Sajhamanch Archive

सत्य लक्ष्मी र प्रकाह कृषि सहकारीको साधारणसभा सम्पन्न

Published: in सहकारी by . Leave a Comment on सत्य लक्ष्मी र प्रकाह कृषि सहकारीको साधारणसभा सम्पन्न.

भद्रपुर । सत्य लक्ष्मी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० को पाँचौ वार्षिक साधारण सभा चन्द्रगढीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा भद्रपुर १० वडा कार्यालयमा सम्पन्न भएको हो । ७९ जना शेयर सदस्य रहेको सहकारीको २ लाख ३५ हजार ५ सय शेयर पूजी […]

लगनशिल कृषि सहकारीद्वारा उत्कृष्ट सदस्यहरुलाई सम्मान

Published: (Updated: ) in सहकारी by . Leave a Comment on लगनशिल कृषि सहकारीद्वारा उत्कृष्ट सदस्यहरुलाई सम्मान.

कमल । झापाको कमल गाउँपालिका ५ स्थित लगनशिल कृषि सहकारी संस्था लिमिटेडले शनिबार विभिन्न विधामा उत्कृष्ट सदस्यलाई सम्मान गर्दै आफ्नो ११ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । लगनशिल कृषि सहकारीको चाहाना सक्षम समाजको परिकल्पना भन्ने स्लोगनका साथ सम्पन्न भएको साधारणसभामा उत्कृष्ट पशुपालनतर्फ दधिराम खत्री, हरिलाल आचार्य, स्वच्छ दुध उत्पादनतर्फ शर्मिला अधिकारी, श्री चाम्लिङ्ग सम्मानित […]

साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः कडेल निर्वाचित

Published: in सहकारी by . Leave a Comment on साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः कडेल निर्वाचित.

बिर्तामोड । साना किसान कृषि सहकारी संस्था गरामनी झापाले गरामनीलाई कृषि बजारको रुपमा बिकास गर्ने भएको छ । कृषि बजारका लागि बिर्तामोड नगरपालिकाले १ लाख ७८ हजार रुपैयाँ सहयोग गरेको सहकारी संस्थाका अध्यक्ष शेखर कडेलले जानकारी दिए । आज संस्थाको तेस्रो वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कडेलले आफ्नो संस्थाले १५ विगाहा जग्गामा सामुहिक खेती […]

खुद्रा सहकारीद्वारा ४ विद्यार्थीसहित १३ जना सम्मानित

Published: (Updated: ) in सहकारी by . Leave a Comment on खुद्रा सहकारीद्वारा ४ विद्यार्थीसहित १३ जना सम्मानित.

दूधे । शिवसताक्षी नगरपालिका दूधे स्थित खुद्रा वचत तथा ऋण सहकारीले गत वर्षको एसईई परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गरी उत्तीर्ण हुने ४ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । संस्थाले बाह्रौ साधारण सभाको अवसर पारेर विद्यार्थीसहित १२ जनालाई सम्मान गरेको हो । संस्थाले सामुदायिक र संस्थागत विद्यालय तर्फ का २÷२ जना छात्र छात्रा र शेयर […]

बुद्धशान्ति सहकारीको कारोबारमा उल्लेख्य वृद्धि

Published: in सहकारी by . Leave a Comment on बुद्धशान्ति सहकारीको कारोबारमा उल्लेख्य वृद्धि.

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मा रहेको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा ७८ दशमलव १७ प्रतिशतले शेयर पूँजी बृद्धि गर्न सफल भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा ३३ लाख ७३ हजार ५०० रुपैयाँ शेयर पूँजी रहेकोमा आर्थिक वर्ष २०७४/०७५ मा बढेर ६० लाख १० हजार […]

एनएमसीको निबन्ध लेखनको उपाधि बनितालाई

Published: in सहकारी by . Leave a Comment on एनएमसीको निबन्ध लेखनको उपाधि बनितालाई.

बुधबारे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को विषयगत समिति अतिरिक्त क्रियाकलाप अन्तरगत निबन्ध लेखन प्रतियागिताको उपाधि बुद्ध आदर्श माविकी बनिता पौडेलले हात पारेकी छिन् । शुक्रबार सामुदायिक सरोकार समितिको आयोजनामा सञ्चालित क्षेत्र नं. १ र २ स्तरीय अन्तर मावि निबन्ध लेखन प्रतियोगिताको उपाधि १८ जना प्रतियोगीलाई पछि पार्दै बनिताले जितेकी हुन् । प्रतियोगिता […]

एनएमसीमा सफ्टवेयर चलाउन सहजीकरण

Published: in सहकारी by . Leave a Comment on एनएमसीमा सफ्टवेयर चलाउन सहजीकरण.

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)–ले आज विभिन्न कार्यालयका कर्मचारीहरुलाई सफट्वेयर अपरेटिङ सम्बन्धी तालिम प्रदान गरेको छ । काँकरभिट्टास्थित संस्थाको प्रधान कार्यालयमा बुधबार सम्पन्न तालिममा संस्था अन्तर्गत बाहुनडाँगी, धुलाबारी, काँकरभिट्टा र ईंटाभट्टा, खुट्टीडाँगी, बौद्धमोड सम्पर्क कार्यालयका कर्मचारीहरुलाई तालिम दिइएको हो । तालिममा संस्था अन्तरगतका लेखा तथा खोज अनुसन्धान तथा विकास विभाग प्रमुख नवीन […]

पूर्णिमा कृषि सहकारीले माछा र कुखुरापालनलाई प्राथमिकता दिने

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on पूर्णिमा कृषि सहकारीले माछा र कुखुरापालनलाई प्राथमिकता दिने.

बिर्तामोड । बिर्तामोड सहरभन्दा केही पर व्यक्तिको जमिन भाडामा लिएर पोखरी बनाई माछापालन गर्दै, ब्रोइलर कुखुरापालन तथा सागसब्जी लगाएर सहकारी व्यावसाय गर्दै आएको पूर्णिमा कृषि सहकारी संस्थाले भदौ ३० गतेबाट नयाँ नेतृत्व पाएको छ । भदौ ३० गते सम्पन्न छैटौं साधारणसभाले संस्थाको अध्यक्षमा छविलाल विश्वकर्मालाई चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा तेजप्रसाद संग्रौला तथा […]

मन्दिरमा दियो बालेर जयदुर्गाको साधारणसभा उद्घाटन

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on मन्दिरमा दियो बालेर जयदुर्गाको साधारणसभा उद्घाटन.

हल्दिबारी । यहाँस्थित वडा नं. ४ मा सञ्चालित जयदुर्गा कृषि सहकारी संस्थाले आफ्नो आठौं वार्षिक साधारणसभा भदौ ३० गते सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सत्येन्द्रकुमार कर्णको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघ लिमिटेडका सञ्चालक सदस्य खडानन्द गुरागाईंको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको हो । वार्षिक साधारणसभाको उद्घाटन प्रमुख अतिथि गुरागाईं र संस्थाका अध्यक्ष कर्णले […]

ज्ञानोदय साकोसको साधारणसभा सम्पन्न

Published: in सहकारी by . Leave a Comment on ज्ञानोदय साकोसको साधारणसभा सम्पन्न.

भद्रपुर । भद्रपुर ८ स्थित ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भलाकाजी कठेतको अध्यक्षता तथा सहकारी संघ झापाका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा विभिन्न व्यक्तित्व सम्मान समेत गरिएको छ । यसरी सम्मानित हुने व्यक्तित्वहरूमा उत्कृष्ट बचत कारोवार सम्मानबाट पार्वती ओझा, […]