Sajhamanch Archive

प्रदेश २ लाई विशेष प्रदेश बनाउने प्रस्ताव संसदमा दर्ता

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश २ लाई विशेष प्रदेश बनाउने प्रस्ताव संसदमा दर्ता.

काठमाडौं । प्रदेश २ लाई विशेष प्रदेश बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रभु साह, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह र समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले आज संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै यस्तो माग गरेका हुन् […]

भद्रपुर विमानस्थलमा कोरोना भाइरस परामर्श तथा परीक्षण कक्ष

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on भद्रपुर विमानस्थलमा कोरोना भाइरस परामर्श तथा परीक्षण कक्ष.

झापा । बिश्वका ८० भन्दा बढी मुलुकमा संक्रमण देखिइसकेको प्राणघातक कोरोना भाइरस भित्र्न नदिन झापाको चन्द्रगढी विमानस्थलमा आजदेखि कोरोना भाइरस हेल्थ डेस्क स्थापना गरिएको छ । बिभिन्न ठाउँबाट आएका मानिसको आवत–जावत हुने भएकोले कारोना भाइरसविरुद्ध सचेतना अपनाउँदै बिमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको हो । भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको व्यवस्थापन तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला […]

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख खोलेः आफूमाथि षड्यन्त्र भइरहेको खुलासा (अडियोसहित)

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख खोलेः आफूमाथि षड्यन्त्र भइरहेको खुलासा (अडियोसहित).

इटहरी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने पात्र (बालिका खड्का)लाई आफूले कहिल्यै नचिनेको दावी गरेका छन् । प्रेस संगठन नेपाल प्रदेश नं. १ को प्रथम प्रदेश भेला तथा सपथग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री राईले आफूमाथि केही व्यक्तिहरुको २०७२ सालदेखि षड्यन्त्र गरिरहेको र यसैको श्रृङ्खला अनुरुप विभिन्न हथ्कण्डाहरु […]

प्रदेशसभा भवन बनाउन महानगरपालिका जग्गा दिन तयार

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेशसभा भवन बनाउन महानगरपालिका जग्गा दिन तयार.

विराटनगर । प्रदेश सरकारको स्थायी संरचना बनाउन विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको छ । महानगरपालिकाभित्र रहेका ऐलानी जग्गा उपलब्ध गराउने प्रदेश सभामुखसमक्ष विराटनगर महानगरपालिकाले प्रस्ताव गरेको हो । एक वर्षअघि प्रदेशको राजधानी बृहत विराटनगर क्षेत्र घोषणा गरेको प्रदेश सरकारले प्रदेश संसदको भवन अन्यन्त्र बनाउने चर्चा सुरु भएपछि विराटनगर महानगरपालिकाले जग्गा उपलब्ध गराउने र […]

एक नम्बर प्रदेशमा सवारी दुर्घटना : मोटरसाइकल धेरै

Published: in प्रदेश तह, समाज by . Leave a Comment on एक नम्बर प्रदेशमा सवारी दुर्घटना : मोटरसाइकल धेरै.

विराटनगर । प्रदेश १ मा मोटरसाइकल दुर्घटना धेरै हुने गरेको पाइएको छ । प्रदेश १ मा अन्य सवारी साधनभन्दा मोटरसाइकल धेरै छन् । सवारी दुर्घटना पनि अन्य भन्दा मोटरसाइकल कै बढी रहेको पाइएको हो । प्रदेश १ मा चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्ममा भएका आठ सय ५८ वटा सवारी दुर्घटनामा एक हजार दुई सय […]

विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गर्ने अहेब पक्राउ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गर्ने अहेब पक्राउ.

रौतहट । आफ्नै क्लिनिककी एक महिला सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा रौतहटका कार्यरत एक अहेबलाई प्रहरीले पक्राउ गरेको छ । मौलापुर नगरपालिका वडा नं.५ घरभई हाल गरुडा ४ स्थित अर्चना पोेलिक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दै आएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथि […]

‘स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारालाई सार्थक तुल्याउन सरकार हर प्रयासमा छ : मुख्यमन्त्री राई

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारालाई सार्थक तुल्याउन सरकार हर प्रयासमा छ : मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको विकास र समृद्धिको एजेण्डालाई साकार बनाउन लागि परेको दाबी गरेका छन् । उनले सरकार गठन भएको दुई वर्षलाई संघीयता कार्यान्वय र विकासको आधार वर्ष भएकाले अबका वर्ष प्रदेशको विकास र समृद्धिको वर्ष हुने दाबी गरे । ७० औं प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा […]

अर्जुनधारामा एक वडा एक सांसद

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा एक वडा एक सांसद.

अर्जुनधारा। भ्रमण वर्ष २०२० को अवसरलाई सफल र व्यवस्थित बनाउन अर्जुनधारा नगरपालिकाले बृहत अर्जुनधारा नगर महोत्सव को तयारी गरेको छ । २०२० मा नेपाल सरकारले २० लाख बिदेशी पर्यटक भित्राउने लक्ष लाई सहयोग पुयाउन नगरपालिकामा २ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्राउने योजनाका साथ नगरपालिकाले नगरस्तरीय अर्जुनधारा महोत्सवको तयारी गरेको हो । नगरपालिकाले फागुन ४ […]

आफ्नै मन्त्रीलाई राजपाका कार्यकर्ताद्वारा कालोमोसो लगाउने प्रयास

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आफ्नै मन्त्रीलाई राजपाका कार्यकर्ताद्वारा कालोमोसो लगाउने प्रयास.

जनकपुरधाम । प्रदेश २ को सत्ता साझेदार राष्ट्रिय जनता पार्टी (राजपा)का नेता कार्यकर्ताले आफ्नै मन्त्रीलाई कालोमोसो दल्ने प्रयास गरेका छन् । प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहलाई आज बिहान जनकपुरधाममा कालोमोसो लगाउने प्रयास गरेका हुन् । मन्त्री साह एक निजी अस्पतालको कार्यक्रममा सहभागी हुन् जाँदै गर्दा राजपाका नेता कार्यकर्ताले घेरेर कालोमोसो दल्ने प्रयास गरेपछी प्रहरीले […]

प्रदेश १ सरकार गठन भएको दुई वर्ष पूरा, के -कस्ता छन् उपलब्धी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ सरकार गठन भएको दुई वर्ष पूरा, के -कस्ता छन् उपलब्धी.

विराटनगर । प्रदेश १ सरकार गठन भएको दुई वर्ष पूरा भएको छ ।दुई बर्ष पूरा भएको अवसरमा प्रदेश १ सरकारले आफ्नो कामको समीक्षा गदै सरकारको दुई वर्षे कार्यकाललाई उपलब्धीपूर्ण मानेको छ । उसले संघीयता कार्यान्वयसँगै प्रदेशको विकासका लागि गरिएको कामलाई उल्लेखनीय उपलब्धीको रुपमा प्रदेश सरकारले सफलता ठानेको छ।प्रदेश सरकारले आज दोश्रो बार्षिकोत्सव कार्यक्रम आयोजना गरी […]