विराटनगर । अविश्वासको प्रस्तावलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनविरोधी हर्कतको संज्ञा दिएका छन् । यसविरुद्ध एकजुट हुनुपर्नेमा पनि उनले जोड दिए । मुख्यमन्त्री राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको टिप्पणी गरेका छन् । प्रदेशसभाको तेस्रो वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले प्रदेशमा अस्थिरता सिर्जना गरी […]
विराटनगर । प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव मनाइँदैछ । वार्षिकोत्सवमा प्रचण्ड माधव समूह सहभागी भएन । प्रचण्ड माधव समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताए । ‘सरकारको वैधता सकिएको छ,’ उनले भने, ‘वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन […]
कैलाली । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेशसभाको बैठक सुरु हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको हो । नेकपा विभाजनपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई चासोका साथ हेरिएको छ ।
विराटनगर । सत्तापक्षका सांसदकै अवरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेशनै नगरी स्थगित भएको छ। आइतबार बोलाइएको बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने कार्यसूची तय गरिएको थियो। तर, सत्ता पक्षका सांसदले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ओली समूहले निलम्बन गरेका १६ सांसद सदनमा उपस्थित हुनुनहुने माग राखेपछि बैठक सुरु भएको दुई मिनेटमानै स्थगित भएको […]
विराटनगर । नेकपा विभाजनका कारण आजका लागि बोलाइएको प्रदेश १ प्रदेशसभा बैठक केही दिन स्थगित गर्ने कि सुचारु गर्ने भन्नेमा नेकपाको दुई पक्षबीच विवाद भएको छ । नेकपाको ओली पक्ष आजका लागि बोलाइएको प्रदेशसभा बैठक केही दिन स्थगित गर्नुपर्ने पक्षमा उभिएको छ भने प्रचण्ड–माधव पक्ष बैठक रोक्न नहुने पक्षमा उभिएको छ । सोही विवादका कारण […]
विराटनगर । प्रदेश नं १ प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । कार्यव्यवस्थाको बैठकमा अविश्वास प्रस्तावलाई संसदमा टेबुल गर्ने या नगर्ने विषयमा छलफल हुने जनाइएको छ । प्रदेश सभामा बैठक पनि आजै दिउँसो बस्दैछ । मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफल अगाडि बढाउने प्रक्रियाबारे सहमति जुटाउन र प्रदेशसभाको बैठक आगाडी […]
विराटनगर । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा कुनै मध्यमार्गी बाटो […]
विराटनगर । प्रदेश १ मा १३ हजार बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म सुनसरीमा २ हजार ६५४, झापामा २ हजार ५८१, मोरङमा २ हजार २२४, इलाममा १ हजार १०४, भोजपुरमा ५८२, ओखलढुङ्गामा […]
विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ । प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक यसअघि माघ ७ गते बसेर स्थगित भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आज एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएका हुन् ।
विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ मा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेसहित चार जनालाई माघ १६ गते शुक्रबार सदस्य मनोनयन गरिएको छ । प्रदेश सरकारले यही वर्ष स्थापना गरेको प्रतिष्ठानमा बिराटनगरका वरिष्ठ पत्रकार यज्ञ शर्मा यसअघि नै कार्यकारी निर्देशकको रुपमा नियुक्त भइसकेका थिए । शुक्रबारको मन्त्रीस्तरीय निर्णयले झापाबाट काफ्ले, मोरङबाट महेन्द्र बिष्ट, सुनसरीबाट निलिफा […]