पाँचथर । दोश्रो बिबाह गर्ने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने भोजपुरको साल्पालिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमतीका रुपमा भित्रीने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमानले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम पक्राउ गरी आवश्यक कारवाहीको माग […]
पाँचथर । शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश […]
भोजपुर । मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई समृद्ध बनाउनेतर्फ प्रदेश सरकारले योजनावद्ध काम गरिरहेको दावी गरेका छन् । अब देशमा राजनीतिक स्थिरता भइसकेकाले कहिँ कतै अलमलिने ठाउँ नभएको भन्दै उनले प्रदेश र यहाँका जनतालाई सबै हिसाबले अब्बल बनाउनेतर्फ आफू केन्द्रित भएको बताए । भोजपुरको पौवादुङ्मामा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले पहाडी तथा हिमाली जिल्लाबाट बढ्दो […]
लागुऔषध ओसारपसारका लागि काठमाडौंबाट विराटनगर आएका दुई युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । भारतको जोगवनीबाट लागुऔषधको खपत काठमाडौंसम्म हुन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । काठमाडौं कलंकी डेरा गरी बस्दै आएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ का २७ वर्षीय विशुनप्रताप साह र सिन्धुलीको मरिण गाउँपालिका –४ का २४ वर्षीय सुरेश माझीलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण […]
इलाम – १ नम्बर प्रदेश सरकारले इलाम नगरपालिकामा विभिन्न १६ आयोजना सञ्चालन गर्न चालू आर्थिक वर्षमा ३ करोड १२ लाख ५० हजार रुपैयाँ विनियोजन गर्यो। नगरपालिकालाई प्रदेशबाट कुन आयोजनाका लागि कति बजेट छुट्टिएको छ भन्नेसम्म थाहा छ। तर आर्थिक वर्ष सकिन करिब ५ महिना रहँदा नगरपालिकालाई यी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन, ठेक्काप्रक्रिया र बजेट कार्यान्वयन […]
रुकुम । रुकुम पूर्वको सदरमुकाम विवाद चर्किएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले अर्को आदेश नआउन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिए । प्रशासनले आइतबार साँझ ७ बजेदेखि पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापहिरा, पश्चिममा सोही गाउँपालिकाको रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ रुकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ को […]
उपचार गर्न ल्याइएका बालकको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा तोडफोड भएको छ । मेचीनगर नगरपालिका–५ चारआलीका उमंग राजवंशीका २५ महिने छोरा जेनीस राजवंशीको मृत्युको विषयलाई लिएर विवाद भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । बालक जेनीसलाई पखाला लागेपछि उपचारका लागि आइतबार अस्पताल ल्याइएको थियो । तर अस्पतालको गलत उपचारले बालकको ज्यान गएको भन्दै […]
विराटनगर । दक्ष जनशक्ति उत्पादन गर्न उपलब्धिमुलक तालिम दिनुपर्ने विषयमा सरोकारवालाले जोड दिएका छन् । प्रदेश एक सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको सीपयुक्त जनशक्ति उत्पादनका लागि बजारको मागअनुरुप सीपको सम्भावना विषयक छलफलमा सहभागी सरोकारवालाले औपचारिकतामा सीमित हुने मात्र नभई उपलब्धिमुलक तालिम दिनुपर्ने विषयमा जोड दिएका थिए । फरक क्षमता भएकाहरुको क्षेत्रमा कामगर्ने संघसंस्था […]
सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभाको अधिवेशन गरेको पत्र संसद सचिवालयमा पुगेपछि शुक्रवार दिउँसो २ बजे प्रदेशसभाको तेस्रो अधिवेशन सुरु हुन लागेको हो । प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिले शुक्रबारको प्रदेशसभा अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गरेको छ । बैठकमा प्रदेशसभामा प्रतिनिधित्व रहेका तीनवटै दलका प्रतिनिधिहरुले सम्बोधन गर्ने […]
विराटनगर – प्रदेश नम्बर एकको मन्त्रिपरिषद्को बैठक विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरू भएको छ। बैठकमा प्रदेशसभाको बैठक, मन्त्रालयका काम कारवाही, बजेट कार्यान्वयन लगायतका विषयमा छलफल हुने बताइएको छ। बैठकमा मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बो, समाजिक विकास मन्त्री जीवन घिमिरे, वन उद्योग पर्यटन […]