले त्यसको प्रतिफल सकरात्मक प्राप्त हुने बताए । उनले खोपको महत्वका बारेमा जानकारी गराउँदैं नियमितरुपमा खोप […]
अर्जुनधारा । पूर्वार्ध कृषि सहकारी संस्था र अर्जुनधारा नगरपालिकाका बीच दूध उत्पादन तथा खरिद बिक्री सम्बन्धी आज ९ बुँदे सम्झौता भएको छ । अर्जुनधारा नगरपालिकाको पशु पकेट प्याकेज कार्यक्रम समूहमा उत्पादित दूध खरिद गर्ने कार्यका लागि पूर्वार्ध कृषि सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगसँग शुक्रबार सम्झौता गरिएको हो । उक्त सम्झौतामा अर्जुनधारा नगरपालिकाद्वारा सञ्चालित पशु […]
बिर्तामोड नगरपालिका वडा नं. १०, झापा जननिर्वाचित हुनुभएको २० महिनाको अवधिमा के–कस्ता कार्यहरु सम्पादन गर्नुभयो ? भौगोलिक विविधता भए पनि बिर्तामोड वडा नं. १० अलिकति ओझेलमा परेको क्षेत्र हो । तर पनि विकासको योजनाको कुरा गर्दा धेरै नै कार्यहरु भइरहेका छन् । सैनिकमोडबाट गोलधाप जोड्ने बाटो बाहेक अन्य ४१ वटा बाटो बन्दैछन् । कुनै बनिसकेका […]
मेचीनगर । दोस्रो नगरसभाबाट स्वीकृत बजेट निती तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्ष २०७५÷०७६ को हाल सम्म मेचीनगर नगरपालिका कार्यालयबाट विभिन्न प्रकारका ३१ वटा योजना सम्पन्न भईसकेको छ । योजना कार्यान्वयनका क्रममा कुल योजना संख्या वडा स्तरीय २ सय ५ र नगर स्तरीय १ सय ७० गरेर जम्मा ३ सय ७५ वटा योजनाहरु मध्ये हालसम्म […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले गठन गरेको नगरस्तरीय खेलकुद समिति बिर्तामोड खेलकुद विकास निर्देशिकाविपरीत भएको खुलेको छ । स्थानीय राजपत्रमा प्रकाशित बिर्तामोड खेलकुद विकास निर्देशिका २०७५ को मर्म र नियमलाई कुल्चिँदै नगरपालिकाले गत फागुन २८ गते १३ सदस्यीय खेलकुद समिति गठन गरेको थियो । नगर कार्यपालिकाको बैठकले आफैंले बनाएको निर्देशिकाको खिल्ली उडाउँदै समिति बनाएपछि एकजना सदस्यले […]
मेचीनगर । तात्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच ९ र ६ पालिकामा भगवण्डा मिलेपछि नगर तथा गाउँ कमिटीहरु गठन भएका छन् । नवगठित मेचीनगर कमिटी र १५ वटै वडा कमिटीका पदाधिकारीहरुलाई आज पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । पार्टीका केन्द्रीय सदस्य तथा संघीय सांसद राम कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टी एकता सहजीकरण […]
भद्रपुर । झापा सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा बालमैत्री क्रियाकलापले तीब्रता पाएका छन् । यसै आर्थिक वर्षभित्र भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने तयारी गर्दै नगरभित्र बालमैत्री क्रियाकलापलाई तीब्रता दिइएको नगरप्रमुख जीवनकुमार श्रेष्ठको भनाई छ । बालमैत्री नगरपालिका घोषणा गर्नुअघि बालबालिका सम्बन्धी २७ वटा सूचक पूरा गर्नुपर्ने कार्यतालिका अनुसार बालबालिका लक्षित क्रियाकलाप गरिँदै आएको हो […]
काठमाडौँ । गाउँमा बिरामी एम्बुलेन्स खरिद गर्नका लागि दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङले आफ्नो सुविधा गाडी नलिने भएकी छिन् । नगरपालिकाले तामाङलाई सवारी सुविधाका लागि ३० लाख रकम उपलब्ध गराएको थियो । तर उनले आफ्नो सवारी सुविधा त्यागेर गाउँका विरामी बोक्ने एम्बुलेन्स खरिद गर्ने निर्णयमा पुगेकी छिन् । सवारी साधनबापत छुट्टयाइएको रकम शिक्षा र स्वास्थ्यमा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाका २० जना महिलाले फेब्रिकको माला तथा ब्याच बनाउने सात दिने तालिम प्राप्त गरेका छन् । बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा कान्तिपुर सुदुरपश्चिम टेक्निकल कलेजले तालिमको संयोजन गरेको थियो । गत फागुन २५ गतेदेखि ३० गतेसम्म महेन्द्र रत्न माविको स्रोतकेन्द्र भवनमा सञ्चालित हस्तकला तालिमको सहजीकरण हेटौंडाकी कमला सुवेदीले गरेकी हुन् । नेपाल ललितकला […]