Sajhamanch Archive

नेकपाको तल्ला कमिटी एकीकरण : प्रदेश र जिल्लामा यस्तो छ मापदण्ड

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on नेकपाको तल्ला कमिटी एकीकरण : प्रदेश र जिल्लामा यस्तो छ मापदण्ड.

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्ला तहमा एकीकरण गर्दा संसद् र स्थानीय तहको निर्वाचन परिणाम, समानुपातिकतर्फ खसेको मत, पार्टी सदस्य संख्या, ज्येष्ठता र दुवैतर्फ स्वीकार्य व्यक्तित्वजस्ता मापदण्ड बनाएको छ । यसकै आधारमा पूर्वएमाले र माओवादीका तल्ला कमिटीहरू एकीकरण गरिने नेताहरूले बताएका छन् । ‘एउटा विधि, प्रक्रिया र मापदण्डभित्रै रहेर मूल नेतृत्व तथा संख्यात्मक हिस्सेदारी […]

गुणस्तरहीन हेल्मेटको बिगबिगी

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on गुणस्तरहीन हेल्मेटको बिगबिगी.

दुईपाङ्ग्रे सवारी चालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली हुँदा सडक यात्रा थप असुरक्षित बनेको छ । नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरक हेल्मेट आयात भईरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन । यसले उपभोक्ता ठगिनेमात्र नभई दुर्घटना हुँदा सुरक्षित बनाउन लगाईने हेल्मेटले जोगाउनुहो साटो फुट्ने गरेको पाईएको […]

मन्त्रालयभित्रै कर्मचारी नेताद्धारा उपसचिवमाथि हातपतको प्रयास !

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on मन्त्रालयभित्रै कर्मचारी नेताद्धारा उपसचिवमाथि हातपतको प्रयास !.

कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपतको प्रयास गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् । कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका अधिकृत हुन् । अफुनिकटका केही कर्मचारीको सरुवाको सुची लिएर भण्डारी आईतबारदिउँसो ४ बजे संघीय मामिला […]

सेनामा अनियमितता, नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाहीमा भर्ना !

Published: in मिडियाबाट साभार by . Leave a Comment on सेनामा अनियमितता, नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाहीमा भर्ना !.

नेपाली सेनाले सैनिक उच्च अधिकारीकै संलग्नतामा नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाही पदमा भर्ना लिएको पाईएको छ । गत असोजमा लिएको सिपाहीको लिखित परीक्षामा ८ ब्यक्तिको अर्कैले परीक्षा दिएको पुष्टि भएपछि सैनिक मुख्यालयले छानविनका लागि सहायक रथी सीताराम खड्काको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गरेको छ । खड्का प्रधानसेनापति राजेन्द्र क्षत्रीका विश्वासपात्र मानिन्छन् । लोकसेवा […]

५० हजार शिक्षक आवश्यक

Published: in मिडियाबाट साभार by . Leave a Comment on ५० हजार शिक्षक आवश्यक.

काठमाडौं । देशभर ५० हजार शिक्षक आवश्यक रहको तथ्यांकले देखाएको छ। सरकारद्वारा गसठित शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कायदलले तयार पारेको तथ्यांकमा करिब ५० हजार शिक्षक अपुग भएको देखाएको छ। कार्यदलले सबैभन्दा बढी निमावि तहमा शिक्षक अपुग भएको देखाएको छ। सो तहमा २५ हजार शिक्षक अपुग भएको पाइएको छ। कार्यदललाका संयोजक एवं पूर्वसचिव महाश्रम शर्माले प्रावि […]

वैदेशिक रोजगरीमा ८२१ को मृत्यु, सबैभन्दा बढी मलेसियामा

Published: in मिडियाबाट साभार by . Leave a Comment on वैदेशिक रोजगरीमा ८२१ को मृत्यु, सबैभन्दा बढी मलेसियामा.

काठमाडौं । रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्से्नि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ। सरकारले वैदेशिक रोजगारीमा जाने युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गर्न नसक्दा मृत्युदर […]

रोकियो समायोजन प्रक्रिया

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on रोकियो समायोजन प्रक्रिया.

काठमाडौं ।  सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनको दोस्रो साताबाट सुरु गर्ने भनिएको समायोजन प्रक्रिया रोकेको छ । मन्त्रालयले संघीय निजामति सेवा ऐन पारित नभएकाले समायोजन प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ । यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थनीय तहमा समायोजन पक्रिया अघि बढाउने जनाएको थियो । तर साउन तेस्रो साा […]

उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on उपचारमा लापरबाही गर्ने डाक्टरलाई अब जन्मकैद.

काठमाडौं ।   चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ । यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो । अब उपचारमा लापरवाही गरी बिरामीको ज्यान गए वा शरीरमा कुनै क्षति पुगे उपचारमा संलग्न […]

वैदेशिक रोजगारमा सिन्डिकेटः खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी

Published: in मिडियाबाट साभार by . Leave a Comment on वैदेशिक रोजगारमा सिन्डिकेटः खाडी जाने कामदारबाट साढे ५ अर्ब ठगी.

काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् । यी तीन मुलुकमा जाने […]

जहाँ औषधिमा पाइन्छ ५० प्रतिशत छुट

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on जहाँ औषधिमा पाइन्छ ५० प्रतिशत छुट.

काठमाडौं ।  हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पनि पसलेले बढीमा एक दुई प्रतिशत छुट दिन्छन्, त्यो पनि अप्ठ्यारो मान्दै । काठमाडौंमामा यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ उपभोक्ताले एक शब्द पनि नबोली अधिकतम मूल्यभन्दा ५० प्रतिशत  कम मूल्यमा पाइन्छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरभित्र रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर […]