Sajhamanch Archive

विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड ३ सैनिकमोडको १६औं वार्षिक साधारणसभाका झलकहरु ।

Published: in फोटो, मुख्य समाचार, सहकारी by . Leave a Comment on विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड ३ सैनिकमोडको १६औं वार्षिक साधारणसभाका झलकहरु ।.

नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको प्रमाणपत्र प्रदान पछि निर्वाचन समिति एवम् अतिथिहरुको सामुहिक तस्वीर । संस्थामा १० हजारभन्दा धेरै शेयर रकम भएका ७५ वर्षभन्दा ज्येष्ठ २४ जना सदस्यहरुलाई जनही ३ हजार रुपैयाँ प्रदान गरी सम्मान गरियो । वर्ष उत्कृष्ट कर्मचारी ध्रुबकुमार ढकाललाई सम्मान पत्र प्रदान गरिँदै । स्वर्गीय पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान […]

तस्वीरमा सहारा नेपाल साकोसको २५औं वार्षिक साधारणसभा २०७८

Published: (Updated: ) in फोटो, मुख्य समाचार, सहकारी by . Leave a Comment on तस्वीरमा सहारा नेपाल साकोसको २५औं वार्षिक साधारणसभा २०७८.

प्रमुख अतिथि सुवासचन्द्र नेम्बाङ साधारणसभालाई सम्बोधन गर्दै साधारणसभाका सहभागी शेयर सदस्यहरु राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान प्रदान गरिँदै । सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाललाई एक लाख १ हजार रुपैयाँसहित कदरपत्रले सम्मान गरिएको । बडालको अनुपस्थितिमा मीनराज कडेलमार्फत् हस्तान्तरण गरिएको हो ।

सुनसान बन्दै बिर्तामोड

Published: in फोटो, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सुनसान बन्दै बिर्तामोड.

नोवल कोराना भाइरस (कोभिड १९)को सन्त्रासले विश्वव्यापी रुप लिन थालेपछि पूर्व सजगता अपनाउँदै मानिसहरु घर बाहिर निस्कन र हिँडडुल गर्न छाडेका छन् । आज चैत ८ गते बिर्तामोड सहरमा लिइएका केही तस्वीरहरुले यसैको संकेत गरेको पाइन्छ । अरु बेलामा अत्यन्त ब्यस्त रहने पूर्वी नेपाल कै मुख्य बजार बिर्तामोडमा केही दिनदेखि चहलपहल घटेको हो । अहिले […]

भूमिको टपलेस तस्बिर

Published: in फोटो by . Leave a Comment on भूमिको टपलेस तस्बिर.

धरान । फिल्मी क्षेत्रभन्दा व्यक्तिगत क्रियाकलापका कारण चर्चामा रहेकी छन् । ‘शुभ मङ्गल सावधान, दम लगाके हइसा, ट्वाइलेट एक प्रेमकथा, बाला’ जस्ता फिल्ममा अभियन गरेकी पेडनेकर अहिले एउटा फोटोसुटका कारण चर्चामा रहेकी हुन् । सन् २०२० को नयाँ क्यालेण्डरका लागि भूमिले दिएको फोटोसुटका कारण चर्चामा रहेकी हुन् । उनको तस्बिर चर्चित फोटोग्राफर डब्बु र तनानीले खिचेका […]

नि:शुल्क भर्ना भए झापामा विद्यार्थी

Published: (Updated: ) in फोटो, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नि:शुल्क भर्ना भए झापामा विद्यार्थी.

विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्दै श्रीपञ्चमी पर्व मनाईएको छ । झापा सहित देशभर विद्यालय, शैक्षिक प्रतिष्ठान, पुस्तकालय, मन्दिर तथा सार्वजानिक स्थल लगायतका ठाँउहरुमा विविध कार्यक्रम गरी मनाईएको हो । आजैका दिन विद्यालय जाने उमेरका बालबालिकाहरुलाई विद्यालयमा अक्षराम्भ गराउने चलन पनि रहिआएको छ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा […]

मदिराको प्रायोजनमा मस्ती

Published: (Updated: ) in टिप्स/जानकारी, फोटो by . Leave a Comment on मदिराको प्रायोजनमा मस्ती.

अभिनेत्री प्रियंका कार्कीले यो साता बैंककमा बिताइन् । उनको यसपटकका बैंकक बसाइ निकै मस्तीपूर्ण रह्यो । भन्नेहरूले त उनी ब्याचलर पार्टी मनाउन साथीहरूलाई लिएर त्यता गएको पनि अनुमान गरे । यद्यपि, प्रियंका तथा उनका चार जना साथीहरू एउटा मदिराको प्रायोजनमा रमाइलो गर्न त्यता गएको प्रियंकाले नै इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरहरूले प्रमाणित गरिदियो । यो अवधिमा प्रियंकाले इन्स्टाग्राममा प्रायस् बिकिनी […]

पब्लिक साकोस बिर्तामोडको सातौं वार्षिक साधारणसभामा जे देखियो

Published: in फोटो by . Leave a Comment on पब्लिक साकोस बिर्तामोडको सातौं वार्षिक साधारणसभामा जे देखियो.

महिलाहरुको अग्रसरतामा सात वर्षदेखि बिर्तामोडमा सञ्चालित पब्लिक बचत तथा ऋण सहकारी संस्थाले छोटो अवधिमा उल्लेखनीय वित्तीय प्रगति गरेको पाइएको छ ।    

नितम्बकै कमाई १७ करोड

Published: in फोटो, विविधा by . Leave a Comment on नितम्बकै कमाई १७ करोड.

काठमाडौं  । व्यापार, व्यवसाय र जागिरको कमाइबारे त हामी सबैले सुने–जानेकै हो तर, नितम्बै कमाई त्यो पनि पत्याई नसक्नु ! पत्यार नलागे पनि कुरा सत्य हो । नितम्बकै कारण यति धेरै कमाइ गर्ने युवती रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन् । राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौं रुपैयाँ […]

संसारकै हट गल्फरको उपाधि पाएकी यी युवतीको अवतारले दुनियाँ ततायो [१० तस्वीर]

Published: (Updated: ) in फोटो by . Leave a Comment on संसारकै हट गल्फरको उपाधि पाएकी यी युवतीको अवतारले दुनियाँ ततायो [१० तस्वीर].

एजेन्सी । सोशल मिडिया सनसनी मच्याएकी पेशेवर गल्फर पैगे स्पिरानाकका पछिल्ला अवतारले दुनियाँलाई तताएको छ । इंस्टाग्राममा एक मिलियन भन्दा बढी फ्यानकी धनी उनी निक्कै ग्ल्यामर तस्वीर सेयर गर्छिन् । स्कट्सडेलको ओरेन्ज ट्री कन्ट्री क्लब च्याम्पियनशिप जितेकी अमेरिकी गल्फर पैगेले १२ बर्षमा गल्फ खेल्न शुरू गरेकी हुन् । घुँडामा गम्भीर चोटपटकका कारण जिम्नास्टिक छोडेपछि १२ […]

ज्यामिरगढी माविका विद्यार्थीलाई कर्णाली साकोसको माया

Published: in फोटो by . Leave a Comment on ज्यामिरगढी माविका विद्यार्थीलाई कर्णाली साकोसको माया.

बिर्तामोडमा मुख्य कार्यालय रही झापा जिल्लाभर कार्यक्षेत्र रहेको कर्णाली साकोसले बाल दिवसको दिन भदौ २९ गते ज्यामिरगढी मावि मेचीनगर १५ का विद्यार्थीलाई शैक्षिक, सरसफाई तथा खेल सामग्री प्रदान गरेको छ। ३०औं बालदिवसको अवसरमा कर्णाली साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत कापी, पेन्सिल, दुईवटा फुटबल, तीनवटा डस्वीन र गमलासहित दुईवटा धुपीका बिरुवा हस्तान्तरण गरेको हो।