Sajhamanch Archive

कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कर्णालीका मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक.

कर्णाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी गराएका छन्। मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् । नेपाली यसअघि सचेतक थिइन् […]

प्रदेश १ मा दश हजार नाघे संक्रमित ,मृतकको संख्या एक सय नाघ्यो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा दश हजार नाघे संक्रमित ,मृतकको संख्या एक सय नाघ्यो.

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आइतबारबाट संक्रमितको संख्या १० हजार नाघेको हो । कोरोना संक्रमणका कारण मृतकको संख्या पनि एक सय नाघेको छ । कोरोना संक्रमितको संख्या दश हजार ३ सय पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । कोरोना संक्रमणका कारण आइतबार […]

प्रदेश १ मा थपिए ४११ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ४११ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा ४११ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विराटनगरमा १०० जनामा […]

प्रदेश १ मा थपिए ३४३ कोरोना संक्रमित,१० जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ३४३ कोरोना संक्रमित,१० जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा एकैदिन ३४३ कोरोना संक्रमित थपिएका छन् ।  दैनिक संक्रमण संख्यामा यो हालसम्मकै उच्च संख्या हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार ४४७ पुगेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २-२, पाँचथरमा १ र प्रदेश […]

प्रदेश १ मा साढे नौ लाखले गरे स्वास्थ्य विमा

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा साढे नौ लाखले गरे स्वास्थ्य विमा.

विराटनगर । प्रदेश १ मा स्वास्थ्य बिमा कार्यक्रममा जोडिनेको संख्या नौं लाख ६५ हजार पुगेको छ । दुई वर्षयता सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा प्रदेश १ का १४ जिल्लाबाट नौं लाख ६५ हजार बढी सर्वसाधारण जोडिएका हुन् । प्रदेश १ का स्वास्थ्य बिमा कार्यक्रमका सिनियर अधिकृत दुर्गाप्रसाद आचार्यका अनुसार स्वास्थ्य बिमा गराउनेहरुको संख्या बढ्दै […]

प्रदेश १ मा थपिए ३३० जना कोरोना संक्रमित,३२ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ३३० जना कोरोना संक्रमित,३२ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज ३३० जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १-१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६९ […]

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेश ५ को नाम लुम्बिनी, राजधानी देउखुरी राख्ने प्रस्ताव दुई तिहाइले पारित.

काठमाडौं । प्रदेश नम्बर ५ को स्थायी राजधानी  दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ। प्रदेशसभामा मंगलबार भएको मतदानमा उक्त प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो। प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ। प्रदेशसभाका ८७ मध्ये बैठकमा मंगलबार ८२ सांसदमात्र सहभागी थिए। प्रदेश ५ को सरकारले दाङ देउखुरीको […]

प्रदेश १ मा थपिए १६४ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए १६४ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा आज १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ […]

संस्थागत विद्यालय नाङ्ले पसल हुन् र !

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on संस्थागत विद्यालय नाङ्ले पसल हुन् र !.

इटहरी । प्रदेश १ का विभिन्न संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले देशमा सरकार छ कि छैन भनेर सुन्सरीको इटहरीमा प्रदर्शन गरेका छन् । श्रमजीवि शिक्षक कर्मचारी ६ महिनायता पारिश्रमिकविहीन भएपछि राज्यको नीति नियम पालना गराउने सरकारले न्याय दिलाउन भूमिका नखेलेको भन्दै सरकार भए नभएको उनीहरुले खोजी गरेको जनाएका छन् । निर्णायक आन्दोलनमा उत्रिएको संस्थागत विद्यालय […]

प्रदेश राजधानी विवादले आन्दोलित बुटवलमा प्रशासनले लगायो चार दिन निषेधाज्ञा

Published: in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश राजधानी विवादले आन्दोलित बुटवलमा प्रशासनले लगायो चार दिन निषेधाज्ञा.

 बुटवल । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन चर्किन थालेपछि रुपन्देही प्रशासनले बुटवलका करिब दर्जन ठाउँलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ । स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा […]