Sajhamanch Archive

‘होमवर्क’ गर्दागर्दै पुरिए बालक, शोकमा डुब्यो ठाँटीबजार

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on ‘होमवर्क’ गर्दागर्दै पुरिए बालक, शोकमा डुब्यो ठाँटीबजार.

कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् । उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो । हतार–हतार डेरा फर्किइन् । फर्किंदा डेरा बसेको घरको नामोनिसान फेला पार्न सकिनन् । पहिरोले घरसँगै उनका दुई […]

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पूर्वसांसद हिरासतमा

Published: in मिडियाबाट साभार by . Leave a Comment on विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पूर्वसांसद हिरासतमा.

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट लाखौं रुपैया ठगी गरेको आरोपमा पूर्वसांसद मिठाराम विश्वकर्मा वैदेशिक रोजगारको हिरासतमा परेका छन्। नेपाली कांग्रेसबाट सांसद, पुनःस्थापनापछि अन्तरिम व्यवस्थापिका संसदको सदस्य बनेका विश्वकर्मा ४ हप्तादेखि वैदेशिक रोजगार विभागको हिरासतमा परेका हुन्। विश्वकर्मा पर्वतका हुन्। उनले कुश्माका २ युवालाई अमेरिका पठाइदिन्छु भन्दै २५ लाखभन्दा बढी नगद ठगी गरेको  छ। […]

अधिकृतद्वारा अढाइ वर्षमै ७ करोड भ्रष्टाचार

Published: in मिडियाबाट साभार by . Leave a Comment on अधिकृतद्वारा अढाइ वर्षमै ७ करोड भ्रष्टाचार.

काठमाडौं । अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित रवीनचन्द्र ढकालविरुद्ध मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो । अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता भएका व्यक्तिलाई […]

राजधानीमा पनि चितुवाको डर

Published: in मिडियाबाट साभार by . Leave a Comment on राजधानीमा पनि चितुवाको डर.

उपत्यकामा पाँच बर्षयता मात्र २ ९ वटा चितुवा मानव बस्तीमा प्रवेश गरेर आक्रमण गरेको छ । उपत्यका आसपसका बनक्षेत्र अतिक्रमण बढेको र जंगल नजिकसम्म वस्ती विस्तार भएकाले वस्तीमा चितुवा छिरेर मानिसमाथि आक्रमण गर्ने गरेको हो । उपत्यकाका जिल्ला वन कार्यालयको समन्वयमा आईतबार फ्रेन्ड अफ नेचर संस्थाले गरेको अध्ययन सार्वजनिक कार्यक्रममा सन् २०१३ भित्रमा २९ वटा […]

यस्ता काम नगर्नुस्, नत्र जागिरबाट हात धुनुपर्ला

Published: in मिडियाबाट साभार by . Leave a Comment on यस्ता काम नगर्नुस्, नत्र जागिरबाट हात धुनुपर्ला.

काठमाडौं । रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने भएको छ। बन्दै गरेको कानुनमा आफ्नो जिम्माको काम नगर्ने, कामको समयमा मादक पदार्थ सेवन गर्ने, अनुमति नलिई सातामा बढी विदा बस्नेलाई रोजगारीबाट हटाउनसक्ने प्रावधान राखिएको छ। काममा लापरबाही गरेमा, अनुशासनहीन काम गरेमा र तोकिएको शर्त पालना नगरेमा रोजगारदाताले कामबाट हटाउन सक्नेछ। रोजगार दिने कम्पनीले श्रमिकलाई भेदभाव गरेमा […]

अब योगदानमा आधारित पेन्सन

Published: in मिडियाबाट साभार by . Leave a Comment on अब योगदानमा आधारित पेन्सन.

काठमाडौं । सरकारले कार्मचारी निवृत्तिभरणलाई अब पुरै योगदानमा आधारित हुने व्यवस्था लागू गर्ने तयारी गरेको छ। अहिलेको पेन्सन व्यवस्थालाई परिवर्तन गर्दैै निजामति सेवा, स्वास्थ्य सेवा, नेपाली सैनिक सेवा, नेपाल प्रहरी सेवा, शसस्त्र प्रहरी बल नेपालको सेवा र नेपाल विशेष सेवाका कर्मचारीलाई योगदानका आधारमा पेन्सन दिने कानुन निर्माण प्रक्रिया सरकारले अघि बढाएको  छ। बर्सेनि बढ्दै गएको […]

अब १८ वर्षदेखि ६० वर्ष उमेरसम्मका बेरोजगारलाई भत्ता

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on अब १८ वर्षदेखि ६० वर्ष उमेरसम्मका बेरोजगारलाई भत्ता.

काठमाडौं । सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको छ। १८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिनेगरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँदैछ। संविधानको धारा ३३ […]

साउदीको जेलबाट फर्किए इलामका प्रेम

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on साउदीको जेलबाट फर्किए इलामका प्रेम.

साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि इलामका प्रेमबहादुर राई जेलमुक्त भएका छन् । उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए । राईले चलाएको मालवाहक गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल र ५० कोर्राको फैसला सुनाएको थियो । उनी कार्यरत कम्पनीले निजी कानुनअनुसार ८ लाख रियाल क्षतिपूर्ति माग […]

छथरमा बसाइँ सर्नेलाई लाखौँको ईनाम !

Published: in मिडियाबाट साभार by . Leave a Comment on छथरमा बसाइँ सर्नेलाई लाखौँको ईनाम !.

तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लख रुपैयाँ इनाम दिने नीति लिएको छ । त्यतिमात्र नभई गाउँपालिकाले उनीहरुलाई ब्यावसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान पनि दिने घोषणा गरेको छ । नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागरिकलाई ब्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएके अधिकारीहरुले जनाएका छन् । नागरिकलाई ब्यावासयिक तथा गाउँपालिकामा […]

जुन जोगी आए पनि कानै चिरेका – मिश्रको प्रमाणपत्र पनि भारतकै !

Published: in मिडियाबाट साभार by . Leave a Comment on जुन जोगी आए पनि कानै चिरेका – मिश्रको प्रमाणपत्र पनि भारतकै !.

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उहाँपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको अग्रपंक्तिमा आउनुभएका मिश्र पनि शैक्षिक प्रमाणपत्रकै विवादमा तानिने सम्भावना बढेको छ । नेपाल समाचारपत्रलाई प्राप्त भएको तथ्य अनुसार उहाँले इन्टर मिडिएट तह र […]