धुलाबारी । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १५ औं सेवा केन्द्र शनिबारबाट धुलाबारीमा सञ्चालनमा आएको छ । सेवा केन्द्रको शनिबार मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उद्घाटन गरेका छन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख आचार्यले सहकारीको सङ्ख्या बढेसंगै सम्भावित अस्वस्थ प्रतिस्पर्धाले चुनौति थपिन सक्नेप्रति चिन्ता प्रकट गरेका थिए । सहकारीलाई जीवनको […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत महिला समिति र अतिरिक्त क्रियालकलाप तथा सामुदायिक सरोकार समितिले भिन्नाभिन्नै रचनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । महिला समितिले विगत वर्षमा झैं यसवर्ष पनि व्यावसायिक च्याउ उत्पादन तालिम प्रदान गरेको छ । सुरुङ्गामा बिहीबारबाट सुरु भएको च्याउ उत्पादन तालिम शुक्रबार सम्पन्न भएको हो । च्याउलाई व्यासासयिकरुपमा उत्पादन गर्न […]
बिर्तामोड । सतासी बहुमुखी सहकारी संस्थाका सञ्चालक सदस्यहरु, उपसमिति एवम् कर्मचारीहरुलाई धितोमा राखिने घर जग्गाको मूल्याङ्कन सम्बन्धी सहजीकरण गरिएको छ । संस्थाले सदस्यहरुलाई उपलब्ध गराउने कर्जाको सुरक्षणमा राखिने भौतिक संरचना वा वस्तु धितोको सही मूल्याङ्कन नहुँदा वा गलत स्थानको जमिन धितोमा लिँदा आउने समस्याका बारेमा सहजीकरण गरिएको हो । इन्जीनियर विकेन्द्र श्रेष्ठले सहजीकरण गरेको घर […]
पाडाजुँगी (कमल) । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कमल गाउँपालिकामा सेवा केन्द्र विस्तार गरेको छ । संस्थाले आफ्नो १३औं सेवाकेन्द्रका रुपमा पाडाजुँगीमा कार्यालय स्थापना गरी बुधबार उद्घाटन गरेको हो । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले सेवा केन्द्र कार्यालयको ढोकामा टाँगिएको रिबन काटेर यसको उद्घाटन गरिदिएकी हुन् । संस्थाका अध्यक्ष कमल […]
मेचीनगर । काँकरभिट्टा स्थित आधूनिक बचत तथा ऋण सहकारी संस्थाले शनिबार विद्यार्थीसहित दर्जनबढीलाई पुरस्कृत र सम्मान गरेको छ । संस्थाको सातौ वार्षिक साधारणसभाका अवसरमा नियमित बचततर्फ रमा न्यौपाने, जेनीफुर मैनाली, मुनेश कोइराला र रुद्रमणि अर्याललाई पुरस्कृत तथा सम्मानित गरिएको छ । उनीहरुलाई नगद नगद १ हजार रुपैयाँसहित दोसल्ला र प्रमाण पत्र प्रदान गरिएको थियो । […]
बिर्तामोड । न्यू भिजन बचत तथा ऋण सहकारी संस्थामा चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । पुष ९ गते सोमबार सम्पन्न संस्थाको ५औं वार्षिक साधारणसभाबाट प्रकाश घिमिरे अध्यक्ष रहेको नयाँ नेतृत्व चयन भएको हो । संस्थाको उपाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा वीरेन्द्र उदास, सहसचिवमा निर्मल भण्डारी, कोषाध्यक्षमा मेघराज कार्की चयन भएका छन् । […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्था र दमक नगरपालिका वडा नं. ६ मा रहेको स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले आज (पुष १० गते) दमकमा अशोकका विरुवा र गमला वितरण गरेका छन् । ‘हरित दमक, समृद्ध दमक’ कार्यक्रम सफल बनाउन सहकारीको स्वच्छ वातावरण र सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई […]
झापा । बिर्तामोडमा मुख्य कार्यालय रही जिल्लाभर कार्यक्षेत्र रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १९औं स्थापना दिवस तथा वार्षिकोत्सव समारोह आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई प्रमुख आतिथि बनाएर गरिएको वार्षिकोत्सव समारोहमा आमन्त्रित अतिथिहरु तथा सहभागी शेयर सदस्यहरुलाई उपाध्यक्ष इश्वरीप्रसाद खरेलले शब्दद्वारा स्वागत गरेका थिए […]
बिर्तामोड । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाले सदस्य सहकारी संस्थाका प्रतिनिधिहरुमाझ पुष २ गते जोखिम विश्लेषण कार्यशाला सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा आयोजित कार्यशालामा नेफ्स्कोनका केन्द्रीय सञ्चालक केशवप्रसाद पोखरेलले साकोसमा जोखिम विश्लेषण सम्बन्धी विषयमा सहजीकरण गरेका थिए । जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव उपेन्द्रप्रसाद ओलीले सञ्चालन […]
बिर्तामोड नगरपालिका कार्यालयको अत्यन्त जरुरी सूचना सहकारी ऐन २०७४ र बिर्तामोड नगरपालिका सहकारी ऐन २०७५ को दफा ५२ अनुसार सहकारी संघ–संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना भित्र लेखापरीक्षण प्रतिवेदन र पौष मसान्तसम्म वार्षिक साधारणसभाको प्रतिवेदन दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था छ । हालसम्म केही सहकारी संस्थाहरुले मात्र यस्तो प्रतिवेदन बुझाएको र […]