Sajhamanch Archive

अभियान नेपालको १७ औं वार्षिक साधारणसभा, पत्रकारसहित ज्येष्ठ नागरिक सम्मानित

Published: (Updated: ) in सहकारी by . Leave a Comment on अभियान नेपालको १७ औं वार्षिक साधारणसभा, पत्रकारसहित ज्येष्ठ नागरिक सम्मानित.

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ३ खुदुनाबारी बजारमा मुख्य कार्यालय रहेको अभियान नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि को १७ औं वार्षिक साधारण शनिबार सम्पन्न गरेको छ । खुदुनाबारी स्थित न्युहोप बोडिङ अग्रेजी माविमा सम्पन्न साधारण सभामा पत्रकार तथा ज्येष्ठ सदस्यलाई सम्मान गरिएको छ । पत्रकारिताको माध्यमबाट सामाजिक क्षेत्रको प्रवद्र्धन एवम् विकासमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै […]

स्वर्गद्वाराीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न

Published: in सहकारी by . Leave a Comment on स्वर्गद्वाराीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न.

भद्रपुर । स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ८ को पाँचौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा सहकारी अभियन्ता देवीप्रसाद दाहालको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको थियो । अध्यक्ष थापाले वार्षिक गतिविधिसहितको प्रतिवेदन प्रस्तुत गर्दै २ लाख ९७ हजार ६७३ रुपैयाँको खुद नाफा भएको जानकारी गराए । प्रकाश […]

आदर्श साकोसको तेह्रौं स्थापना दिवस, तीन वर्षे रणनीतिक योजना सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on आदर्श साकोसको तेह्रौं स्थापना दिवस, तीन वर्षे रणनीतिक योजना सार्वजनिक.

दूधे । शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले तीन वर्षे रणनीतिक योजना सार्वजनिक गर्दै १३ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी आगामी तीन वर्षमा सदस्य तथा संस्थालाई समृद्ध बनाउने रणनीति सार्वजनिक गरेको हो । संस्थाले वित्तिय रुपमा दिगो, सक्षम र सुरक्षित सहकारी संस्थाको […]

सतासी निरन्तर सदस्यहरुको सेवामा

Published: in सहकारी by . Leave a Comment on सतासी निरन्तर सदस्यहरुको सेवामा.

कनकाई । सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोडले दूर्घटनामा परेकी आफ्ना शेयर सदस्य गीताकुमारी साहलाई उपचारका लागि राहत वितरण गरेको छ । कनकाई नगरपालिका वडा नं. ३ निवासी गीताकुमारी गत महिना कात्र्तिक २६ गते घरबाट बिर्तामोड जाने क्रममा आफ्नै सिटी रिक्सामा दूर्घटनामा परेकी थिइन् । उनको देव्रे खुट्टा भाँच्चिएकाले उपचार वापत संस्थाले १० हजार रुपैयाँ […]

सतासी बहुमुखीद्वारा मृतक परिवारलाई राहत प्रदान

Published: in सहकारी by . Leave a Comment on सतासी बहुमुखीद्वारा मृतक परिवारलाई राहत प्रदान.

विर्तामोड । झापाको विर्तामोडमा सञ्चालित श्री सतासी बहुमुखी सहकारी संस्था लि.ले मृतकको परिवारलाई समवेदना व्यक्त गर्दै राहत प्रदान गरेको छ । संस्थाले अजुनधारा ६ महानन्द चौक निवासी महानन्द चौक महिला समुहकी शेयर सदस्य मेहनाज खातुनका ससुराको मिति २०७५ कात्र्तिक २९ गते भएको असामयिक निधन प्रति गहिरो समवेदना प्रकट गर्दै नगद रु ५ हजार राहत प्रदान […]

सहकारी समाजको गतिलो खम्बा : अध्यक्ष ढकाल

Published: in समाज, सहकारी by . Leave a Comment on सहकारी समाजको गतिलो खम्बा : अध्यक्ष ढकाल.

बिर्तामोड । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको साधारणसभाको उद्घाटन झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले द्विप प्रज्जवलन गरी गरेका थिए । २०६४ सालमा स्थापना भएको धौलागिरी बचत तथा ऋण सहकारी र २०६१ सालमा स्थापना भएको पारिजात विद्युत् उपभोक्ता सहकारी […]

‘वर्तमान सरकार क्रिकेटको टी–२० नभई टेष्ट म्याच खेलिरहेको छ’ : मन्त्री आङ्वो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on ‘वर्तमान सरकार क्रिकेटको टी–२० नभई टेष्ट म्याच खेलिरहेको छ’ : मन्त्री आङ्वो.

मेचीनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले नेपालको सामन्ती अर्थ व्यवस्थालाई चिर्दै समाजवादमा आधारित अर्थतन्त्र निर्माणमा सहकारीले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताएका छन् । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाको २६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री आङ्वोले यस्तो बताएका हुन् । मन्त्री आङ्बोले संविधानको प्रावधानअनुरुप नै तीनखम्बे अर्थतन्त्रलाई सरकारले अंगिकर […]

एनएमसीमा ५७ हजार सदस्य : ५७ करोड शेयर पूँजी

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on एनएमसीमा ५७ हजार सदस्य : ५७ करोड शेयर पूँजी.

मेचीनगर । झापाको मेचीनगरमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले सदस्य संख्या अधिकतम् भएका सहकारीहरुका लागि प्रतिनिधिमुलक साधारणसभा गर्ने पद्धति बसाएर बाजी मारेको जनाएको छ । सो संस्थाले २०६३ सालबाटै प्रतिनिधिमूलक साधारणसभा गर्न थालेपछि २०६८ सालमा बनाइएको मापदण्डमा सोही व्यवस्था गरिएको र २०७४ सालमा बनाइएको सहकारी ऐनमा लिपिबद्ध गरिएबाट आफूहरुको […]

सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड ५, झापाको लेखापरीक्षक आवश्यकता सम्बन्धी सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड ५, झापाको लेखापरीक्षक आवश्यकता सम्बन्धी सूचना.

सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड ५ झापाको लेखापरीक्षक आवश्यकता सम्बन्धी सूचना मिति २०७५/८/१९ गते प्रथमपटक सूचना प्रकाशन मिति २०७५/७/७ गते विषयः लेखापरीक्षक आवश्यकता सम्बन्धमा उपरोक्त सम्बन्धमा यस संस्थाको चालु आर्थिकवर्ष २०७५/०७६ को वार्षिक लेखापरीक्षण गर्न क वर्गको लेखापरीक्षक सिए आवश्यक भएको हुँदा तपशिलका कागजातहरु सहित लेखापरीक्षण गर्ने फर्महरुलाई मिति २०७५ पौष १० गतेसम्म आवेदन दिनुहुन […]

ताल्चा फुटाएर सहकारीबाट दिउँसै ४ लाख चोरी

Published: in सहकारी by . Leave a Comment on ताल्चा फुटाएर सहकारीबाट दिउँसै ४ लाख चोरी.

काठमाडौं । काठमाडौं ३०, मैतिदेवीमा रहेको एक सहकारीबाट दिउँसै ४ लाख रुपैयाँ चोरी भएको छ । नव लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाबाट सोमबार दिउँसो ४ लाख रुपैयाँ चोरी भएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक ९डीएसपी० होविन्द्र बोगटीका अनुसार सेफको ताला फुटाएर चोरी भएको खुलेको छ । घटनाको विषयमा विस्तृत अनुसन्धान […]