गोलधाप । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्यको ऋण मिनाहा गरेको छ । संस्थाको गोलधाम सेवाकेन्द्रका शेयरधनी सरीता चोङवाङको देहवसान भएको तेस्रो दिन श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाले ऋण मिनाहको घोषणा गरेको हो । संस्थाले चोङवाङले तीर्न बाँकी रहेको १ लाख २६ हजार ऋण मिनाह गरेको जनाएको छ । त्यसैगरी संस्थाले मानोचामल स्वरुप १० हजार […]
विर्तामोड । उच्च प्रतिफलकासाथ वित्तिय कारोबार गरिरहेको विर्तामोडको सतासी बहुमुखी सहकारी संस्था लि.ले मंगलबार स्थापनाको २२ औ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वार्षिक उत्सवको अवसरमा सहकारीले संस्थाका तीन उत्कृष्ट कर्मचारी सहित ५ जना पूर्व सल्लाहकार समिति संयोजक र सदस्य, ७ जना उत्कृष्ट बचतकर्ता र ७ जना सक्रिय ऋणी सदस्य गरी २२ जनालाई सम्मान तथा […]
झापा । झापा जिल्ला सहकारी संघले आजदेखि साताव्यापी तालिम कार्यक्रमको अभियान सुरु गरेको छ । संघको २२औं वार्षिक साधारणसभाको निर्णयानुसार आज फागुन १६ गतेदेखि २२ गतेसम्मलाई यो वर्ष तालिम सप्ताहका रुपमा कार्यक्रम गर्ने तय भएको हो । बिर्तामोडमा आयोजित सञ्चालक क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी आजको सेसनलाई अग्रज सहकारीकर्मी रामचन्द्र उप्रेतीले सहजीकरण गरेका छन् […]
बिर्तामोड । ‘माटो र आमाको स्वास्थ्य सुधार अभियानबाट भान्सा नै औषधालय’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत समिति शिक्षा तथा तालिम समितिको आयोजनामा संस्थाको बिर्तामोड कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण गर्र्दै वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपालका अध्यक्ष […]
बिर्तामोड । झापामा आजदेखि तीन दिने साकोस अभियानको शुभारम्भ गरिएको छ । बिर्तामोड २ चारपानेमा आयोजित कार्यक्रमका बीच राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले दिप प्रज्वलन गरी यसको शुभारम्भ गरेका हुन् । झापामा पहिलो पटक नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को सञ्चालक समितिको बैठक बस्ने शिलशिलामा शुक्रबार, शनिबार र आइतबार सहकारी सञ्चालनका विभिन्न […]
काठमाडौं । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएपछि सहकारीलाई लाग्दै आएको आयकर घटेको छ । पारित विधेयकले आयकर ऐन, २०५८ मा संशोधन गरी सहकारी संघ–संस्थाले तिर्नुपर्ने आयकरमा छुटको व्यवस्था गरेको हो । ऐनको अनुसूची १ को दफा २ को (क) को ३ लाई संशोधन गरी सहकारी संघ–संस्थालाई साविकमा […]
सुशासन भनेको के हो ? यसका बारेमा सायद धेरैलाई राम्ररी थाहा छ । तर व्याख्या गर्दा भने केही फरक हुन सक्छ । शासन शब्दको अगाडि सु जोडिएर सुशासन भएको हो । सु भन्नाले असल, राम्रो हुनुपर्ने अर्थ लगाइन्छ । सुशासन एकदमै चल्तीको शब्द हो । परिवार, संस्था, समाज, समुदाय, संघ, संगठन, देश सबैमा शासनको अभ्यास […]
बिर्तामोड । झापामा पहिलो पटक बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को सञ्चालक समितिको बैठक बस्ने र सहकारी सञ्चालनका विभिन्न विषयहरुमा अभियान चलाइने भएको छ । यही फागुन १० देखि १२ गतेसम्म साकोस अभियान सञ्चालन गर्ने गरी तयारी व्यवस्थापन भइरहेको आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको व्यवस्थापनमा […]
दमक । झापाको दमकमा सोमबारदेखि कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १९औं सेवा केन्द्र उद्घाटन गरिएको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली साकोसले दमक नगरपालिका वडा नं. ६ स्थित थानारोडमा आज सेवा केन्द्र शुरु गरेको हो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, जिल्ला सहकारी संघका उपाध्यक्ष गीता कुँवर र संस्थाका अध्यक्ष टसबहादुर […]
कमल । यहाँका दुईवटा सहकारी संस्थाहरु एकीकरण गरिएको छ । वि. सं. २०२२ सालमा साझा संस्थाको रुपमा स्थापना भएको कमल गाउँपालिका कै सबैभन्दा जेठो कमलेश्वरी सहकारी संस्था र २०६६ सालमा स्थापित क्याम्पा कृषि सहकारी संस्थाबीच एकीकरण भएको हो । क्याम्पा कृषि सहकारी स्थानीय विकास कोषबाट सामुदायिक विकास कोष मार्फत् सञ्चालन हुँदै पछिल्लो समय सहकारीमा रुपान्तरण […]