Sajhamanch Archive

कमल गाउँपालिकाको बजेट ५६ करोड ७६ लाख

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाको बजेट ५६ करोड ७६ लाख.

कमल । झापाको कमल गाउँपालिकले निति , कार्यक्रम तथा बजेट सभामा पेश गरेको छ । समृद्ध कमल हाम्रो सरोकार भन्ने सोचका साथ गाउँपालिकाले पेश गरेको निति, कार्यक्रम तथा बजेटमा कृषि तथा पशुपालनलाई जोड दिएको छ भने विकास निर्माणका साथै पर्यटन, शिक्षा, स्वास्थ्य, विद्युत लगायतका विषयलाई प्राथमिकता दिएको छ । प्रस्तुत गरिएको निति तथा कार्यक्रममा आगमी […]

शिवसताक्षीमा ७९ करोडको बजेट

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा ७९ करोडको बजेट.

दूधे । झापाको शिबसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ का लागि नगरसभामा ७९ करोड बजेट पेश गरेको छ । नगरले दोस्रो नगरसभाको उद्घाटन गर्दै नीति, कार्यक्रम र बजेट पेश गरेको हो । झापा, क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद एलपी सावा लिम्बुले शिबसताक्षी नगरपालिकाको दोस्रो नगरसभालाई उद्घाटन गरेका थिए । सभाको उद्घाटन पश्चान बोल्दै सांसद […]

भद्रपुरको बजेट ७२ करोड ३८ लाख – चालु ६३.५५ः३६.४५ विकास

Published: in स्थानीय तह by . Leave a Comment on भद्रपुरको बजेट ७२ करोड ३८ लाख – चालु ६३.५५ः३६.४५ विकास.

भद्रपुर । झापाको सबैभन्दा जेठो नगरपालिका भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ७२ करोड ३८ लाख १७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आइतबार सुरु दोस्रो नगरसभामा उपप्रमुख चन्द्रमाया श्रेष्ठले बजेट प्रस्तुत गर्दै चालुतर्फ ६३ दशमलव ५५ प्रतिशत र पूँजीगत खर्चतर्फ ३६ दशमलव ४५ प्रतिशत विनियोजन गरिएको जानकारी दिइन् । चालु खर्चमा नेपाल […]

बिर्तामोडको बजेट ८० करोड

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on बिर्तामोडको बजेट ८० करोड.

सहकारिताको प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याइयो बिर्तामोड । बिर्तामोड नगरपालिकाले आव २०७५/०७६ को बजेटमा कृषि, शिक्षा र सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा केन्द्रित नीति तथा कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै ८० करोड १७ लाखको प्रस्तावित बजेट आज सार्वजनिक गरेको छ । दोस्रो नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले मूलतः शिक्षा, सहकारी र कृषिमा […]

पथरी शनिश्चरेको बजेट ६० करोड 

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on पथरी शनिश्चरेको बजेट ६० करोड .

पथरी शनिश्चरे (मोरङ) । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज भएको दोस्रो नगरसभामा नगर उपप्रमुख यमुना विष्ट बाँस्तोलाले नीति, कार्यक्रमसहितको सो बजेट प्रस्तुत गरेकी हुन् । बजेट अन्तरगत नगरले आफ्नो हिसाबले खर्च गर्न नपाउने […]

रतुवामाई बृक्षारोपणलाई बन्यजन्तु आरक्षण क्षेत्र बनाउन जोड

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on रतुवामाई बृक्षारोपणलाई बन्यजन्तु आरक्षण क्षेत्र बनाउन जोड.

कमल । प्रदेश नम्बर १ मा सरकारी स्वमित्व रहेको एक मात्र आयोजना रतुवामाई वृक्षारोपण आयोजनालाई फलफुल खेती, घाँसे मैदान र वन्यजन्तु आरक्षण क्षेत्र बनाउनु पर्ने आज एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । झापाका कमल गाउँपालिका ३ को बृक्षारोपण आयोजनाको आज आफ्नो १० वर्षे व्यवस्थापन योजनाका विषयमा सरोकारवालाहरुसँग छलफलको क्रममा ३ हजार १ सय २५ दशमलव […]

सगरमाथा म्युजिक अवार्ड हुने, अवार्ड आवेदन खुल्ला

Published: (Updated: ) in English, अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on सगरमाथा म्युजिक अवार्ड हुने, अवार्ड आवेदन खुल्ला.

काठमाडौं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा  हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला भएको आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । पहिलो पटक हुने लागेको यस […]

यसरी भयो कलाकारितामा झ्याइँकुटीकी ‘काँइली’ को इन्ट्री

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on यसरी भयो कलाकारितामा झ्याइँकुटीकी ‘काँइली’ को इन्ट्री.

प्रहरीमा भर्ना भएको भए काँधमा अधिकृतको फूली हुन्थ्यो होला । तर, अहिले उनले पाएको चिनारी हुन्नथियो । परिवारले पनि प्रहरी बनाउन चाहन्थ्यो र उनलाई पनि प्रहरी हुने रहर । सुर्खेतको वीरेन्द्रनगरमा २०४० सालमा जन्मिएकी नन्दा बस्यालको परिचय बर्दी पहिरिएको प्रहरी होइन, खेलाडी र कलाकारको रुपमा स्थापित भयो । छोरीलाई खेलकुद र नृत्यलगायतका क्षेत्रमा प्रोत्साहन भन्दा […]

देउवाको नेतृत्व असफल भयो, अब सक्षमलाई ल्याउनुपर्छ : सुजाता

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on देउवाको नेतृत्व असफल भयो, अब सक्षमलाई ल्याउनुपर्छ : सुजाता.

काठमाडौं l नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको आरोप लगाएकी छन् । सोमबार राजधानीमा रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सभापति देउवाकै कारण कांग्रेस कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिइन् । चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ थियो । […]

राजनीति ७७ जिल्लाका कांग्रेस सभापतिहरुको भेला हेटौँडामा : देउवाले सम्बोधन

Published: (Updated: ) in अर्थतन्त्र, खेलकुद, गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, परदेश (प्रवास), प्रदेश तह, फोटो, भिडियो, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, लोकप्रिय, विचार/ब्लग, विविधा, शिक्षा, समाज, सहकारी, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on राजनीति ७७ जिल्लाका कांग्रेस सभापतिहरुको भेला हेटौँडामा : देउवाले सम्बोधन.

हेटौँडा l नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला मंगलबारदेखि हेटौँडामा शुरु हुँदैछ। भेला उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने जनाईएको छ। बैठकमा पार्टी विधानमा गर्नुपर्ने संशोधन वा परिमार्जन, संगठन सुदृढिकरण रणनीति, स्थानीय, प्रदेश र संघीय तहमा पार्टीको भूमिका, प्रतिपक्षको रुपमा पार्टीको भुमिका, समसामयिक राजनैतिक अवस्था लगायतका विषयमा समूहगत छलफल गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। छलफलमा […]